शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पोखरा औद्योगिक क्षेत्र पुनःस्थापना आवश्यक



पोखराको सुन्दरतालाई थप बिग्रन नदिनका लागि पनि अब नया“ क्षेत्रमा औद्योगिक र शहरी विकासका सम्भावनाहरूको खोजी गर्नुपर्छ ।



पोखरा औद्योगिक क्षेत्रमा जमीन अभावका कारण नया“ उद्योगहरू थपिन सकेका छैनन् । यो समस्या पोखराको मात्रै होइन, अन्य स्थानका आद्योगिक क्षेत्रको पनि हो । तर, पोखराको सवालमा भने औद्योगिक क्षेत्र विस्तारबाट यसको समाधान हुने देखि“दैन । औद्योगिक क्षेत्रको स्थानान्तरण नै त्यसको दीर्घकालीन समाधान हो । किनभने पोखरा सानो तर सुन्दर पर्यटकीय उपत्यका हो । त्यसलाई पयर्ट कीय पवू ार्ध ार विस्तार गर्द ै अझ ै बढी सन्ु दर बनाउन ु लाभपद्र हुन्छ । त्यसैले, त्यही हिसाबले पोखरा विकासको गुरुयोजना बन्नुपर्छ । अहिले भएको स्थानमा थप औद्योगिक क्षेत्र बढाउने होइन, अन्यत्र उपयत्तु m स्थानमा चाहि “ विकास गर्न ु उपयत्तु m हन्ु छ । त्यसा े हनु सक्यो भने एकातिर औद्योगिक क्षेत्रको विभिन्न किसिमका प्रदूषणहरूबाट शहरलाई मुक्त राख्न सकिन्छ भने अर्कातिर औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा, पूर्वाधारलगायतको सुविधा पनि उपलब्ध गराउन सकिन्छ ।


पोखरा पश्चिमाञ्चल विकासक्षेत्रको क्षेत्रीय सदरमुकाम मात्रै हाइे न, या े काठमाडापंै छि धरे ै पयर्ट क जान े नपे ालका े दासे ा्र े गन्तव्यसमते हो । प्राकृतिक सुन्दरताको मिलनका दृष्टिले पोखरालाई नेपालको अनुपम उदारहणका रूपमा लिइन्छ । त्यही भएर यो पर्यटकीय शहरका रूपमा विकसित भइरहेको छ । सन् २०१० मा अढाइ लाखको हाराहारीमा विदेशी पर्यटकले पोखराको भ्रमण गरेका थिए, जुन कलु नपे ाल भम्र ण गर्न े पयर्ट कका े ५० प्िरतशतका े हाराहारीमा हा े । वास्तवमा पोखराको अर्थतन्त्र भनेको मुख्यरूपमा पर्यटनमा आधारित अर्थतन्त्र नै हो । पोखराको विकासमा पर्यटन उद्योगको योगदान सवार्पे री छ । त्यसलै ,े कनु ै पनि आद्यै ाेिगक तथा अन्य किसिमका क्रियाकलापल े पाखे राका े पयर्ट कीय सन्ु दरता र सम्भावनालार्इ बिगार्नु हद“ु नै । आद्यै ाेिगक क्षत्रे का े विस्तार तथा स्थानान्तरण गर्न े सन्दभर्म ा पनि यो तथ्यलाई ख्याल गरिनुपर्छ ।


अर्कातिर पोखरा सबैभन्दा बढी जनसङ्ख्या वृद्धि हुने शहरमध्येमा पर्छ । यहा“को खेतीयोग्य जमीन तीव्ररूपमा बस्ती तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग भइरहेको छ । त्यसवरिपरिका क्षेत्रबाट पोखरामा हुने बसाइ“सराइ वास्तवमा त्यहा“को एउटा चुनौती नै बनेको छ । पोखरा उपमहानगरपालिकाको ५२ प्रतिशत जग्गा शहरीक्षेत्रले ढाकेको छ ।


खेतीयोग्य जमीन २० प्रतिशत छ भने जङ्गल त दुई प्रतिशत मात्रै छ । अझ मुख्य शहरीक्षत्रे का े करु ा गर्न े हा े भन े त लगभग सब ै जग्गा घर तथा उद्योगहरूले ढाकेका छन् । त्यसले प्राकृतिक तथा सांस्कृतिक वातावरणलाई त बिगारेको छ नै, पोखराको पर्यटकीय विशेषतालाई पनि विस्तारै आ“च पु¥याउ“दै छ । त्यसैले, पोखराको सुन्दरतालाई थप बिग्रन नदिनका लागि पनि अब नया“ क्षेत्रमा औद्योगिक र शहरी विकासका सम्भावनाहरूका े खाजे ी गनर्पु र्छ । वास्तवमा पोखरा शहरको बृहत्तर विकासका लागि गुरुयोजना निमाणर्् ा गरी साहे ीअनरूु पका क्रियाकलाप सञ्चालन गर्न ु आवश्यक भइसकेको छ । पोखराका स्थानीय बासिन्दाहरूले यस सम्बन्धमा एक किसिमको सहमतिको निर्माण गरेका छन् । प्रदूषण नहुने किसिमका उद्यागे हरू पयर्ट न, शिक्षा, सचू नाप्िर वधिमा पाखे रालार्इ केि न्दत्र गर्न े र पोखरालाई सफा र सुन्दर शहर बनाइराख्ने उनीहरूको योजना छ ।


तर, केन्द्रीय तथा पोखराको स्थानीय प्रशासनले त्यतातर्फ त्यति ध्यान दिन सकके ा े छनै । यसा े हद“ु ा शहरी विकासका उपयत्तु m परियाजे नाहरू सञ्चालन हुन नसक्ने, एउटै क्षेत्रका लागि दोहोरो–तेहोरो योजनाका लागि रकम जाने तर कुनै पनि योजना सञ्चालन नुहनेजस्ता समस्या देखिने गरेका छन् । उदाहरणका लागि पोखराको विजयपुर खोलादेखि पोखरा गेटसम्मको क्षेत्रका लागि तीन प्रयोजनका लागि सरकारी रकम गइरहेको छ– पहिलो, पोखरा विमानस्थलको स्तरोन्नतिका लागि, दोस्रो– विजयपुर तथा सेती सि“चाइ आयोजनाका लागि र तेस्रो– शहरी विकास (प्लटिङ)का लागि । त्यसैले, पोखराबासीको इच्छा र चाहनाअनरूु प उपयत्तु m शहरी विकास याजे नाका े तजर्मुु ा र कार्यान्वयन अत्यावश्यक भइसकेको छ ।