सम्पादकीय
बैङ्कहरूको ‘आईपीओ’ पछि सार
शेयर बजारका कुल पुँजिकरण ३ खर्ब रूपयै ा“ छ । तर, आव २०६५÷६६ मा यो ५ खर्ब १२ अर्ब रूपैया“ थियो । अर्कातर्फ अहिले शेयरको कुल सङ्ख्या भने डेढ अर्ब पुगिसकेको छ, जुन २०६५÷६६ मा ६३ करोड ७८ लाख थियो ।
अबको केही समयपछि नै १ करोड २१ लाख कित्ता शेयरको आईपीओ जारी हुने भएको छ । जनता बैङ्कले ६० लाख, टुरिजम विकास बैङ्कले २८ लाख, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैङ्कले १८ लाख आईपीओ जारी गर्न लागेका छन् भने अन्य केही विकास बैङ्क र फाइनान्स कम्पनी पनि यस प्रक्रियमा छन् । विगत केही समयदेखि नया“ आईपीओहरू जारी नभएको अवस्थामा यसलाई साधारण लगानीकतार्ह रूल े राम ै्र समाचारका रूपमा लिन सक्छन ् । तर, विभिन्न कारणले गर्दा अहिले बजारमा शेयरको भाउ निकै तल आएका े अवस्था छ । अब पनु ः नया “ आइर्प ीआ े जारी हद“ु ा बजारमा शेयरको आपूर्ति बढी हुन गई बजार अझै खस्कने सम्भावना छ । यस्तो अवस्थामा सरकार तथा नियामक निकायले पब्लिक कम्पनी विशष्े ागरी बङै क् तथा वित्तीय सस्ं थालार्इ नया “ शये र जारी गर्न े कार्य केही समयपछि सार्न सक्ने सुविधा प्रदान गर्दा बजारले राहतको महसूस गर्न सक्थ्यो । शेयर निष्कासनको तयारी गरेका संस्थाहरूले शेयर प्रत्याभूतिकर्ता पाउन मुश्किल परेका दृष्टान्तले नै नियामक निकायले परिस्थिति साचे भे न्दा धरे ै न ै प्िर तकलू छ भन्न े करु ा बभु mन् सक्नपु थ्र्या े । बैङ्क तथा वित्तीय संस्थाले कम्पनी स्थापना भएको २ वर्षभित्र नया “ शये र जारी गनर्पु र्न े व्यवस्था निर्दिे शकामाफर्त गरके ा े छ । यो व्यवस्थाअनसु ार २ वर्षि भत्र नया “ शये र जारी गररे पज“ू ी पयापर्् तता नप¥ु याएमा राष्ट « बङै क् ल े विभिन्न पक्र ारका कारबाही गर्न े व्यवस्था छ । कम्पनीहरूल े यसा े गर्दा राष्ट « बङै क् ल े पद्र ान गर्न े विभिन्न किसिमका सुविधाबाट वञ्चितसमेत हुनुपर्छ । तर, शेयर बजारमा देखिएका व्यावहारिक समस्याहरूलार्इ सम्बाधे न गर्न नया “ शये र जारी गर्न े कायर्ल ार्इ कहे ी पछि सार्न े अनमु ति राष्ट « बङै क् ल े पद्र ान गर्न े गरके ा े छनै ।
वास्तवमा यस किसिमको सुविधा दिने हो भने शेयर बजारमा दबाब परेको बेला थप शेयर जारी हुने कार्यलाई रोक्न सकिन्थ्यो । कुनै बेला १ हजार १ सय ७५ अङ्कको उच्चतम बिन्दु बनाएको नेपालको शेयर बजार परिसूचक नेप्से अहिले ३ सय ३० भन्दा मुनि घुमिरहेको छ । देशमा विद्यमान सङ्क्रमणकालको प्रभाव त यसमा परेको छ नै, उदारवादविरोधी माओवादी पार्टी सरकारको नेतृत्वमा रहनुले पनि यसमा भूमिका निर्वाह गरेको छ । अर्कातिर नेपाल राष्ट्र बैङ्कले मार्जिन लेण्डिङमा कडाइ गरेपछि त्यसको सोझो प्रभाव शेयर बजारमा प¥यो र अहिले यो बढ्नै नसक्ने हो कि जस्तो गरेर न्यून बिन्दुमा अडिन पुगेको छ । वास्तवमा राष्ट्रको अर्थतन्त्रको ऐनाका रूपमा लिइने शेयर बजारको विकासका बारेमा सोच्नु वित्तीय क्षेत्रको नियामक निकायका हैसियतले राष्ट्र बैङ्कको पनि काम हो । त्यसैले अहिले बजार घटिरहेको सन्दर्भमा नया“ आउने शेयरलाई रोकी बजारमा थप आपूर्ति हुन नदिनेतर्फ उसले पनि विचार पु¥याउनु बुद्धिमानी हुनेछ ।
अहिल े शेयर बजार का कुल पुँजिकरण ३ खर्ब रूपयै ा “ छ । तर, आव २०६५÷६६ मा यो ५ खर्ब १२ अर्ब रूपैया“ थियो । अर्कातर्फ अहिले शेयरको कुल सङ्ख्या भने डेढ अर्ब पुगिसकेको छ, जुन २०६५÷६६ मा ६३ करोड ७८ लाख थियो । त्यसैले अब तत्कालै बजारमा शेयरको सङख्् या बढाउन ु भनके ा े शये रबजारलार्इ थप तल झार्न ु हा े । यस्तो अवस्थामा नेपाल राष्ट्र बैङ्क तथा अन्य नियामक निकायले विवेकपूर्ण निणर्य गर्द ै बजारमा थप शये र जारी हनु े क्रमलार्इ कहे ी समयका लागि राक्े न े पय्र ास गर्न ु उपयत्तु m हनु छे । अहिल े स्थापना भएका े २ वर्ष पगु के ा कम्पनीहरूलाई नया“ शेयर जारी गर्नका लागि थप २ वर्षको अवधि प्रदान गरियो भने त्यसले केही हदसम्म यो समस्या समाधान गर्न सक्छ ।