शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सुनको मूल्य घट्दै


(अस) । अन्तरराष्ट्रिय बजारमा सनु का े मल्ू य आरे ाला े लागपे छि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । मङ्गलवार सुन प्रतितोला रू. ५४ हजार ६ सय रहेकोमा बुधवार रू. १ सय ६३ घटेर रू. ५४ हजार ४ सय ४७ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जानकारी दिएको छ । बा≈य बजारमा मङ्गलवारको तुलनामा प्िरतआसंै सनु मा करीब १७ डलरले घटे पनि डलर बलियो भएका कारण नेपाली बजारमा खासै असर नपरेको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए ।


मङ्गलवार अन्तरराष्ट्रिय बजारमा १ हजार ६ सय ५४ डलर ८८ सण्े टमा काराबे ार भएका े प्िरतआसंै सुन बुधवार १ हजार ६ सय ३८ डलर ८२ सेण्टमा झरेको छ । सुनको मूल्य घटे पनि डलरको मल्ू य बढके ाल े आन्तरिक बजारमा साअ‍े नसु ार मल्ू य घटन् नसकके ो उनको भनाइ छ । बुधवारको डलरको मूल्यअनुसार नेपालमा सुनको मूल्य रू. १ हजार ४ सय ६८ ल े घटन् पु र्न े हा े । तर, डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली बजारमा रू. १ सय ६३ मात्र कमी आएको हो ।