तस्वीरः कोटेश्वर–कलङ्की सडकखण्डको ग्वोर्को चोकमा अन्तिम तहको कालोपत्रे गरिँदै
कोटेश्वर–कलङ्की सडकखण्डको ललितपुरस्थित ग्वार्को चोकमा अन्तिम तहको कालोपत्रे गरिँदै । विदेशको झल्को दिने गरी निर्माण गरिएको उक्त सडक मङ्सिर भित्रै सम्पन्न गरिने लक्ष्य रहेको आयोजनाको भनाइ छ । तस्वीरः रवि महर्जन/आर्थिक अभियान