ओप्पो एफनाइन सार्वजनिक : आजदेखि बजारमा

The following two tabs change content below.BioLatest Posts अभियान संवाददाता Latest posts by अभियान संवाददाता (see all) करदाता शिक्षा र घुम्तीसेवा ग्रामीण क्षेत्रमा – पीपीएमा नयाँ आधार तय : प्राधिकरणको एकाधिकार अन्त्य – रियल स्कूल अफ नेपाल २०१८ : नारायणघाटको सैनिक आवासीय महाविद्यालय बन्यो विजेता – काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन एफनाइन सार्वजनिक गरेको छ । काठमाडौंको ≈यात होटलमा बुधवार आयोजित एक कार्यक्रमबीच उक्त मोबाइल सार्वजनिक गरिएको हो । मोबाइल सार्वजनिक कार्यक्रममा आईएनटीएम (इण्डियाज नेक्ष्ट टप मोडल) सुपर मोडल सविता कार्की र बुगीबुगी नेपालकी विजेताले आफ्नो प्रस्तुति दिएका थिए । ओप्पो एफनाइन पृथक् वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट हो । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाइ छ । यो फोन ५ मिनेट चार्ज गरी २ घण्टा कुरा गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ३ हजार ५ सय एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको फोनको मूल्य नेपाली बजारमा ४ जीबी र्‍यामको ४१ हजार ५ सय ५० तथा ६ जीबी र्‍यामको ४५ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । यी दुवै फोन ६४ जीबी रोम क्षमतामा उपलब्ध छन् । ओप्पो एफनाइनमा रहेको ९०.८ रेसियोसहितको १९.५ः९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाएको कम्पनीको दाबी छ । नयाँ फोनकै माध्यमबाट ओप्पोले नयाँ च्यानल साउण्ड कण्डक्शन पनि उपलब्ध गराएको छ । स्क्रिनसँग समायोजना गरिएको क्यामरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्मसहित कालो … Continue reading ओप्पो एफनाइन सार्वजनिक : आजदेखि बजारमा