साढे तीन हजार कर्मचारी कटातैी गर्द ै ‘आरबीएस’
पुस २८, स्कटल्याण्ड (बेलायत) । बेलायतको एक प्रमुख बैङ्क रोयल बैङ्क अफ स्कटल्याण्ड (आरबीएस)ले साढे तीन हजार कमर्च ारी कटातै ी गर्न े याजे ना सावर्ज निक गरेको छ । बैङ्कले कर्मचारी सङ्ख्यामा गर्न लागेको यो कटौती इन्भेष्टमेण्ट शाखा घटाउने योजनाकै एक पक्ष रहेको बताइएको छ । सन् २००९ मा संस्थाको पुनः संरचनाका लागि गरिएको पुनरवलोकनले दिएका सुझाव कार्यान्वयन गर्न यी कदम महइभ्वपूर्ण रहेको आरबीएसको भनाइ छ । केही महीनाअघि मात्रै बैङ्कले बेलायतभर २ हजार कर्मचारी कटौती गरेको थियो ।
अहिले गरिएको घोषणाअनुसार बेलायत र अन्तरराष्ट्रिय शाखाहरूमा कार्यरत कर्मचारी हटाइने जानकारी दिइएको छ । त्यसैगरी आरबीएसले सञ्चालन गरिरहेको इन्भेष्टमेण्ट बैङ्किङ पनि दर्इु भागमा विभाजन गर्न े बताइएको छ । इन्भष्े टमण्े ट शाखाहरूलार्इ ‘माकर्टे स् ’ र अन्तरराष्ट्रिय बैङ्किङमा छुट्ट्याउन लागिएको बैङ्कले बताएको छ । ठूला ग्राहकलाई सेवा प्रदान गर्न ‘होलसेल बैङ्किङ डिभिजन’ खडा गर्न लागिएको आरबीएसले उल्लेख गरेको छ । यसले कपार्रे टे परामर्श सुि वधालगायत पम्र खु कम्पनीहरूलाई ऋणपत्र खरीदका लागि ऋण दिन सहज हुने बैङ्कको भनाइ छ । त्यसैगरी प्रमुख ग्राहकका लागि रकम व्यवस्थापन र भुक्तानी सेवा पनि आरबीएसले शुरू गर्न लागेको छ ।
त्यसगै री माकर्टे स् डिभिजनबाट आरबीएसका प्रमुख बैङ्किङ तथा वित्तीय काराबे ार सञ्चालन गर्न े व्यवस्था मिलाउन लागिएको बैङ्कले उल्लेख गरेको छ । संस्थागत पुनः संरचनाअन्तर्गत नै शेयर तथा स्टक व्यापार मर्जर परामर्शजस्ता सवे ा विक्री गर्न े निणर्य लिएका े पनि आरबीआईले बताएको छ । बेलायती बैङ्कका पुनः संरचनाका लागि गठित एक स्वतन्त्र आयोगले गत महीनामात्रै वित्तीय सङ्कटको असर कम गर्न इन्भेष्टमेण्ट र रिटले ’व्यापारलार्इ छट्टु ्याउनपु र्न े सभु mाव दिएको थियो ।