सेञ्चुरी कमर्शियल बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, १४ भदौ २०७५)

समीक्षा अवधिमा बैङ्कले पूँजीवृद्धिका लागि अन्य साना वित्तीय संस्थालाई प्राप्ति गरेको सकारात्मक परिणामस्वरूप बैङ्कले निक्षेप, कर्जा, सञ्चालन मुनाफा, खुद मुनाफा पनि उल्लेखनीय सुधार गर्न सक्नु बैङ्कको सकारात्मक पक्ष रहेको छ ।