ग्रीन डेभलपमेण्टको साधारण सभाको लागि बुक क्लोज
भदौ १३, काठमाडौं (अस) । ग्रीन डेभलपमेण्ट बैङ्क लिमिटेडको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका भदौ २२ गतेदेखि असोज ८ गतेसम्म बन्द हुने भएको छ । बैङ्कको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले असोज ८ गते पाँचौ वार्षिक साधारण सभा गर्न लागेको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed