One Comment

  1. हरिशर्मा६०

    नेपालमा खेती गर्ने जग्गाको कमी छैन । बरु अावासीय जमिनको समस्या चर्को छ । जनताले निकै महंगो जमिन किनेर घर बनाउनु परेको छ । धेरै नागरिकहरु शहरमा एउटा मात्र कोठामा पुरै परिवारले जिवन गुजार्न बाध्य छन् । यस्तो नारकीय अवस्थाबाट मुक्ति दिन आवासलाइ सबै भन्दा वढी प्राथकिकता दिनु जरुरी छ ।

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु