सम्पादकीय
नेप्से ‘भिजिट’ होइन,दर्शन ‘रिभिजिट’
अर्थमन्त्री वर्षमान पुनले मन्त्री बनेको ४ महीनापछि सोमवार कृपापूर्वक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को भ्रमण गरेर शेयर बजार उकास्न आफू प्रतिबद्ध रहेको बताए । तर, अर्थमन्त्री र माओवादी नते त्ृ वका े सरकारल े दशे का े पज“ू ीबजार विकासमा प्िर तबद्ध रहन े भनरे जतिसुकै बताए पनि बजारले त्यसप्रति सकारात्मक प्रतिक्रिया दिएको छनै ।
किनभन े नप्े स े ‘भिजिट’ गररे गुि लया भाषण गदर्मै ा लगानीकतार्ल े माआवे ादीलार्इ पत्याउद“ नै न ् । यदि साच्“ च ै ऊ पज“ू ीबजारका े विकासमाप्रतिबद्ध हो भने उसले आफ्नो दर्शनमै ‘रिभिजिट’ (परिवर्तन) गरी पज“ू ीवादप्िरत प्िरतबद्ध हनु पु र्छ ।
हाइे न, सरकारमा आएका बले ा दखे ावटी रूपमा पज“ू ीबजार विकासका लागि प्िरतबद्ध रहके ा े बताउने अनि बाहिर रहेका बेला यसको खोइरो खन्ने प्रवृत्ति कायमै रहने हो भने अहिलेको अवस्थामा सुधार हुने सम्भावना छैन ।
अघिल्लो मङ्गलवारदेखि नेप्से परिसूचक ३ सय १२ को टेवा पाएर सामान्य रूपमा बढिरहेको छ । तर, यो सरकार तथा अर्थमन्त्रीको सदाशयताका कारण बढेको होइन । १९ गते मङ्गलवार नेप्से अलिकति घटेको छ । तर, यो अर्थमन्त्रीको भ्रमणको नकारात्मक प्रतिक्रिया होइन । अहिले नेप्से विशुद्ध प्राविधिक रूपमा बढेको हो ।
बरु माओवादी पार्टी नेतृत्वको सरकार र नेप्से परिसूचकबीच त परस्परमा नकारात्मक सम्बन्ध छ । नेप्सेको विगतको प्रवृत्तिलाई विश्लेषण गर्दा स्पष्ट रूपमा त्यसो भएको देख्न सकिन्छ । नेप्से परिसूचक २०६५ भदौ १५ गते अहिलेसम्मकै उच्च १ हजार १ सय ७५ बिन्दुमा पुगेको थियो । तर, तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले शेयर बजारलाई जुवाको खाल भन्ने अभिव्यक्ति दिएपछि नेप्से लगातार घटिरहेको छ ।
पुष्पकमल दाहाल नेतृत्वको माओवादीको सरकार रहुञ्जेलसम्मको ९ महीनामा नेप्से परिसूचक ४ सय ७४ बिन्दुले घटिसकेको थियो । उनको सरकार ढलेको दिन २०६६ जेठ ११ सम्म आइपुग्दा नेप्से परिसूचक ७ सय १ बिन्दुमा पुग्यो । प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गरेको भोलि र पर्सीपल्ट नेप्सेमा क्रमशः १३ र २५ अङ्कको वृद्धि भई लगभग ७ सय ४० को बिन्दुमा पुग्यो ।
त्यस सरकारका अर्थमन्त्री डा. भट्टराई ठ्याक्कै २ वर्ष पुगेकै दिन ०६८ भदौ ११ गते प्रधानमन्त्री बन्न पुगे । उनी प्रधानमन्त्री बनेकै दिन नेप्से परिसूचक १० अङ्कले घटेर ३ सय ३७ मा पुग्यो । अहिलेसम्म पनि यसले त्यो बिन्दु पार गर्न सकेको छैन । र, घट्न पनि नसक्ने अवस्थामा आइपुगेकाले लगभग सरल रेखामा हि“डिरहेको छ । यसा े हनु कु ा े पम्र खु कारण भनके ा े माआवे ादी दशर्न र पज“ू ीबजारको दर्शनबीच फरक आउनु नै हो ।
वास्तवमा डा. भट्टराई, पुन वा जोसुकै माओवादी अर्थमन्त्री बन े पनि पज“ू ीबजारका े वृिद्धमा ताइिभ्वक अर्थ राख्दनै । जबसम्म माआवे ादील े पज“ू ीवादीविराधे ी दशर्न अवलम्बन गरिरहन्छ, तबसम्म पज“ू ीबजारका े विकास हनु सक्दनै । पज“ू ीवादका े विराधे गर्न े अनि पज“ू ीबजारका े विकास गर्न े भन्न े करु ा न ै विराधे ाभासपणर््ू ा हनु ् ।
एनेकपा माओवादीद्वारा प्रस्तावित संविधानमा दलाल तथा नोकरशाही पज“ू ीका े नियमन, नियन्त्रण र उन्मलू न गर्द ै समाजवादउन्मखु राष्टिय« अथर्त न्त्रका े निमाणर्् ा गर्न ु राज्यका े आथिर्क नीति तथा सिद्धान्त हनु छे भन्ने स्पष्ट उल्लेख छ । माओवादी पार्टीले भोलि एकछत्र राज्य गरके ा े अवस्थामा जनु सकु ै सम्पत्तिलार्इ दलाल र नाके रशाही पज“ू ीका रूपमा व्याख्या गरी राष्ट्रियकरण नगर्ला भन्ने आधार छैन ।
यस्तो अवस्थामा पज“ू ीबजारमा विश्वास गर्न े लगानीकतार्ह रू कसरी शये रमा लगानी गर्न तयार हुन्छन् ? अर्कातर्फ, देशमा उपलब्ध स्रोतसाधनमाथि किसान तथा श्रमजीवी वर्गको निजी तथा सामुदायिक स्वामित्व र नियन्त्रण हुने कुरा पनि माओवादीको आधिकारिक नीति हो । यो भनेको अप्रत्यक्ष्ँ रूपमा देशका साधनस्रोतमा राज्यको नियन्त्रण रहने भनेको हो । भोलि आफ्नो सम्पत्ति वा लगानी राज्यले लिन सक्छ भन्न े शङक् ा हद“ु ाहद“ु ै कनु ै पनि लगानीकर्ता यहा “ लगानी गर्न उत्साहित हद“ु नै ।
त्यसलै ,े नप्े स े भम्र ण गररे सदाशयता दखे ाउन ु त सकारात्मक नै छ । तर, यसको विकास नै गर्न भने माओवादीले आफ्नो पार्टीको आथिर्क दशर्न मा आधारभतू हरे फरे गररे पज“ू ीवादमत्रै ी बनाउनु आवश्यक छ ।