3 Comments

  1. बिष्णु कुमाए श्रेष्ठ

    एसरी जानकारी दिनु भएकोमा मुरि मुरि धन्नेबाद दिन चाहान्छु ।

    Reply
  2. हरिशर्मा६०

    यो लेख किन लेखियो बुझ्न सकिन । भारत र नेपालको खुला सिमाना र ठूलो व्यापार व्यापक आवत जावतको कारण भारतीय नोट नेपालमा चल्नु स्वभाविक हो । भारतले नेपाल प्रति जुन घात गर्यो त्यसको रीसमा भारतीय नोट चलाउन बन्द गर्दा अनेकौँ समस्या भोग्नु पर्छ ।

    Reply
    1. रविन्द्र भण्डारी

      हामी मान्छौ कि हाम्रो आवत जावत खुल्ला सिमानाका कारणले भारत संग रहेको छ। हामिलाइ समान्य कुरा देखि समान्य कामको लागि खुला सिमानाको उपयोग गरि भारतिय सिमा क्षेत्रमा प्रबेश गर्नु परेको छ। अथवा भनौं कि रोजगारी , पारिवारिक सम्बन्ध, शिक्षा , ब्यावसाय आदि विभिन्न कारण ले भारत प्रबेश गर्नु पर्छ।या नेपाल भारत आर्थिक , सुरक्षा , क्षत्रफल, जानसांख्यिकिय हिसाबले सानो हो। अथवा मानौ कि नेपालको धेरै जसो जनसंख्या भारत मा प्रवेश गरि बसेका छन।भन्दैमा हामी नेपाली र नेपालको आफ्नो स्वतन्त्रता , स्वाभाविकै स्वाभिमान , रास्ट्रीय अटलता भन्ने नामको पनि कुनै कुरो हुन्छ नि। भारत हाम्रो नेपाली नोट बन्द गरेपछी हामी पनि तेस्को प्रतिक्रिया दिनुपर्छ ।हुन त यो नेपालको भारत को उज्वल भबिस्यको सकारात्मक पक्ष्य नहुन सक्छ तर यो एउटा ढुंगा को जवाफ इट्ले दिएर समान्री प्रतिकार गरेको सहि हो।

      Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु