2 Comments

  1. ganga bahadur korangi lama

    पप्पु कन्स्ट्रक्सनको संस्थापक सांसद हरिनारायण रौनियारजी त सबै पप्पु कन्स्ट्रक्सनको हिसाबकिताबसहितको पाठ बोकेर राजनीतिमा राजनीतिक कर्मी भएर पस्नुभएको कुरा यो अन्तर्वाताले प्रष्टै पार्यो नि, अनि यस्ता नेताजीले पप्पु कन्स्ट्रक्सनको संरक्षण नगरे के गर्छ त ? म त्यो कन्स्ट्रक्सनको संरक्षणको लागि होइन राज्नीतिमा लागेको भन्नु नै नमिल्ने पो देखियो त ? कुरा अलिक बुझिएन कि ? अनि नेताजिको कुराकानी पनि त त्यही कन्स्ट्रक्सनको संरक्षितढंगबाटै प्रश्तुत भएको पाएँ ।

    Reply
  2. Jj

    desh nirman ma lagnu parne desh bigarna lageko cha, esto lai jail ma halera bhokai rakhnu parne.

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु