शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नाम परिवर्तन

  • एसएन पावर होल्यिडिङ्ग नेपाल प्रा.लि. को नाम परिवर्तन  भई   तामाकोशी  थ्री हाइड्रो  प्रा.लि. भएको छ । (2011-10-12)

  • क्वेष्ट एडभेन्चर्स प्रा.लि.को नाम परिवर्तन भई वाईल्ड हाईटस  प्रा. लि. भएको छ । (2011-09-27)

  • डीटु हकाई सर्भिसेज प्रा.लि.को नाम परिवर्तन भई भेरिस्क इन्फर्मेशन टेक्नोलोजिज् प्रा. लि. भएको छ । (2011-09-14)

  • करियर लाइन कन्सल्टेन्सी प्रा.लि.को नाम परिनवर्तन भई रोयल गोर्खा नइण्टरनेशनल भएको छ ।  (2011-08-11)
  • पारागन ल्यारिङ्ग नेपाल प्रा.लि.को नाम परिवर्तन भई लयरिङ कन्सल्ट प्रा.लि. भएको छ ।(2011-08-11)

  • ईन्टरनेशनल मनी ट्रान्सफर प्रा.लि. को नाम परिवर्तन भई नासा होल्डिङ प्रा. लि. भएको छ ।(2011-08-10)
  • नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लि.(वित्तीय संस्था)को नाम परिवर्तन भई नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लि. भएको छ ।(2011-08-10)

  • सन्तोषी हाइड्रोपावरको नाम परिवर्तन भई स्टेफ इनर्जी त्रिशुली हाइड्रोपावर कम्पनी भएको छ । (2011-08-07)

  • वि एस यि  ट्राभल्स एण्ड टुर्स प्रा.लि.को नाम परिवर्तन भई  वि एस पि वर्ल्ड ट्राभल्स एण्ड टुर्स प्रा.लि. भएको छ ।(2011-08-05)
  • राइजिङ्ग इन्भेष्टमेन्ट प्रा.लि.को नाम परिवर्तन भई नेपाल गार्खा रिसोर्सेस प्रा.लि. भएको छ । (2011-08-05)

  • टि.आई. एस (नेपाल) प्रा. लि.को नाम परिवर्तन भई ठक्राल वान नेपाल प्रा. लि. भएको छ । ( 2011-07-29)

  • डाइनाष्ट्रिग नेपाल प्रा.लि.को नाम परिवर्तन भई अर्घाखाँची सिमेन्ट प्रा.लि. भएको छ । (2011-07-20)
  • इजी रेमिटेन्स प्रा.लि.को नाम परिवर्तन भई होम इनभेष्टमेन्ट प्रा.लि. भएको छ । (2011-07-20)
  • तिला हाइड्रोपावरको नाम परिर्वतन भई जेड इन्फा प्रा. लि. भएको छ ।  (2011-07-18)
  • देउढुङ्गा गौरीशंकर हिमाल माइन्स एण्ड मिनरल प्रा.लि. को नाम परिवर्तन भई पुमोरी प्रा.लि भएको छ ।
  • वीरगञ्ज फाइनान्स र हिमचुली बिकास बैङ्क मर्ज भई हिमचुली बिकास बैङ्क भएकोमा नाम परिवर्तन भई एच एण्ड बी डेभलपमेन्ट बैङ्क भएको छ ।
  • आयाम डेभलपर्स प्रा.लि.को नाम  परिवर्तन भई आयाम ग्लोरियस इन्भेष्टमेन्ट कम्पनी भएको छ ।  
  • मिराकल डेभलपर्स प्रा.लि. को नाम परिवर्तन भई प्रिसियस इन्भेष्टमेन्ट प्रा.लि. भएको छ ।
  • वाइवा कन्स्ट्रक्सन एण्ड मेटल कर्न्र्सन प्रा.लि.को नाम परिवर्तन भई वाइव इन्फोटेक प्राइभेट लि.भएको छ ।
  • गोपाल शिक्षा सदन प्रा.लि को नाम परिवर्तन भई अक्षरमाला विद्या सदन प्रा. लि. भएको छ ।
  • डेवी लैम्प हाउजिङ्ग एण्ड  इन्भेष्टमेन्ट प्रा.लि. को नाम परिवर्तन भई डेवी लैम्प इन्भेष्मेन्टल गुप प्रा.लि. भएको छ ।
  • मर्चेन्ट  फाइनान्सको नाम परिवर्तन भई प्रोगेसिभ फाइनान्स भएको छ ।
  • भगवती स्टोन इन्डष्ट्रिजको नाम परिवर्तन भई भगवती माइन एण्ड मिनरल्स  प्रा.लि. भएको छ  ।
  • सांग्रिला बिकास बैङ्क लि.को नाम परिवर्तन भई सांग्रिला डेभलपमेन्ट बैङ्क लि. भएको छ ।
  • नेपाल लायन बचत तथा ऋण सहकारी संस्था लि.को नाम परिवर्तन भई नेपाल लायन बहुउद्देश्यीय सहकारी भएको छ ।
  • साहारा केयर हेम प्रा.लि. को नाम परिवर्तन भई साहारा फिजियोथेरापी रिहाविलिटेसन हस्पिटल प्रा.लि. भएको छ ।
  • युनिक फाइनन्सियल इन्षिटच्युसन लि. को नाम परिवर्तन भई युनिक फाइनान्स लि. भएको छ ।  
  • डवल टप्स डेरिभेटिभ व्रोकरेज प्रा. लि. को नाम परिवर्तन भई इलेभेन रेज व्रोकिङ्ग  सोलुसन प्रा. लि. भएको छ ।
  • नयोमानन्द हाउजिङ्ग कम्पनी प्रा.लि. को नाम परिवर्तन भई सूर्यशक्ति इन्टरनेशनल प्रा. लि. भएको छ ।
  • ई .सि.सी. कन्सल्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि. को नाम परिवर्तन भई आर एण्ड आर कन्स्ट्रक्सन प्रा. लि. भएको छ ।
  • विजनेश इनभेष्टमेन्ट एण्ड कन्सल्टिङ प्रा.लि.को नाम परिर्वतन भई डियार वाल्क नेपाल प्रा.लि. भएको छ ।
  • विष्णु कन्ष्ट्रक्सन प्रा.लि.को नाम परिर्वतन भएर "वि. कन. कम्पनी प्रा. लि." भएको छ ।
  • नेपाल आवास वित्त कम्पनीको नाम परिर्वतन भई नेपाल आवास फाइनान्स लिमिटेड भएको छ ।
  • साबिक मर्चेण्ट फाइनान्स कम्पनी लिमिटेडको नाम परिर्वतन भई प्रोग्रेशिभ फाइनान्स लिमिटेड कायम भएको छ ।
  • डिप्रोक्स विकास बैङ्कको नाम परिर्वतन भई डिप्रोक्स लघु वित्त विकास बैङ्क कायम भएको छ ।
  • असल  चौधरी डेभलपर्सको  प्रा.लि.को नाम परिर्वतन भई एसीडीपीएस प्रा.लि. कायम भएको छ ।

 

मर्जर सम्बन्धी

  • अल्पिक एभरेष्ट फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्जरमा जान लागेकोले दुबैको कारोबार असोज २६ गते देखि रोक्का गरिएको नेप्सेले जनाएको छ । (2011-10-13)

Admin 2011-10-13