सल्यान, असोज १३ असोज - गाडीको ठक्करबाट बालकको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले आज सल्यानको सल्लीबजार क्षेत्रमा यातायात बन्दको आह्वान गरेका छन्।
काठमाडौं, असोज ७ (नागरिक) - नवनिर्वाचित सभापति सुशील कोइरालालाई उनका प्रतिस्पर्धी शेरबहादुर देउवाले बुधबार टेलिफोनमार्फत बधाई दिएका छन्। निमोनियाका कारण शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका कोइरालालाई भेट्न देउवा बिहीबार बिहान जाने छन्।
सल्यान, असोज १३ असोज - गाडीको ठक्करबाट बालकको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले आज सल्यानको सल्लीबजार क्षेत्रमा यातायात बन्दको आह्वान गरेका छन्।<
सल्यान, असोज १३ असोज - गाडीको ठक्करबाट बालकको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले आज सल्यानको सल्लीबजार क्षेत्रमा यातायात बन्दको आह्वान गरेका छन्।<