ल ट्रियो रेष्टुरा, पुल्चोक
‘चिकेन र्याप्स’ मौलिक मेक्सिकन स्वाद
रेष्टुराँमा साथीभाइ र पारिवारिक जमघटका लागि उपयुक्त हुने फरक आकारका दुई हल छन् । साथीभाइ जमघटका लागि बारसहितको ‘स्मोकिङ जोन’ छ भने पारिवारिक भेटघाटका लागि ‘नन स्मोकिङ जोन’सहितको शान्त हल छ ।











