लघुवित्तमा दातृनिकाय
दातृनिकायका अपुष्ट स्वार्थ गाँसिएका परियोजनाहरूका सम्बन्धमा छनोट चरणमै ध्यान पु¥याउन सकिएन भने तिनले ल्याउने विकृतिको भयावह परिणामलाई धान्नै सकिँदैन ।
कृष्ण प्रधान
लघुकर्जाका माध्यमबाट गरीबी निवारण हुन्छ भन्ने रहस्य बुझेर नै दातृनिकायहरू यसको पछि लागेका हुन् । यसो पनि भन्न सकिन्छ– उपयुक्त धितो लिएर मात्र कर्जा लगानी गर्न े परम्परागत वाणिज्य बङै क् र वित्तीय संस्थाहरूले यस क्षेत्रलाई सुक्खा मरुभूमि ठान्ने गरेका छन् । लघुकर्जाको क्षेत्रमा लाग्नेहरूले आरम्भमा कुनै गैरसरकारी निकायका माध्यमबाट आयमूलक कर्जा कायत्र्र mमहरू सञ्चालन गर्न े गरके ा छन ् । यस कार्यका लागि कुनै बैङ्क अथवा वित्तीय संस्थाबाट वित्तीय सहयोग प्राप्त नहुने हदँु ा
लघकु जार्प द्र ायकहरू दातृिनकायको शरणमा जानपु रके ा े तथ्य पनि अर्का े यथार्थ हो । बङ्गलादेशको ग्रामीण प्रणालीले गरीबी निवारणमा लघुकर्जाले देखाएको उदाहरणको परिणाम नै आज संसारका बैङ्क, वित्तीय संस्थालगायत सरकार, केन्द्रीय बैङ्क र संयुक्त राष्ट्रसङ्घसमेतले यस क्षेत्रलाई एउटा महइभ्वपूर्ण र प्रभावकारी वित्तीय उपकरणका रूपमा स्वीकारेको हो । यहाँसम्म आइपुग्दा लघुवित्त क्षेत्र भनेर वित्तीय क्षेत्रकै एउटा ‘सबसेट’का रूपमा चिनिन थालेको छ । लघुवित्तको यो ठूलो प्राप्ति हो ।
लघुकर्जाका प्रणेता तथा अभियन्ता प्राध्यापक मुहम्मद युनुसलाई सन् २००६ को नोबेल शान्ति पुरस्कारले सम्मान गरियो । यसबाट हामीले लघुवित्तले शान्ति ल्याउनमा सहयोग पु¥याउँछ बुझ्न जरुरी छ । गरीबीलाई समयमै सम्बोधन नगरिँदा समाजमा द्वन्द्व सृजना हुने उदाहरण त हाम्रोसामु ताजै छ । कालान्तरमा यसले राजनीतिक रूप पनि धारण गर्न े हदँु ा गरीबीसित लडन् े आर्थिक कार्यक्रमहरू बेलैमा सरकारले ल्याउने र त्यसलाई निरन्तरता दिने संस्कार सिक्नुपर्छ ।
सम्भवतः नेपालको लघुकर्जा प्रणालीको अध्ययन गरी गएका प्राध्यापक युनुसको त्यसबेलाको अभियानले यो स्वरूप प्राप्त गर्ला भनेर आजभन्दा ३६ वर्षअघि थालनी गरेको नेपालको साना किसान विकास परियोजनाका सञ्चालकहरूले हेक्कै राख्न सकने न ् । रामा्र े काम गनर्के ा लागि स्वर्ण पदकको समेत व्यवस्था गरिएको सघन बङै ्िकङका े त करु ै नगरा,ंै त्या े इतिहासको गर्तमा हराइसक्यो । हामीले सञ्चालन गर्न े गरके ा गरीबी निवारणसम्बन्धी कतिपय राम्रा र मौलिक कार्यक्रमलाई विश्वबजारमा लानकु ा े त करु ै नगरा ंै । विश्व बजारमा लान पनि दातृनिकायकै सहयोग र प्रचारप्रसार आवश्यक पर्छ । त्यो जानेर पनि स्वदेशमै तिनलार्इ रामर्र ी चलाउन जानने ा ंै ।
यो दोस्रो यथार्थ हो । सरकारले साना किसान परियोजनाको ऋणको माफी वा सोको सोधभर्ना साना किसान बैङ्कलाई नगरी दिएको भए त्यो बैङ्क धेरै अघि विघटन भइसक्थ्यो । लघुवित्तमा दातृनिकायको उपस्थिति वा भूमिका अवश्य नै हुने गरेको छ । दातृनिकायविहीनको लघुवित्त हाललाई गरीब र विपन्न राष्ट्रका लागि प्रायः असम्भव नै मानिएको देखिन्छ ।
तर पनि यसको उपयोगमा भने सतर्कता अपनाउन नसकिने होइन । यसबाट साधनविपन्न मुलुकहरूका लागि फाइदा पुग्ने भए पनि होसियारी गरिएन भने त्यसले कालान्तरमा आन्तरिक साधन परिचालनमा नै प्रभाव पर्न गई परनिर्भर पनि बनाउन सक्छ । त्यसो हदँु ा यस क्षत्रे मा लाग्नहे रूल े कहे ी करु ाको हक्े का भन े राख्नपै र्न े हन्ु छ । गरीबी नै एउटा यस्तो विषय हो, जहाँ अन्तरराष्ट्रिय सहयोग, अनुदान एवम् ऋणको खोलो नै बग्ने गर्छ । यो क्षेत्र मरुभूमिजस्तै हो, जहाँ खन्याइने सहयोगराशि कहिलेकाहीँ पानी बराबरै हुने गरेका दृष्टान्त पनि छन्– जति खन्यायो कहिले नसिञ्चिने ।
स्वदेशभित्र यस क्षेत्रका लागि लगानीको चाजँ ापे ाजँ ा े नजटु न् े हदँु ा वा साधनविपन्न राष्ट्रले विकसित राष्ट्र वा कुनै अन्तरराष्ट्रिय दातृनिकायसित सहयोग माग्नु कुनै अनौठो मानिन्न । यसका लागि दातृनिकायहरू गरीबी निवारण र यससित सरोकार राख्ने विषयमा गरीब राष्ट्रहरूलाई सहयोगको हात बढाउन पनि खाज्े छन ् । अर्का े भाषामा भन्ने हो भने विश्वबाटै गरीबी हटाउनुपर्छ भन्ने मानसिकतामा यी निकायहरू एक छन् ।
हाम्रोजस्तो देशको विडम्बना के हो भने हामीसित विकास र निर्माणमा लगानीका लागि मनग्ये पैसा छैन । त्यसको परिचालनका लागि साधन छैन । भएको प्राकृतिक स्रोतको परिचालन गर्न लगानी आवश्यक हन्ुछ तर यस्ता े लगानी गर्न े कुरामा या त रकमको अभाव हुन्छ या त नीतिगत प्रतिबद्धताको । केही बहुराष्ट्रिय कम्पनीहरूले लगानी गरेका उद्योगहरू पनि देशको राजनीतिक अन्योल र औद्योगिक प्िरतष्ठानमा हनु े बाहकै्र ालजसाके ा े हडताल, बन्द, श्रम विवाद, चन्दाआतङ्कलगायत कारण ढुक्कसँग चल्न सक्ने अवस्था छनै । त्यसा े हदँु ा उनीहरूल े यसका े निकास खोज्न आफ्नो लगानी फिर्ता लैजाने उपाय खोजिरहेको पनि देखिन्छ ।
वास्तवमा कुनै पनि विदशे ी लगानीकतार्ल े लगानी भएको राष्ट्रको सार्वभौम जोखिमलाई पहिलो प्राथकितामा राखेको हुन्छ । उसले लगानीको सुरक्षित अवतरण र यसको ग्यारेण्टी खोज्नु स्वाभाविकै हो । यसैगरी कुनै दातृराष्ट्र र निकायबाट प्राप्त हुने सहयोग वा अनुदानमा उनीहरूको शर्तहरू पालना गर्न सकिएन भने आउने अनुदान वा सहयोग वा ऋण पनि बीचमै ा राेिकन सक्न े त्रास सधं ै भइरहन्छ ।
गरीब राष्ट्र भएपछि आफ्नै स्रोत र साधन नहदँु ासम्म वदै ेिशक निकायको मुख ताक्नु त नेपालजस्तो मुलुकका लागि बाध्यता नै हो । त्यसरी आएको साधन पनि अनेक किचलो र प्रक्रियागत झमेलाका कारण समयमा उपयोग गर्न नसकिनु यस्ता राष्ट्रको विशेषता भएको छ । त्यसैका आधारमा आगत सहयोगको राशि र शर्तको दिशानिदर्शे पनि हनु गे र्छ ।
दातृनिकायको सहयोग, ऋण र अनुदानमा उल्लिखित विषयहरू लघुवित्तका हकमा पनि लागू हुने गरेका छन् । नेपालको लघुवित्त क्षेत्रमा पनि विभिन्न दातृनिकायको उपस्थिति धेरै अघिदेखि रहँदै आएको हो । महिलाका लागि उत्पादन ऋण आयोजना (पीसीआरडब्ल्यू) महिलाका लागि लघुकर्जा परियोजना (एमसीपीडब्ल्यू), पश्चिम तराई गरीबी निवारण आयोजना (पीएपीडब्ल्यूटी), तेस्रो पशु विकास परियोजना (टीएलडीपी), ग्रामीण लघुवित्त परियोजना (आरएमपी), सामुदायिक भूमिगत जलस्रोत सिँचाइ परियोजना (सीजीआईएसपी) दातृनिकायको प्राविधिक र दीर्घकालीन ऋण सहयोगमा सञ्चालन भएका लघुवित्त कार्यक्रम हुन् । यसका अतिरिक्त घसाउ परियोजना होस् वा कृषि विकास बैङ्कले सञ्चालन गरेको साना किसान विकास परियाजना, तिनमा पनि विदेशी दातृनिकायको सहयोग प्राप्त भएको छ । सहकारी क्षेत्रमा पनि यस प्रकारका सहयोग प्राप्त भएका छन् ।
लघुवित्त क्षेत्रमा दातृनिकायहरूको स्वर एउटैखाले हुनेगर्छ । यसका लागि उनीहरू यस क्षेत्रलाई दिइने सहयोग, अनुदान वा ऋणमा एउटै दृष्टिकोण राखेर आउँछन् । यस कार्यका लागि सीजीएपीले ‘डोनर्स गाइडलाइन्स’ नै बनाएको छ । गरीबीसित सरोकार राख्ने विषय भएकाले र यसमा लघुकर्जाका साथसाथै शिक्षा, स्वास्थ्य, परिवार कल्याण, आवास, महिला सशक्तीकरण, समावेशीपना, लैङ्गिक चेतना आदि विषय पनि जोडिएर आउने गरके ा े हदँु ा यसमा सहयागे का े क्षत्रे व्यापक छ ।
आगत दिनमा लघुवित्तको कर्जा सूचना प्रवाह, तालीम र अनुसन्धानका क्षेत्रमा पनि दातृनिकायहरूले सहयोगका हात अघि नबढाउलान् भन्न सकिन्न । लघुवित्तलगायत वैदेशिक सहयोगमा सञ्चालन हुने विभिन्न परियोजनामा खासगरी दातृनिकायको विशेष स्वार्थ रहन्छ ।
कतिपय यस्ता परियोजनाले निश्चित अवधि पार गरिसकेपछि तिनले निरन्तरता पाउन नसक्दा सेवाग्राहीको भविष्य अन्योल भएको पनि देखिएको छ । विगतमा सञ्चालित धेरै लघुवित्त परियोजनाहरू यस्तै रोगबाट ग्रसित छन् । कतिपय परियोजनामा लघुकर्जाको ऋण सहयोगको अंश १० प्रतिशत पनि नहुने र बाँकी अंश अरू कार्यमा पोखिने पनि भेटिएको छ । कतिपय यस्ता परियोजना लक्ष्यको २० प्रतिशतसम्म पनि उपलब्धि हासिल नभईकन समाप्त भएका छन् । दातृनिकायले अवधि नथप्दा वा परियोजनालाई सरकारले निरन्तरता नदिँदाको परिणाम झनै जटिल बन्छ । धेरैजसो परियोजनाको नतीजा हेर्दा के भेटिएको छ भने परियोजनाको अवधि ५ वर्ष या थप भएको समयसीमाभित्र आयमूलक समूह÷समुदाय सहकारी संस्थामा परिणत भई कायापलट नै गरेको पनि देखियो । दातृनिकायले निरन्तरता दिन नसकेपछि सरकार वा संलग्न निकाय जो हो उसले दिगो सेवाका लागि थप प्रयास नगर्दा त्यस्तो सहयोग सहयोगमा मात्रै सीमित हन्ु छ । त्यसा े हदँु ा लघुिवत्तमा दातृिनकायसित हात बढाउँदा त्यस्तो सहयोगको भविष्यप्रति पनि बेलैमा सचेत हुने संस्कारको विकास भने हुन सकेको देखिएन ।
नेपालको लघुवित्त क्षेत्रमा लघुकर्जाका माध्यमबाट विपन्न वर्गको आयआर्जन र आर्थिक सामाजिक परिवर्तनका लागि अथाह लगानीको आवश्यकता छ भन्ने दातृनिकायले बुझेका छन् । तर, तिनबाट हामीले केके विषयमा केके सहयोग वा ऋण वा अनुदान के कसरी लिने हो सोबारे राष्ट्रिय बहस हुन सकेको छैन । जसलाई जे मन लाग्यो वा जसले जे परियोजना डिजाइन ग¥यो, तिनै दातृनिकायबाट डिजाइन गराउन लगाइएका परियोजनाले वास्तवमा यस क्षत्रे का े कनु ै भला े गदर्नै । खासगरी दातृ निकायका अपुष्ट स्वार्थ गाँसिएका परियोजनाहरूका सम्बन्धमा छनोट चरणमै ध्यान पु¥याउन सकिएन भने तिनले ल्याउने विकृतिको भयावह परिणामलाई धान्नै सकिँदैन ।
यसको विकार हाम्रो मनोवृत्तमा समेत पर्न थालेपछि त उनीहरूकै पछिपछि कुद्ने संस्कारको विकास पनि हुन जान्छ, जुन झनै खतरनाक हुन्छ । दातृनिकायका यस्ता सहयोग वा ऋण परियोजनाको अधिकांश अंश या त महँगा एवम् बिलासी सवारीसाधन र सोको इन्धनमा खर्च हुन्छ । घरभाडा र विदेशी परामर्शदाताको आवासमा हुने खर्च, विदेश भ्रमण र तीर्थाटन, तालीम गोष्ठी र तारे होटलको खर्च, विदेशी सल्लाहकारका नाममा जाने लाखा ंै डलरका े खचर्ल े न ै तिनमा पम्र खु हिस्सा आगे टछ् न ् ।
त्यसा े हदँु ा लक्षित वर्गमा भने ती परियोजनाको फल पुग्नै पाउँदैन । लघुवित्त क्षेत्रमा धेरै ठूलाठूला रकमका विदेशी परामर्श र सल्लाहकारको सहयोगको खाँचो छैन । बरु लघुकर्जाका लागि आवश्यक पर्न े लगानीयाग्े य रकमको सरल, सहज र दीर्घकालीन आपूर्ति व्यवस्था मिलाउन सक्नु यस क्षेत्रको पहिलो आवश्यकता हो । यसका लागि दातृनिकाय जस्तै– एशियाली विकास बैङ्क, विश्व बैङ्कलगायतबाट दीर्घकालीन (३० देखि ५० वर्षका लागि) रूपमा प्राप्त हुने सरल ब्याजदरको कर्जाको सही ढङ्गले उपयोग गर्न े सस्ं कारका े विकास गर्न भन े हामीले सिक्नै पर्छ । लघुवित्त सेवा एक सामाजिक बैङ्किङ पनि भएकाले लघुकर्जाबाहेकका क्षेत्रबाट विपन्न वर्गलाई पु¥याइने सेवाका हकमा भन े सरकार न ै पहिल े अघि सनर्पु र्छ ।
लेखक नयाँ नेपाल लघुवित्त विकास बैङ्क, धुलिखेलका अध्यक्ष हुन् ।