तस्वीरः सुरक्षाकर्मीको उपस्थिति
काठमाडौंको कान्तिपथ सडकमा नेपाल प्रहरीलाई बोकेर हिँड्दै गरेको ट्रक । विमष्टेकको पूर्वसन्ध्यामा उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाउनुका साथै संवेदनशील मानिएका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति र गस्ती देखिएको छ । तस्वीरः प्रदिप लुइटेल/आर्थिक अभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed