सम्पादकीय
राज्य राष्ट्रिय उद्योगको अहितमा उभिनुहुन्ने
राजधानीमा आठा ंै छालाजत्तु ा तथा वस्तकु ा े पद्र शर्न ी शरूु भएको छ । नेपालमा स्वदेशी उत्पादन तथा ब्राण्डका छालाका सामग्रीको बजारीकरण तथा प्रवद्र्धनका लागि यस्ता प्रदर्शनी निकै नै उपयोगी भएका छन् । तर, नेपालीहरूमा छालाका स्वदेशी उत्पादनप्रतिको आकर्षणमा वृद्धि भएको देखिए पनि आयात प्रतिस्थापन गर्न यी उद्यागे हरूल े निक ै ठलू ा े पय्र ास गनर्पु र्न े देिखन्छ । यसका साथ ै बा्रण्ड स्थापित गर्न, उत्पादनमा कार्यकुशलता तथा गुणस्तर कायम गर्न र आन्तरिक–बा≈य बजार प्रवद्र्धन गर्न सबैभन्दा धेरै उद्योगीहरू आफै लागी पनर्पु र्छ । कहे ी उत्पादनका े वातावरण बनाउन,े करछटू दिनजे स्ता सहुलियतमार्फत केही हदसम्म यी कार्यका लागि सरकारको पनि सहयोग आवश्यक हुन्छ ।
पहिलो कुरा त अधिकांश नेपाली उद्योगीहरूले विदेशी ब्राण्डको नाम प्रयोग गरेर छालाजुत्ता उत्पादन गरिरहेका छन् । आफ्नै ब्राण्डलाई स्थापित गर्न कठिन हुने तथा समयसमेत लाग्ने भएकाले उनीहरूले यसो गरेको बुझ्न गाह्रो छैन । तर, यसरी विदेशी ब्राण्डका नक्कली सामान उत्पादन गररे सधभंै रि या े व्यवसायलार्इ निरन्तरता दिन सकिद“ नै भन्ने सबैले बुझ्न आवश्यक छ । त्यसैले, स्वदेशी ब्राण्डको पहिचान स्थापित गर्न उद्योगीहरूले व्यक्तिगत तथा सामूहिक प्रयत्न गर्न आवश्यक छ । यसका लागि सरकारले विभिन्न प्रोत्साहनहरू दिन सक्छ ।
अकार्ते र्फ नपे ाली जत्तु ा उद्यागे हरूका े उत्पादन पण््र ााली तथा कार्यकुशलतामा पनि कमजोरी देखिन्छ । लोडशेडिङ, दक्ष कामदार तथा आधुनिक प्रविधिको अभावलगायत कारणले नेपाली उद्योगहरूको उत्पादन लागत उच्च छ । यसा े हद“ु ा नियार्त गर्दा वा स्वदशे म ै पनि यिनीहरूले विदेशी उत्पादनस“ग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्था छ । त्यसैले, नेपाली उद्योगीहरूले आफ्नो उत्पादन प्रणालीमा पनि ध्यान दिनु आवश्यक छ । होइन, हालका लागि नेपाली जुत्ताहरू हातले बनाउनुको विकल्प छनै भन े त्यहीअनसु ारका े बजार पव्र द्धर्न गनर्पु र्छ । नपे ाली जत्तु ाहरू हातले बनेका हुन् भनेर ग्यारेण्टी गर्न सक्ने हो भने र सोहीअनुरूपको बजार प्रवद्र्धन गर्न सक्ने हो भने त्यसबाट राम्रो लाभ लिन सकिन्छ । हस्तनिर्मित सामग्रीको बजारमूल्य तुलनात्मक रूपमा अन्यको भन्दा बढी लिन सकिन्छ ।
नपे ाली जत्तु ा उद्यागे हरूका े अर्का े पम्र खु समस्या भनके ा े दक्ष कामदारको अभाव हो । तर, व्यवस्थापन गर्न सक्ने हो भने यो कुनै समस्या नै होइन । स्वदेशी उद्योगहरूमा काम गरिरहेका कामदारहरू धेरैजसो सम्बन्धित उद्योगले नै तालीम दिएर दक्ष बनाएका हुन्छन् । तर, यहा“ आफ्नो भविष्य सुनिश्चित देखेनन् भने उनीहरूले निश्चित रूपमा अर्का े विकल्प खाज्े छन ् । त्यसलै ,े या े समस्या समाधानका लागि उद्यागे हरूल े महइभ्वपणर््ू ा दइु र्अ ाटे ा करु ा गर्न ु आवश्यक छ । पहिला–े कामदारको जीवन निर्वाहका लागि पुग्ने किसिमको पारिश्रमिकको व्यवस्था र अर्का े सुिनश्चित भविष्य । उचित पारिश्रमिक, राजे गारीको स्थायित्व र तालीममाफर्त शीप विकासका े अवसर पद्र ान गर्न े हा े भने या े समस्या समाधान हनु सक्छ । त्यसलै ,े या े समस्या समाधानका े कज“ु ी उद्योगीहरूस“गै छ । सरकारले आफ्ना व्यावसायिक तालीम केन्द्रबाट तालीम प्रदान गर्न सक्छ ।
सकारात्मक पक्ष के हो भने कुनै बेला कुनै एउटा जनताको पेशा भनेर अपहेलित छालाका जुत्ता तथा वस्तु बनाउने काम अहिले एउटा उद्योगका रूपमा स्थापित भएको छ । त्यसैले, यस उद्योगमा जजसले लगानी गरके ा छन,् उनीहरूका े कामका े पश्र सं ा गनर्पै र्छ । तर, यो उद्योगलाई अझ ठूलो, दिगो र प्रतिष्ठित बनाउन धेरै कुरा गर्न बा“की छ । तीमध्ये धेरै काम उद्योगीहरूको मेहनतले नै सम्भव हुनेछन् । सरकारले पनि सार्वजनिक खरीद ऐनको कार्यान्वयनमा ध्यान दिने, सेना तथा प्रहरीका लागि स्वदेशी उद्योगहरूबाटै जुत्ता खरीदको व्यवस्था मिलाउन,े काच“ ा े छाला नियार्त मा कडाइ गनर्,े विदशे ी जत्तु ा आयातलाई व्यवस्थित तथा पारदर्शी बनाउनेजस्ता सहयोग गर्न सक्छ । तर, यस किसिमको सहायता पनि राज्यबाट नपाएको गुनासो उद्योगीहरूको छ । यदि, त्यसा े नगर्न े हा े भन े राज्यल े स्वदशे ी उद्यागे लार्इ निरुत्साहित गरके ो प्रमाणित हुनेछ । त्यसैले, राज्यले उद्योगीहरूका मागका विषयमा गम्भीर बन्नु आवश्यक छ ।