11 Comments

  1. Tulsi

    जहा किसान र जमिन छ त्याहा गर्नुपर्छ , नजमि नकिसान भएको ठाउमा त केवल नाटक……

    Reply
  2. Tika Ram Shrestha

    Thank you sir very excellent though i fully agree I always support to you but how can i contact you

    Reply
  3. Ajay poudel

    Very nice , I would like to be a part of this buisness

    Reply
  4. Mohan jang lama

    hi .. i am interest .. i want to say, we have also(agrotich multinational pvt. Ltd. Jagatpur,chitwan) quality production for your soil and plant etc. you will get detile if you want . Hope you will chose perfect quality.

    Reply
  5. Sanu Maharjan

    हामी खुशी छौउ लतिका जि प्रती अनि समन्वयको निम्ति पनि।हामी नन टक्सिन खेती तर्फ जनचेतना र टेक्नोलोजी (बायो फर्टिलाइजर) को योग्दानमा छम।

    Reply
  6. लक्ष्मण बानिया

    राम्रो उद्धेश्य सहित अगाडी बढनु भएकोमा बधाई र शुभकामना । हाम्रो पनि सोच नेपाल अर्गानिक राष्ट्र घोषणा हुनु पर्छ भन्ने छ ।

    Reply
  7. कृष्णमुरारी घिमिरे

    प्रयाश राम्रो मात्र हैन उत्तम पनि छ।म पनि विगत १३-१४ वर्ष देखि प्राँगारिक खेती गर्दै र सो को लागि मल उत्पादन पनि गर्दै आएकोछु, र पूरै गाउँ मात्र हैन जिल्लालाई नै प्राँगारिक बनाउने चाहना छ। तर यसकोलागि आर्थिक पाटो पनि हुने भएकोले कुनै पनि संघसंस्था, निकायबाट आवश्यक सहयोगको अपेक्षा गरेकोछु।

    Reply
  8. Sita thapa Bhattarai

    धेरै राम्रो काम को सुरुवात बधाई छ।सम्पर्क नम्बर पाए आभारी हुने थिए

    Reply
  9. कृषि प्राविधिक दनिएल रेग्मी

    अति सुन्दर काम को सुरुवात यहाँ हरू लाइ मुरी मुरी धनयवाद।

    Reply
  10. Kusum

    राम्रो सोच । शुभकामना छ।

    Reply
  11. Ganesh Guragain

    Very good initiation in agriculture sector. It will lead the country to be independent in agriculture and creation of employment oppertunities.

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु