One Comment

  1. Basanta Kumar Dhakal

    मैले जान्न चाहेको कुरा, नेपाल राष्ट्र बैंकले २०७५ असार मसान्तको तथ्याङ्क सार्वजनिक गरिसक्दा पनि २०७४ चैत्रको तथ्यङ्क लेखमा प्रयोग गर्नुको औचित्य के होला ? नयाँ तथ्याङ्क प्रस्तुत गर्नुभएको भए लेख अझै दमदार हुन्थ्यो कि ?

    “२०७४ चैत मसान्तको तथ्याङ्कअनुसार वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्त कम्पनीका गरी कुल ३ हजार ६ सय ७३ शाखा सञ्चालनमा छन् ।” “कुल ७ सय ५३ स्थानीय तहमध्ये २०७५ वैशाख मसान्तसम्म ५ सय १० तहमा वाणिज्य बैङ्कहरूको उपस्थिति रहेको छ ।”

    यी दुई तथ्याङ्क बिच एकरुपता देखिएन । २०७५ वैशाख मसान्तको वा २०७४ चैत्र मसान्तको मध्य कुनै एकको मात्रै डाटा प्रयोग गर्नुभएको भए बुझ्न अलि सजिलो हुन्थ्यो होला म जस्ता साधारण पाठक लाई ।

    मेरो यत्ति दुई सुझाव र जिज्ञासा लेखक ज्युलाई ।

    यति भन्दै गर्दा वित्तीय पहुँच जस्तो विषयमा लेख प्रकाशन गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।

    खल्ती वालेटको ब्लगमा यसै विषयमा भर्खरै पढेको एउटा लेख यहाँ शेयर गर्न उपयुक्त ठानेँ http://blog.khalti.com/financial-literacy/financial-inclusion-nepal/

    Reply

Leave a Reply to Basanta Kumar Dhakal Cancel Reply





सम्बन्धित शीर्षकहरु