2 Comments

  1. विजय मिश्र

    वातावरण संरक्षण नियमावली ले जुन मनसायले प्रारम्भिक वातावरणीय परीक्षण गर्ने भनेको छ त्यस्तो नभएर कानूनी प्रक्रिया पुर्याउन वातावरणविद् तथा अन्य विज्ञको टोली लाई संलग्न नगरी कानूनी प्रक्रिया मात्र मानेर प्रतिवेदन को गुणस्तर वेवास्ता गर्दा समस्या आएको छ। साथै अध्ययन गरेर नकरात्मक प्रभाव न्यूनीकरण गर्ने विधिहरु तथा सकारात्मक प्रभाबहरु वृद्धि गर्ने उपायहरूलाई लागू नगर्दा वातावरणीय अध्ययन कागजमै सीमित हुन पुग्दा अझ यसको औचित्यमाथि प्रश्न उठेको छ। यतिसम्मकी सो प्रतिवेदन स्वीकृत गर्ने निकायका कर्मचारी ले नै प्रतिवेदन बनाउने गरेको पाइन्छ । यस्तोमा समस्या झन् बल्झिने गरेको छ। सबै उद्योगहरूको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनकाे गुणस्तर नियमन गर्ने र गुणस्तरीय प्रतिवेदनले दिएकाे सुझावहरुलाई लागू गर्ने हो भने वास्तवमा समस्याहरु हल हुने देखिन्छ।

    Reply
    1. KimanaNda

      मेराे मुख्य उदेश्य के हाे भने जनता र उद्याेगबीच लेनदेनकाे बार्गेनिङ हुनु भन्दा , मानक मापदण्ड कै अाधारमा वातावरणामैत्री प्रिबधी खाेज्नु राम्राे हुन्छ । अन्यथा इँटा पनि अायात गर्नु पर्ने अवश्था नअाउला भन्न सकिदैन ।

      Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु