2 Comments

  1. Raja ram Shrestha

    छुट्न सके छुट ठुले, छुट्न सके छुट
    अरबौ कुम्ल्याएर करोड धरौटिमा छुट ।
    अड्डा तिम्रै आगनको, कानुन खल्तिको
    कपाकप खाउ घिउ तिम्रै दाल्मा पोखेको
    सत्ता सिरानी हालेर, पदलाई बिर्ता सम्झेर
    ढुकुटी आफ्नो भर, सात पुस्तालाई सम्झेर
    छुट्न सके छुट ठुले, छुट्न सके छुट
    अरबौ कुम्ल्याएर करोड धरौटिमा छुट ·····

    Reply
  2. R. H Adhikari

    केहि पनि न गाम
    मुख्या पार्टी बाधम
    पानी पनि नाक बांट काम
    सरकारको सधै गुनगान गाम । सबैलाई चेतना भया ।

    Reply

Leave a Reply to Raja ram Shrestha Cancel Reply

Your email address will not be published. Required fields are marked *





सम्बन्धित शीर्षकहरु