2 Comments

  1. हरि ब.थापा

    माधेयमिकलाई एम.एड ठिक, स्वत द्वितिय ष्रेणि भएर त्यसमा 10% थप ठिक नत्र बेठिक।शिक्षकका नेताहरु फेरि नझुक्किऊन ।

    Reply
    1. rp adhikari

      नब प्रबेसी स्वःत द्वितीय श्रेणी हुने र? बरुहरेक ५ बर्ष पछि पेसागत सुरक्षा र सम्मान स्वरुप वृत्तिविकास का लागि बढुवा गर्नु पर्ने। 5 बर्ष पछि सरुवा गर्दा सके सम्म पायक तथा सुगम ल्याइनु पर्ने। नयाँ पुस्तालाइ आकर्षण गर्न बीस बर्से सेवा पुगेका लाई एक तह बढुवा गरि वा केही सुबिधा थपि सेवानिबृत हुने ब्यबस्था गरिए राम्राे हुने ।

      Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु