तस्वीरः प्याराग्लाइडिङ टोलीलाई जनही ५/५ लाख नगदसहित सम्मान
१८औं एशियाली खेल्कुद २०१८ मा प्याराग्लाइडिङ तर्फ रजत पदक जित्न सफल पुरुष समूहका खेलाडी तथा प्रशिक्षकलाई सोमवार राजधानीमा सम्मान गरिँदै । रजत जित्न सफल प्याराग्लाइडिङ टोलीका पाँच खेलाडीलाई जनही ५/५ लाख नगदसहित राष्ट्रिय खेलकूद परिषद्ले सम्मान गरेको हो । तस्वीरः रवि महर्जन/आर्थिक अभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed