One Comment

  1. Buddhi Purja

    संघीय संसद्को बजेट भाषण भईरहदा मेरो भनाइ:
    १) नेपपालक‍ो हावापानी अनुसार निम्न बर्गलाई अनिवार्य रुपमा लघुघरेलु उद्यममा समावेश गरि उनिहरुले उत्पादन गरेका वस्तुको किसानलाई र कृषि पेसालाई आधुनिकीकरण,संरक्षण,संबर्धन,अनुदान,प्रोत्साहन,
    शहुलियतपूर्ण ऋण,निशुल्क: तालिम,प्रविधि,प्राविधिक ज्ञान,यातायात सुविधा,प्रचारप्रसार साथै ( मिडिया,पत्रपत्रिकामा दिनहुँ आधा घण्टा उद्यमीका जीवनी झल्काउने )बजारीकरण साथै पहिलो चरण सरकारी कार्यलयका कर्मचारीले ड्रेस,चियापान,सजावटका समानमा अनिवार्यता खरिद गर्नहुन जरुरी र ठुला उद्योगसँग लघुघरेलु उद्यमीहरूको समन्वयात्मक भूमिका एकअर्कामा सहकार्यमा
    B to B आवश्यक
    २) बेरोजगारी भत्ता भन्दा शिपयुक्त बनाउनु पर्ने
    ३) स-साना लघुघरेलु उद्यमीहरुलाई सम्मान,पुरस्कृत साथै प्रोत्साहन गरिनु पर्ने
    राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका मेला प्रदर्शनीहरुमा निशुल्क प्रदर्शन गर्ने व्यवस्था हुन जरुरी
    ४) यही देशमा केही गर्छु भन्ने व्यक्ति वा समुदायहरुलाई उचित व्यवस्थापन साथै सम्मान हुन जरुरी देखिन्छ ।

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु