बैङ्क सुशासनमा सङ्क्रमणकालीन चुनौती
विगतमा वित्तीय सङ्कट भोगेका मुलुकहरू इक्वेडर, इष्ट एशिया, मेक्सिको, रसिया, टर्की र भेनेजुएलामा पनि कडा कारबाही गर्नुपर्ने संस्थालाई राजनीतिक संरक्षण प्राप्त भएको र कारबाही कमजोर हुन गएको थियो ।

डा. परासर कोइराला
नेपालमा स्थापित जुनसुकै प्रकारको सङ्गठित संस्था पनि लामो अवधिसम्म प्रभावकारी ढङ्गले सञ्चालन हनु नसकिरहके ा े परिपक्ष्े्र यमा च्याउ उमभे्र mं ै स्थापना भएका बैङ्क तथा वित्तीय संस्थाको भविष्य जोखिमपूर्ण नभएको भन्न मिल्दैन । विगतमा वित्तीय संस्थाहरू खस्किँदो स्थितिमा रहनुको कारकतइभ्वमा संस्थागत अदूरदर्शिता, समयगत तथा समयसापेक्ष व्यावसायिक निर्णयको कमी, राजनीतिक हस्तक्षेपजस्ता कमजारे ी विज्ञबाट आल्ंै याइन्थ्या े । र, समाधानको उपायका रूपमा ‘व्यावसायिक व्यवस्थापन हनु पु नर्’े सिफारिश अघि सारिन्थ्यो । एकताका अमेरिकाको एनरोन कम्पनीलाई व्यावसायिक व्यवस्थापन भएको एक नमूना कम्पनीका रूपमा लिइन्थ्यो । त्यस्तो एक नमनू ाका रूपमा आल्ंै याइएका े कम्पनीमा भएका े घटना र त्यसको विघटनबाट नैतिकता र इमानदारीको अनुपस्थितिमा व्यावसायिक व्यवस्थापन प्रभावहीन हुने कुरा ज्वलन्त रूपमा देखियो । तसर्थ, नैतिकता र इमानदारी यी दुई लक्षण व्यावसायिक व्यवस्थापनका मुख्य कडीका रूपमा लिइएको छ । एनरोनको विघटन हुनुको कारणमा उच्च व्यवस्थापनमा स्वार्थको द्वन्द्व हुनु, उपयुक्त लेखाप्रणाली नहुनु, नियमकानून समयसापेक्ष नहुनु र कमजोर नैतिकता र कमजोर सशु ासन आदिलार्इ आल्ंै याइएका े छ ।
एनरोन कम्पनी विघटन हुनुको कारणमा आल्ैं याइएका धरे जै सा े कमजारे ीहरू बङै क् तथा वित्तीय संस्थामा सजिलै प्रवेश गर्न सक्छन् । त्यसैले, यस क्षत्रे मा ज्याद ै सतकर्त ा अपनाउनपु र्न े हन्ु छ । बङै क् तथा वित्तीय संस्थामा सुशासन नहुनाले देशको वित्तीय प्रणाली सङ्कटग्रस्ततातिर अग्रसर हुन्छ । किनकि, बैङ्क तथा वित्तीय संस्थाको सुशासनको व्यवस्था, त्यसको स्थापित स्वास्थ्य र वित्तीय बजार पूर्वाधार विकासको क्षमताअनुरूप नै राज्यको वित्तीय प्रणाली स्वस्थ तथा बलियो हुन्छ । वित्तीय सुशासन सुदृढ बनाउने र स्थायित्व पद्र ान गर्न े पथ्र म दायित्व बङै क् तथा वित्तीय संस्था स्वयम्को हो । त्यसपछिको दायित्व नियमन तथा सपु रिवक्ष्े ाण गर्न े सस्ं थाका े हनु आउछँ । पत््र यके बङै क् तथा वित्तीय संस्थालाई एकअर्काको सुशासनबारे जानकारी हुन्छ । यस्तो वातावरणमा एक बैङ्क वा वित्तीय सस्ं थाल े अर्का े बङै क् वा वित्तीय सस्ं थालार्इ विश्वास नगर्न े स्थिति भएमा त्यसका े नरामा्र े असर बजारमा पर्न गई संस्था चिप्लिन सक्छ । बैङ्क–बैङ्कबीच, बैङ्क र वित्तीय कम्पनीबीच अथवा आआफ्ना समकक्षी संस्थाबीच विश्वासको वातावरण कायम हुनु आवश्यक हुन्छ । र, सोही विश्वास सदासर्वदा कायम राख्ने अन्तिम दायित्व संस्था स्वयम्को हो । प्रयोगमा आएका असल प्रचलन कार्यान्वयनमा ल्याउन मुख्य भूमिका खेल्ने कार्य नियमन र सपु रिवक्ष्े ाण गर्न े सस्ं थाका े हा े । तर, नियमन र सपु रिवक्ष्े ाण गर्न े सस्ं थामा न ै सशु ासन नभएको अवस्थामा त्यसले आफूबाट सुपरिवेक्षण हुने संस्थामा सुशासन गराउँछ भन्न मिल्दैन । नियमन र सुपरिवेक्षण गर्न े सस्ं थाका े सशु ासनबार े जनविश्वास हनु पु दर्छ । त्यसो त आफूमातहतको संस्थामा नै सुशासन लागू गराउन नसक्ने नियमनकारी संस्थाले आफ्नो अनुगमन र सुपरिवेक्षणमा रहेको संस्थामा सुशासन लागू गर्न सक्ने विश्वासनीयता र नैतिक अधिकार गुमाएको हुन्छ ।
सङ्क्रमणकालीन अवस्थामा रहेको नेपालमा आर्थिक अथवा वित्तीय संस्था बचाउने कार्य भीमकाय भइरहेको छ । अझ संसद्को सार्वजनिक लेखासमितिमा नेपाल राष्ट्र बैङ्कका गभर्नरले ‘वित्तीय अनुशासन कायम गर्न कोशिस गर्दा राजनीतिक चेतावनी’ पाएको अभिव्यक्ति दिए । त्यसले वित्तीय क्षेत्रलाई सङ्कटमुक्त गर्न समयमै चनाखा े हनु पु र्न े अवस्था आएका े बहे ारे ा इङ्िगत गदर्छ । किनकि विगतमा वित्तीय सङ्कट भोगेका मुलुकहरू जस्तै, इक्वेडर, इष्ट एशिया, मेक्सिको, रसिया, टर्की र भेनेजुएलामा पनि यस्तै समस्या आएको थियो । त्यहाँ पनि नियमन र सपु रिवक्ष्े ाणद्वारा कडा कारबाही गनर्पु र्न े देखिएका संस्थालाई राजनीतिक संरक्षण प्राप्त भएको र कारबाही कमजोर हुन गएको थियो । नियमन र सुपरिवेक्षणले प्रणालीबाट अन्तरसम्बन्धित जोखिम वृद्धि (सिष्टेमिक रिस्क) भई वित्तीय सङ्कट गहि¥याउन मद्दत गरेको देखाएको थियो ।
सशु ासनका लागि नियमनकारी नीतिनिदर्शे न पालना हनु पु र्छ । नियमनकारील े दिशानिदर्शे गरअे नसु ार मार्ग पहिल्याउनाले मात्र बजारमा विश्वसनीयता ल्याउन सकिन्छ । चुस्त तथा प्रभावकारी व्यवस्थापनविनाको सुशासन फितलो तथा कमजोर हुन्छ । संस्थागत सुशासनका लागि नियन्त्रण र सन्तुलनमा आधारित व्यवस्थापकीय सयं न्त्र विकास गनर्पु र्छ । त्यसका लागि सर्वप्रथम सञ्चालक समिति, व्यवस्थापन र लेखापरीक्षक पत््र यके ल े जाेिखम व्यवस्थापन प्िरक्रयामा खल्े नपु र्न े भूमिका र जिम्मेवारीको मूल्याङ्कन गरिन्छ । किनकि, सङ्गठित संस्थाको व्यवसाय सञ्चालनमा, सञ्चालक समिति र व्यवस्थापनको प्रथम तथा मुख्य दायित्व हुन्छ । विशेषगरी यिनीहरूको जिम्मेवारी जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रणसम्बन्धी नीतिनिर्माण र कायानर्् वयन प्िरक्रया स्थापित गर्न े हन्ु छ । यिनीहरूको दायित्व संस्थाको कानूनी र सुपरिवेक्षणसम्बन्धी बाध्यता परिपणर््ू ा वा मिलान भएकाबे ार े सस्ं थालार्इ आश्वस्त पार्न े पनि हो ।
सफल कार्यान्वयनमा प्रत्येक कर्मचारीको आआफ्नै भूमिका हुन्छ । तर पनि केही प्रमुख कर्मचारीको प्रधान भूमिका हुन्छ । तिनीहरूसँग सम्बन्धित कार्य ठीक तरिकाले गर्न सक्ने आवश्यक शीप र अनुभव भएको हुनुपर्छ । नियमनकारीले उपरोक्त कर्मचारीको योग्यता र इमानदारीबारे साधारण छानबिनमात्र गर्दछ । संस्था स्वयम्को नियन्त्रणकारी भूमिका जस्तै, आन्तरिक लेखापरीक्षण कार्य, लेखासमितिका कार्य आदिद्वारा प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्छ । अन्य मलु कु का कन्े दी्रय बङै क् ल े झ ैं नपे ाल राष्ट्र बैङ्कले पनि बैङ्क तथा वित्तीय संस्थामा सुशासनका लागि कारोबारको यथार्थता, स्वस्थता, प्रतिफलको दर, सङ्गठनात्मक चुस्तता, व्यवस्थापन सक्षमता र सम्बन्ध पक्षहरूका े अनगु मन गर्न े मापदण्ड विकास गरके ा े छ । ती आधारहरूअन्तर्गत नेपाल राष्ट्र बैङ्क ऐन, निरीक्षण तथा सुपरिवेक्षण विनियमावली र नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएका निदर्शे नहरू पदर्छ न ् । साथ,ै सम्बन्धित ऐनहरू जस्तै ः बैङ्क तथा वित्तीय संस्था ऐन, कम्पनी ऐन, सहकारी ऐन, वित्तीय मध्यस्थकर्तासम्बन्धी ऐन र नियमावली, प्रचलित नेपाल कानून र नियमावलीहरू, बैङ्क तथा वित्तीय संस्थाको ऋण असुलीका सम्बन्धमा व्यवस्था गर्न बनेका ऐन तथा सोसम्बन्धी विनियमावलीले पनि यसलार्इ मार्गिनदर्शे गरके ा छन ् । बङै क् तथा वित्तीय संस्थासम्बन्धी अन्तरराष्ट्रिय कानून तथा स्थापित सिद्धान्तहरू, बैङ्क फर इण्टरनेशनल सेटलमेण्टले तयार पारेका दस्तावेजहरू, बासेल कमिटीका प्रकाशनहरू, बङै क् तथा वित्तीय सस्ं था निरीक्षणसम्बन्धी निर्दिेशकाहरू पनि बङै क् का े नियमनका लागि मार्गिनदर्शे का रूपमा रहेका छन् । सम्बन्धित संस्थाको प्रबन्धपत्र, नियमावली, साधारणसभाका निर्णयहरू एवम् स्वस्थ, दिगो र पारदर्शी ढङ्गले संस्था सञ्चालनका लागि तयार गरी सञ्चालक समितिबाट अनमु ाेिदत नीति, नियम, निर्दिेशका आदि त्यस कार्यका लागि महइभ्वपूर्ण छन् ।

निरीक्षण तथा सुपरिवेक्षण स्थलगत र गैरस्थलगत गरी दुई प्रकारले गरिन्छ । स्थलगत निरीक्षणअन्तर्गत नेपाल राष्ट्र बैङ्कले अपनाएको निरीक्षणमा समष्टिगत निरीक्षण, लक्षित निरीक्षण, अनुगमन निरीक्षण र विशेष निरीक्षण गरी चार प्रकार हुन्छन् । निरीक्षण तथा सुपरिवेक्षण कार्य तदारुकताका साथ प्रभावकारी ढङ्गले सञ्चालन गर्न नपे ाल राष्ट « बङै क् ल े गर्द ै आएका े व्यवस्था प्रभावकारी बन्न नसकेको यथार्थ स्पष्ट रूपमा देखिएको छ । विभिन्न फाइनान्स कम्पनी तथा विकास बैङ्कमा भएको कोष दुरुपयोगका घटना, कर्जा सुरक्षणबापत राखिएको सम्पत्तिको घट्दो स्तर, तरलताको अभाव आदिद्वारा त्यसलाई पुष्टि गरेको छ । विद्यमान व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रत्येक स्तरका बैङ्क तथा वित्तीय संस्थाको निरीक्षण र सुपरिवेक्षण गर्न छट्टु ाछट्टु ै विभाग गठन गर्न ु स्वागतयाग्े य छ । तर, सयु ाग्े य जनशक्तिको अभाव देखाई परिलक्षित नतीजा आउन नसके दुर्भाग्यपूर्ण नै हुनेछ ।
बैङ्क तथा वित्तीय संस्थाको उच्च व्यवस्थापनमा व्यावसायिक दक्षता साथै इमानदारी पनि होला भन्ने विश्वासमा नेपाल राष्ट्र बैङ्कबाट पहिला गरिएका निरीक्षण र सुपरिवेक्षणमा केही कमजोरी भएको हुनुपर्छ । यसले गर्दा केही विकास बैङ्क तथा वित्त कम्पनीहरूमा उत्पन्न सङ्कट नेपाल राष्ट्र बैङ्कको व्यावसायिक निर्णयबाट समयमै किनारा लाग्नेछ । यसै क्रममा व्यवसाय सक्षम (भायबल) संस्थालाई आपत्कालीन तरलता सहायता प्रदान भएकाले सम्बन्धित संस्थाले गुमेको जनविश्वास समेट्न अवश्य नै सफल भएको हुनपर्छ । हुन त धेरै रकम आपत्कालीन तरलता सहायतामा जानाले सङ्कट आउनमा ढिलाइ हुन्छ । तर, त्यसले समष्टिगत आर्थिक लागत बढाउँछ भन्ने केही अर्थशास्त्रीको तर्क छ । आपत्कालीन तरलता सहायता प्रदान नगर्नाले नाश हुने भुक्तानी प्रणाली र आर्थिक क्रियाकलापलाई नकार्न सकिन्न । त्यसैले, यस सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले उपयुक्त बाटो पहिल्याउनेछ । विद्यमान सङ्कटग्रस्त वित्तीय संस्थालाई सुशाशनका लागि हौसला दिने कार्य केन्द्रीय बैङ्कको हो । हौसला दिँदा विशेषगरी पारदर्शिता र जवाफदेहितामा दृष्टि पु¥याउनुपर्छ । केन्द्रीय बैङ्क मुद्रास्फीति एक निश्चित दरमा कायम राख्न मौद्रिक नीतिको उद्देश्यद्वारा प्रयासरत रहन्छ । र, त्यसका लागि ऊ जवाफदेही पनि हुन्छ । त्यसैगरी बैङ्क तथा वित्तीय सस्ं थामा जवाफदेिहताका े दिशानिदर्शे तथा विकास गनर्पु र्छ । यसका लागि नपे ाल राष्ट « बङै क् का े भूिमका पनि अहम् छ ।