शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नयाँ शेयर

* कम्पनी : महाकाली विकास बैङ्क
प्रकार : हकप्रद
सङ्ख्या : २ लाख कित्ता
अङ्कित मूल्य : रू. १ सय
अनुपात : १ बराबर १
निष्कासन मिति : मङ्सिर २६
निष्कासन बन्द : माघ २
विक्री प्रबन्धक : एस क्यापिटल लि

* कम्पनी : रिलायबल फाइनान्स लि.
प्रकार : हकप्रद
अनुपात : १:१
शेयर सङ्ख्या : ९ लाख ९० हजार कित्ता
निष्कासन खुला : मङ्सिर १३
निष्कासन बन्द : पुस १८
विक्री प्रबन्धक : एलिट क्यापिटल

* कम्पनी : प्राइम कमर्शियल बैङ्क
प्रकार : हकप्रद
अनुपात : १:१
सङ्ख्या : १ करोड १० लाख कित्ता
निष्कासन खुला : मङ्सिर ५
निष्कासन बन्द : पुस ११
विक्री प्रबन्धक : सिभिल क्यापिटल मार्केट

* कम्पनी : मितेरी डेभलपमेण्ट बैङ्क
प्रकार : हकप्रद
अनुपात : १:१
सङ्ख्या : ४ लाख ५१ हजार ४ सय ४ कित्ता
निष्कासन खुला : कात्तिक २२
निष्कासन बन्द : पुष ५
विक्री प्रबन्धक : ग्रोमोर मर्चेन्ट बैंकर

* कम्पनी : कुमारी बैङ्क लिमिटेड
प्रकार : हकप्रद
सङ्ख्या : १७ लाख ८२ हजार कित्ता
अनुपात : २०:३
निष्कासन खुला : कात्तिक २९
निष्कासन बन्द : पुस ४
विक्री प्रबन्धक : एनआईडीसी क्यापिटल मार्केट

साधारणसभा
* डीसीबीएल बैङ्कको १० औं वार्षिक साधारणसभा, पुस २ बिहान ११ बजे, प्रज्ञाभवन कमलादी, काठमाडौं ।

* शुभेच्छा विकास बैङ्कको छैटौं वार्षिक साधारणसभा, पुस ३ बिहान ११ बजे, बछयौली, चितवन (सौराहा) ।

* नेपाल आवास विकास वित्त कम्पनीको १८ औं वार्षिक साधारणसभा, पुस ९, अपराह्न १ बजे, नेपाल पर्यटन बोर्ड, प्रदर्शनी मार्ग काठमाडौं ।

* फष्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्कको प्रथम वार्षिक साधारणसभा, पुस ९, दिनको ५ बजे चाइना ड्रागन रेष्टुराँ, रोयल सिङ्गी होटल ।

* नेरुडे लघुवित्त विकास बैङ्कको चौथो वार्षिक साधारणसभा, पुस १० , बिहान ११ बजे, उद्योग सङ्गठन, विराटनगर- २, मोरङ ।

* शुभलक्ष्मी फाइनान्सको तेस्रो वार्षिक साधारणसभा, पुस १२ दिनको २ बजे, रसियन कल्चर सेण्टर, कमलपोखरी, काठमाडौँ ।

* युनियन फाइनान्सको १६ औँ वार्षिक साधारणसभा, पुस १४, बिहान ११ बजे र्याडिसन होटल, लाजिम्पाट, काठमाडौँ ।

* लोटस इन्भेष्टमेण्ट फाइनान्सको प्रथम वार्षिक साधारणसभा, पुस १४, बिहान ११ बजे, होटल साङ्ग्रिला, लाजिम्पाट, काठमाडौँ ।

* गुहयेश्वरी मर्चेण्ट बैङ्किङ एण्ड  फाइनान्सको नवौं वार्षिक साधारणसभा, पुस ९, दिउँसो १:३० बजे, पूर्व रजिष्र्टड कार्यालय रहेको स्थान, जावलाखेल ललितपुर, ।

* गुडविल फाइनान्सको १६ औं वार्षिक साधारणसभा, पुस १५, बिहान ११ बजे, गुडबिल कम्प्लेक्स, हात्तीसार, काठमाडौं ।

* राजधानी इन्भेष्टमेण्ट फण्डको तेह्रौं वार्षिक साधारणसभा, पुस १९, बिहान १०:३० बजे होटल डे'ला अन्नपूर्ण, काठमाडौं ।

* माछापुच्छ्रे बैङ्कको १२ औं वार्षिक साधारणसभा, पुस २३, बिहान ११ बजे, होटल फेवा प्रिन्स, पोखरा ।

* जानकी फाइनान्स कम्पनीको १४ औँ वार्षिक साधारणसभा, पुस २४, बिहान १० बजे, जनकपुर उद्योग वाणिज्य सङ्घ

* विराटलक्ष्मी विकास बैङ्कको छैठौँ वार्षिक साधारणसभा, पुस २४, बिहान ११ बजे, उद्योग सङ्गठन मोरङ, विराटनगर ।

* नेपाल एसबीआई बैङ्कको १७ औँ वार्षिक साधारणसभा, पुस २७, बिहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली,काठमाडौँ ।

* एनसीसी बैङ्कको १३औँ वार्षिक साधारणसभा, पुस २३, बिहान ११ बजे, सिध्दार्थ नगर उद्योग वाणिज्य सङ्घको सभाहल, रूपन्देही ।

* वीरगञ्ज फाइनान्सको सातौं वार्षिक साधारणसभा, पुस २३, साँझ ५ बजे, होटल मकालु सभाकक्ष, अलखरियारोड, वीरगञ्ज ,पर्सा ।

* स्वस्तिक मर्चेण्ट फाइनान्स क.लि.को तेस्रो साधारणसभा, पुस ७, दिउँसो १ बजे, वैठक इभेण्ट्स भेन्यू, त्रिपुरेश्वर (भिबोर विकास बैङ्क अगाडि) ।

* पश्चिमाञ्चल डेभलपमेन्ट बैङ्कको आठौं बाषिर्क साधारण सभा, पौष २६, बिहान ११ बजे, रुपन्देही उद्योग सङ्घको सभाहल, रुपन्देही ।

* पिपुल्स इन्भेष्टमेण्ट कम्पनीको तेस्रो बाषिर्क साधारण सभा, पौष ३०, दिनको ३ बजे, इन्द्रेणी कम्प्लेक्स, नया बानेश्वर, काठमाडौं, ।

* नेपाल हाउजिङ एण्ड मर्चेण्ट फाइनान्सको सोह्रौं बाषिर्क साधारण सभा, पौष २६, बिहान ११ बजे, र्याडिसन होटल, लाजिम्पाट, काठमाडौं, ।

* सहयोगी बिकास बैङ्कको सातौं बाषिर्क साधारण सभा, पौष २४, दिउसो १ बजे, जनकपुरधाम, ।

* हिमालयन बैङ्कको अठारौं बाषिर्क साधारण सभा, पौष २१, बिहान ११ बजे, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,  जावलाखेल ,ललितपुर, ।

* सूर्यादर्शन फाइनान्सको तेस्रो बाषिर्क साधारण सभा, पुस २३, बिहान ११ बजे , नेपाल प्रसाशनिक प्रशिक्षण प्रतिष्ठान काठमाडौं ।

* अपी फाइनान्सको चौथो बाषिर्क साधारण सभा, पुस २२, बिहान ८ बजे, होटल पोखरा ग्राण्ड, घारीपाटन, पोखरा ।

* बुटवल पावर कम्पनीको १८ औँ बाषिर्क साधारण सभा, पुस २३, दिनको २:३० बजे, इन्द्रेणी कम्प्लेक्स बानेश्वर,काठमाडौँ , ।

* लर्ड बुद्ध फाइनान्सको पाचौं बाषिर्क साधारण सभा, पुस २४, बिहान ८: ३० बजे, दरवार व्याँक्वेट, सोल्टीमोड, काठमाडौँ ।

* एनडिइपी डेभलपमेन्ट बैङ्कको चौंथो बाषिर्क साधारण सभा, पुस २३, बिहान ११ बजे, रसियन कल्चर सेन्टर, कमलपोखरी, काठमाडौँ ।

* आइएमई फाइनान्सीयल इन्स्टिच्युसनको छैठौँ बाषिर्क साधारण सभा, पुस ९, बिहान १० बजे, कर्पोरेट कार्यालय, आइएमई कम्प्लेक्स,पानीपोखरी, काठमाडौँ ।

सहकारी
* नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोसाइटीको १३ औँ वार्षिक साधारणसभा, पुस २०, दिनको ३ बजे कुमारी पार्टी प्यालेस, ललितपुर, ।

* शिक्षक कर्मचारी कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो साधारणसभा, पुस १३, बिहान ११ बजे, श्री प्रभात माध्यमिक विद्यालय, न:घल ।

* जनप्रिय बचत तथा ऋण सहकारीको तेस्रो वार्षिक साधारणसभा, पुस १०, बिहान ८ बजे, न्यु प्रगति पार्टी प्यालेस, गोङ्गबु चोक ,काठमाडौं, ।

* बृहस्पति बचत तथा ऋण सहकारीको तेस्रो वार्षिक साधारणसभा, पुस १७, बिहान ८:३० बजे, संस्थाको कार्यालय, गोङ्गबु काठमाडौं,

* मेरो बहुद्देश्यीय सहकारीको तेस्रो बाषिर्क साधारण सभा, पुस १०, दिउँसो २ बजे, बेकरी क्याफे पुल्चोक ।

* ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारीको तेस्रो वार्षिक साधारणसभा, पुस १० गते,बेलुका ४ बजे रिलायन्स इण्टरनेशनल एकेडेमीको नँया भवन ।

* इन्द्रकमल बचत तथा ऋण सहकारीको तेस्रो वाषिर्क साधारणसभा, पुस ६, बिहान ८ः३० बजे, दिव्येश्वरी मन्दिर परिसर ।

बुक क्लोज
* लर्ड बुद्ध फाइनान्सले हकप्रद शेयर निष्काशन प्रयोजनका लागी मिति २०६७/९/८ गते एक दिनको लागी शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।