शाइन रेसुङ्गाको लाभांश प्रस्ताव
भदौ १४, काठमाडौं (अस) । शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले १८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र बैङ्कको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed