जनता बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, १४ भदौ २०७५)

बैङ्क कर्जाकोे तुलनामा निक्षेप सङ्कलनमा बढी केन्द्रित देखिन्छ । बैङ्कको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी ६६ प्रतिशत बढेको छ, तर खर्च वृद्धिको कारणले गर्दा कम्पनीको खुद नाफा भने ३ प्रतिशत मात्र बढेको छ । यसका कारण कम्पनीको प्रतिशेयर आम्दानीमा सङ्कुचन आएको देखिन्छ ।