2 Comments

  1. ज्योति दाहाल

    हामी कहाँ सुन तैयारी गहनाको रुपमा रहेका हुन्छन | लेखमा भनिए जस्तै गालेर राख्न तैयार को होला ? मैले पनि यस्तो व्यवस्था सुन्नासाथ् अलि अनौठो मानेको थिएँ | कुनै बेला एस बैंकले ETF गोल्ड योजना ल्याएको थियो | सायद अहिले गर्ने भनिएको पनि त्यहि एसले ल्याएको योजना नै हो जस्तो लागेको छ | एसले केहि समय निकै प्रचार गरेको थियो | तर पछि त्यो सफल भएन जस्तो लाग्छ | अहिले पनि यस्तो योजना सफल होला जस्तो लाग्दैन |
    यस्ता योजना सफल पार्न सुनलाई गहनाको रुपमा उपयोग गर्न छाडेर सट्टा बाजी गर्दा मात्र सक्छ |

    Reply
  2. Pingback: व्यावहारिकताको कसीमा सुनचाँदी निक्षेप योजना : योजना कत्तिको उपयोगी होला – Prakash Bhandari Tells….

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *





सम्बन्धित शीर्षकहरु