समानताका लागि रोजगारी
सीमित शीप र अनुभव भएका युवा कामदारहरूका लागि सूचना, तालीम र अनुदानको सम्मिश्रणबाट प्रायः देखिने गम्भीर प्रकृतिका श्रम बजारका असफलतालाई सम्बोधन गर्नुपर्छ ।
आन्द्रेस भेलासियो
चिली र अन्यत्र पनि असमानताबारेको बहस मानिसहरूले कति कमाउँछन् भन्नेमा केन्द्रित हुनेगर्छ । राष्ट्रिय सर्वेक्षणहरूका अनुसार चिलीमा न्यूनतम पारिश्रमिक पाउने कामदारको आम्दानी मासिक ३ सय डलर छ भने आम्दानी स्तरको माथिल्लो १० प्रतिशतमा रहेका पेशाकर्मीले झण्डै मासिक २ हजार ४ सय डलर कमाउँछन् । तर, आम्दानीमा देखिएको त्यस्तो आठ गुणाको फरक असमानतारूपी हिमशिलाको टुप्पो अर्थात् ‘टिप अफ द आइसवर्ग’ मात्र हो ।
क े तपाइर्लं ार्इ पनि चुि हएका े थापे ा मात्र पाएजस्तो लाग्छ ? ‘अकुपाई वाल स्ट्रीट’लगायत लण्डनदेखि सान फ्रान्सिस्कोका वित्तीय क्षेत्रका प्रदर्शनकारीहरूले एकअर्कालाई सोध्ने प्रश्न यही हन्ु छ । तर, आम्दानीबार े त्यस्ता े चिन्ता गर्न े उनीहरू मात्र छैनन् । अमेरिकी शहरका प्रदर्शनकारीमा मात्र नभई ताइपेई, तेल अविव, कायरो, एथेन्स, मड्रिड, साण्टिएगो र अन्यत्रका सडक प्रदर्शनमा उत्रनेहरूको पनि आम्दानीको असमानता प्रमुख चिन्ताको विषय रहने गर्छ ।
चीनलगायत सबैतिर नै असमानता यति चरम भइसकेको छ कि त्यसलाई घटाउनु नै पर्छ । प्रदर्शनकारी, विशेषज्ञ र वामपन्थी झुकाव राख्ने राजनीतिकर्मीहरू सबै नै अरू कुनै कुरामा सहमत नभए तापनि आम्दानीका े असमानता घटाउनपु नर्मे ा चाहिँ सहमत छन् । असमानतासम्बन्धी मुद्दामाथिको बहस जटिल तथा कतिपय अवस्थामा अव्यवस्थित छ भन े त्यसलार्इ कसरी सम्बाधे न गर्न े भन्न े बहस झनै अव्यवस्थित छ ।
उत्तरी विश्वका धनी देशहरूमा प्रविधिगत परिवर्तन, विश्वव्यापीकरण र इन्भेष्टमेण्ट बैङ्करका बदमाशीको परिणामस्वरूप धनी र गरीबबीचको खाडल बढिरहेको छ । खासै धनी नरहेका दक्षिणी क्षेत्रका देशहरूमा भने धेरैजसो असमानता पुरानै समस्याको प्रतिफल होः गरीबहरूका लागि रोजगारीको अभाव ।
चिली विश्वविद्यालयका अर्थशास्त्री क्रिष्टोबल हुनिअस र मैले मिलेर लेखेको प्रकाशोन्मुख पुस्तकमा चिली र ल्याटिन अमेरिकाका अन्य क्षेत्रमा रहेको असमानताको जडबारे हामीले विश्लेषण गरेका छौं । उक्त पुस्तकमा हामीले सुझाएका तीनओटा नीतिगत उपाय हुन्ः रोजगारी, रोजगारी र रोजगारी ।
पछिल्लो २५ वर्षमा, चिलीले लोकतन्त्रको सुदृढीकरण गर्न प्रतिव्यक्ति आम्दानीलाई तीन गुणा बनाउन र ल्याटिन अमेरिकी क्षेत्रमै सबैभन्दा उच्च जीवनस्तर प्राप्त गर्न सफल भयो । त्यसैगरी, स्वास्थ्य सेवा, शिक्षा र वृद्धावस्थाको भत्तामा पनि चिली झण्डै विश्वव्यापी स्तर कायम राख्न सफल भएको छ । तैपनि, धनी र गरीबको श्रम आम्दानीमा रहेको खाडल झण्डै उस्तै नै छ । चिली र अन्यत्र पनि असमानताबारेको बहस मानिसहरूले कति कमाउँछन् भन्नेमा केन्द्रित हनु गे र्छ । राष्टिय« सवक्षर््े ाणहरूका अनसु ार, चिलीमा न्यूनतम पारिश्रमिक पाउने कामदारको आम्दानी मासिक ३ सय डलर छ भने आम्दानी स्तरको माथिल्लो १० प्रतिशतमा रहेका पेशाकर्मीले भने झण्डै मासिक २ हजार ४ सय डलर कमाउँछन् । तर, आम्दानीमा देखिएको त्यस्तो आठ गुणाको फरक असमानतारूपी हिमशिलाको टुप्पो अर्थात् ‘टिप अफ द आइसवर्ग’ मात्र हो ।
त्यसका साथै, गरीब श्रमिक बस्ने घरपरिवारमा औसत आधा मानिससँग मात्र रोजगारी हुन्छ, त्यसैले दुईओटा घरपरिवार मिलेपछि मात्रै आम्दानीको एउटा नियमित स्रोत उपलब्ध हुन्छ । त्यसविपरीत, उच्च पेशाकर्मीको घरपरिवारमा भने झण्डै औसत दुई जनासँग रोजगारी हुन्छ ।
यसमा थपु ै्र अन्य फरक पनि थप्न े हा े भन,े खासगरी गरीब परिवारहरूका े उच्च जन्मदरसमते हिसाब गर्न े हो भने माथिल्लो १० प्रतिशत घरपरिवारले वास्तवमा तल्लो तहमा रहेकाहरूभन्दा ७८ गुणा (प्रतिव्यक्ति आम्दानीको हिसाबले बढी कमाएको देखिन्छ । त्यस्तै, तथ्याङक् ल े न ै चिलीलार्इ अन्य उपलब्धिहरू हदँु ाहदँु ै पनि विश्वमै उच्च असमानता भएका देशको सूचीमा पु¥याएको छ ।
यसलार्इ अर्का े शब्दमा भन्न े हा े भन े तलब मात्र नभई रोजगारीका अवसरहरूको समेत असमान वितरण भएको छ भन्न सकिन्छ । जहाँ यी दुवै समस्या हुन्छन्, त्यहाँ आम्दानीको असमानता सर्वाधिक हुन्छ । चिली पनि त्यसको अपवाद हुन सक्दैन । लोकतन्त्रप्रतिको आफ् ना े विशिष्ट सङत्र् mमणमा गर्व गर्न े अर्का े दशे दक्षिण अफ्रिकामा पनि त्यस्तै समस्या अझ विकराल रूपमा देखिएको छ । त्यसैगरी, ल्याटिन अमेरिकाभित्र कोलम्बिया, ब्राजिललगायत अन्य देशमा पनि न्यून रोजगारी र उच्च असमानताको त्यस्तै सम्मिश्रण देखिएको छ ।
यस्तो समस्याको सबैभन्दा मार महिला तथा केटाकेटीलाई पर्छ किनभने उनीहरूको रोजगारीको अनुपात सम्पूर्ण जनसङ्ख्याको तुलनामा निकै थोरै छ । चिलीलगायतका ल्याटिन अमेरिकी देशमा गरीब परिवारको घरमूली प्राथमिक शिक्षा मात्र हासिल गरेकी महिला हुन्छिन् । उनीसँगै ससाना नानीहरू पनि हुन्छन् । सीमित मात्रामा मात्र शिशु स्याहार केन्द्रसम्म उनीहरूका े पहचँु हन्ु छ । त्यसगै री, उनीहरूका लागि रोजगारीको अवसर पनि न्यून हुन्छ ।
खराब समाचार नै त्यही हो र त्यो वास्तवमा नै निकै खराब समाचार हो । एउटा राम्रो खबर के छ भने ज्यालाको सम्पूर्ण संरचना नै उथलपुथल गरेरभन्दा गरीबहरूका लागि मात्रै रोजगारी सृजना गरेर असमानता छिटोछिटो घटाउन सकिन्छ । मध्यकालका लागि ज्याला उत्पादनमा निर्भर हुन्छ भने त्यो उत्पादन प्रक्रियाबाट प्राप्त हुने गरीबहरूले पाउने शिक्षाको गुणस्तर र तालीममा निर्भर हुन्छ । ल्याटिन अमेरिकी देशहरूलाई निश्चित रूपले राम्रो शिक्षा र तालीमको आवश्यकता छ ।
वास्तवमा, चिलीमा गएको वर्षको धरे जै सा े समय शिक्षामा कसरी सधु ार गर्न े भन्ने विषयमा नै जल्दोबल्दो राष्ट्रिय बहस भएको थियो ।
तर, जतिसुकै महइभ्वपूर्ण र हतार भए तापनि शिक्षामा सुधारका लागि लामो समय लाग्छ । जबकि, रोजगारीमा परिवर्तन गरेर असमानतालाई छिटै घटाउन सकिन्छ– र त्यसको असर व्यापक हुन्छ । हाम्रो पस्ु तकमा हामील े क े आकँ लन गरके ा छा ंै भन े चिलीका गरीब घरपरिवारले पनि त्यहाँका मध्यमवर्गीय जत्तिकै राजे गारीमा पहचँु पाउन े हा े भन े धनी र गरीबबीचको खाडल आधाल े साघँ ुि रनछे ।
त्यसोभए गरीबहरूका लागि रोजगारीको अवसर सृजना गर्नेतर्फ सर्वोत्तम उपाय के हुनसक्ला ? न्यून महँगीदर तथा वित्तीय स्थिरतासहितको बढ्दो अर्थतन्त्र आवश्यक छ तर त्यति नै मात्र पर्याप्त शर्त होइन । यसका लागि स्काण्डेनिभियाली देशहरूले सक्रिय श्रमबजार नीति भन्ने गरेकोजस्तो रोजगारी सृजनालाई अभिप्रेरित गर्ने खालका श्रम कानून आवश्यक पर्छ । अर्थात्, सीमित शीप र अनुभव भएका युवा कामदारहरूका लागि सूचना, तालीम र अनुदानको सम्मिश्रणबाट प्रायः देखिने गम्भीर प्रकृतिका श्रम बजारका असफलतालाई सम्बोधन गर्नुपर्छ ।
समस्या आर्थिकभन्दा पनि राजनीतिक बढी छ । धेरैजसो ल्याटिन अमेरिकी देशमा ठूला व्यवसाय र श्रमिकबीच आपसी अविश्वासको लामो इतिहास छ । त्यसलै े श्रमबजारका नियममा परिवतर्न गर्न े विषयमा उनीहरूलाई सहमत गराउनु निकै गाह्रो छ । साथ,ै बरे ाजे गारमध्यके ा थपु ै्र यवु ा मतदाताका रूपमा दर्ता नभएकाले उनीहरूलाई रोजगारी दिने कुरा राजनीतिक संस्थापनको प्रमुख प्राथमिकतामा विरलै पर्न े गरके ा े छ ।
वाल स्ट्रीटलगायतका सडक, चोक र सर्वत्र कब्जा गरिरहेका प्रदर्शनीकारीलाई चाहिने भनेको आकर्षक नारा नभई रोजगारीमार्फत आउने समानता हो ।
आन्द्रेस भेलासियो चिलीका पूर्व र्अथर्मन्त्री तथा २०११–१२ का लागि कोलम्बिया युनिभर्सिटीका भिजिटिङ प्रोफेशर हुन् ।
कपीराइट : प्रोजेक्ट सिण्डीकेट, २०११ ।