One Comment

  1. हरिशर्मा६०

    २० प्रतिशत बचाएर घर राम्रोसँग चलाउन सकिन्छ जस्तो लाग्दैन ।उदाहरणको लागि अहिले शहरबजारमा घर बनाउन १ करोड जति लाग्छ । केटाकेटीलाइ पढाउन पनि ठूलो रकम चाहिन्छ । विरामी पर्दा पनि धेरै पैसाको खाँचो पर्छ । बुढेसकालको लागि पनि बचाउनु पर्यो । मेरो विचारमा सकेसम्म धेरै पैसा बचाउनु मै भविष्य सुरक्षित हुन्छ । बचाएको पैसा लगानी गर्न सके त्यसबाट प्रतिफल आउँदा पछिको जीवनलाइ सजिलो हुन्छ अर्थात दिन वित्दै जाँदा हाम्रो आम्दानी र सम्पत्ति बढ्दै जान्छ ।

    Reply

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *





सम्बन्धित शीर्षकहरु