शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 13, 2012
  


साढे तीन हजार कर्मचारी कटातैी गर्द  ‘आरबीएस’

पुस २८, स्कटल्याण्ड (बेलायत) । बेलायतको एक प्रमुख बैङ्क रोयल बैङ्क अफ स्कटल्याण्ड (आरबीएस)ले साढे तीन हजार कमर्च री कटातै  गर्न  याजे ना सावर्ज निक गरेको छ । बैङ्कले कर्मचारी सङ्ख्यामा गर्न लागेको यो कटौती इन्भेष्टमेण्ट शाखा घटाउने योजनाकै एक पक्ष रहेको बताइएको छ । सन् २००९ मा संस्थाको पुनः संरचनाका लागि गरिएको पुनरवलोकनले दिएका सुझाव कार्यान्वयन गर्न यी कदम महइभ्वपूर्ण रहेको आरबीएसको भनाइ छ । केही महीनाअघि मात्रै बैङ्कले बेलायतभर २ हजार कर्मचारी कटौती गरेको थियो ।

अहिले गरिएको घोषणाअनुसार बेलायत र अन्तरराष्ट्रिय शाखाहरूमा कार्यरत कर्मचारी हटाइने जानकारी दिइएको छ । त्यसैगरी आरबीएसले सञ्चालन गरिरहेको इन्भेष्टमेण्ट बैङ्किङ पनि दर्इु भागमा विभाजन गर्न  बताइएको छ । शाखाहरूलार्इ ‘माकर्टे स् ’ र अन्तरराष्ट्रिय बैङ्किङमा छुट्ट्याउन लागिएको बैङ्कले बताएको छ । ठूला ग्राहकलाई सेवा प्रदान गर्न ‘होलसेल बैङ्किङ डिभिजन’ खडा गर्न लागिएको आरबीएसले उल्लेख गरेको छ । यसले कपार्रे टे परामर्श सुवधालगायत पम्र खु कम्पनीहरूलाई ऋणपत्र खरीदका लागि ऋण दिन सहज हुने बैङ्कको भनाइ छ । त्यसैगरी प्रमुख ग्राहकका लागि रकम व्यवस्थापन र भुक्तानी सेवा पनि आरबीएसले शुरू गर्न लागेको छ ।



123456Next »Last »