रेष्टुराँ रिभ्यू : बेली बष्टर्स, महाराजगञ्ज, चक्रपथ
साँझ छिपिँदै जाँदा बेली बष्टर्समा युवाहरूको भीड बाक्लिँदै जान्छ । यहाँको मुख्य परिकार ‘फोर सिजन पिज्जा’को स्वादमा रमाउन युवाहरू आउने गरेको बेली बष्टर्सका सञ्चालक निरेश थापा बताउँछन । बेली बष्टर्सले फोर सिजन पिज्जाको आफ्नै परिभाषा बनाएको छ । यसको स्वाद लिन चार ऋतु कुर्नुपर्दैन ।
रेष्टुराँले चारओटा छुट्टाछुट्टै प्रकारका पिज्जा एउटै प्लेटमा सर्भ गर्छ त्यही हो ‘फोर सिजन’ ।
click on image to view detail news
विशेष आकर्षण परिकार मूल्य
फोर सिजन पिज्जा रू. ३२५
स्पाइसी पोटाटो वेज्स रू. १३०
चिकेन मोमोचा रू. १७५
कोम्बो मिल
(फ्राई राइस, चिकेन चिल्ली, सफ्ट ड्रिङ्कस) रू. १९०
स्पेसल बेली बष्टर्स कम्बो सिज्लर रू. २५०
भेज रू. २००
चिकेन रू. ३५०
पोर्क रू. ३७०
इटालियन पास्ता रू. २५०
सम्पर्क :
बेली बष्टर्स रेष्टुराँ, महाराजगञ्ज
फोन: ४०१६१४७











