4 Comments

  1. Hajur Buwa

    यो लेख सान्दर्भिक छ झुटको खेती लेनै दाम सान र रोग पनि देनेहुदा । पाएसम्सम लगानि बिनाको लुट्न सके लुट भन्ने खेति फस्टाएको छ।

    Reply
  2. नारायण श्रेष्ठ

    अति राम्रो रचना ! लेखकीय शैली अत्यन्तै उत्कृष्ट छ ।

    Reply
  3. केदार चन्द्र शर्मा

    अति मार्मिक यथार्थ | यस्तो शब्द वाणले पनि नघोचिनेलाई केले पो घोच्ला ? यो लेख क.गणेश पण्डित प्रति राम्रो श्रद्धान्जली !

    Reply
  4. Raja ram Shrestha

    ठेक्कापट्टा र कमिशनको तारतम्य मिलाउनु पर्‍यो । जसरि भए पनि आफ्नो झोली भर्नै पर्‍यो । वाइड बडी बनाउनै पर्‍यो, साइडमा घर ठड्याउनै पर्‍यो । नेता भए पछी यो काम गर्न सार्है गार्हो !

    Reply

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *





सम्बन्धित शीर्षकहरु