2 Comments

  1. हरिशर्मा६०

    मोबाइलले केटाकेटी बिग्रन्छन् भन्ने कुरामा म पनि सहमत छु । मोबाइलले गर्दा खेल्न मन नपराउने साथी वा परिवारका सदस्यहरुसँग समय विताउन नमान्ने एक्लै बसेर मोबाइलमा समय विताउने गर्नाले । एकातिर प्रयाप्त शारीरिक कृयाकलाप नगर्नाले स्वाश्थ्य राम्रो नहुने र समाजमा घुलमिल हुन नचाहने संचारसिपको विकास नहुने समस्या बढेको देख्छु ।

    Reply
  2. माेहन धिमाल

    बाल मनाेविज्ञान बुझेर नानीहरूलाई शिक्षण सिकाईमा घरबाटै पनि अध्ययान गर्ने वातावरण सृजना गराउन सके धेरै राम्रो हुने छ ।यहाँ हाम्राे नेपाली समाजमा धेरै भन्दा धेरै शिक्षकहरूलाई मात्र अाराेप लगाउछाै ।अभिभावक हरूले नै अाफ्नाे भुमिका निर्वहा गर्नु नसक्नु, नै मुल कारण हाे ।

    Reply

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु