अशोकचन्द्र पोखरेल
अध्यक्ष, नेपाल एशोसियशन अफ टूर अपरेटर्स
ट्राभल एड टूर्स व्यवसायको वर्तमान अवस्था कस्तो छ?
नपे ालमा अहिल े टा्रभल एड टसृूर्व्यवसायलाइर् हनेर् े हा े भन े यसलाइर् रामा्र े मान्नुपर्छ। तर, हामी अहिले १३ वर्ष लामो द्वन्द्वयताको सङ्क्रमणकालीन परिस्थितिमा छा ँै। तत्कालीन द्वन्द्वल े समग ्र दशे नै प्रभावित भएको अवस्थामा यो व्यवसाय पनि प्रभावित नहुने त कुरै भएन। तर, शान्ति स्थापनापछिको समग्र स्थितिलाई मूल्याङ्कन गनर् े हा े भन े हाल फे रि या े व्यवसायल े गति पाउन थालेको छ। सीजन र अफसीजन भनिने दुवै समयमा पर्यटकको चहलपहल बढ्न थालेको छ।
बजारमा ट्राभल र टूर्स कम्पनी भनेर छुट्टाछुट्टै स्थापना भएको पाइन्छ। यसको कारण के हो? ट्राभल र टूर्स फरकफरक व्यवसाय हुन्?
हो, अहिले धेरैले यसबारे बुझ्न सकेका छैनन्। नेपालमा ट्राभल व्यवसाय र टूर्स व्यवसाय एकैजस्तो देखिएको छ। फेरि ट्राभल र टूर्स पनि एउटै कम्पनीले चलाइरहेका छन्। वास्तवमा टा्रभलल े गनर् े काम भनके ा े मात्र एअरलाइन्सका े टिकट इस्य ु (बच्े ने गनर् े तथा टिकेिटङसम्बन्धी सवे ा पद्र ान गनर् े हा े। तर, टूर्स व्यवसाय अलि फराकिलो छ। यसभित्र पयर्ट कलाइर् प्याकजे सले गनर्दे ेिख सम्पूर् ा सेवा उपलब्ध गराएर फर्काउनेसम्मको कार्य पर्छ। पर्यटकलाई भ्रमणको शुरुआतदेखि अन्त्यसम्मको सेवा टूर्स अपरेटरले प्रदान गर्छन्। नेपालमा कतिपय ट्राभलले टूर्सको सेवा पनि प्रदान गरिरहेका छन्। तर, टूर्स व्यवसाय बढी फराकिलो र संवेदनशील छ, जसले पर्यटन सेवाको मुख्य जिम्मेवारी लिएको हुन्छ।
यसरी हुने मिक्स बिजनेशले ट्राभल एड टूर्स व्यवसायमा नकारात्मक प्रभाव परेको छैन?
ट्राभल र टूर्स एकअर्काका परिपूरक हुन्। यिनल े गनर् े दवु ै पक्र ारका े व्यवसायबाट त्यस्ता े प्रभाव परेको छैन। त्यसमा पनि टूर्स व्यवसाय त फराकिला े व्यवसाय हा े। टेि्रकङ, राफ् टिङ, माउटेनियरिङ, क्यानोनिङसमेत टूर्सकै एउटा भाग हो। तर, ट्राभल एड टूर्स भनेर सरकारी निकाय तथा वैधानिक संस्थामा दर्ता नभएका, इटरनेटबाट चलेका डट कम भनिने ट्राभल–टूर्स चलाउनेहरूबाट भने एकदम नकारात्मक प्रभाव परेको छ। कतिपयले विदेशी पर्यटकलाई झुक्याउने र इटरनेटबाट पैसा लिएर धोका दिनेसम्मका कार्य गरिरहेका छन्। त्यस्तै वैधानिक रूपले नचलेकाले सरकारलाइर् कर तिनर् नपनर्,े कमर्च ारी तथा अन्य सञ्चालन खर्च समेत नलाग्नाले यिनले वैधानिक व्यवसायलाई प्रभावित बनाएका छन ्। यसल े राज्यलाइर् आउनपु नर् े राजस्व पनि गुमिरहेको छ।
नेपालको ट्राभल एड टूर्स व्यवसाय आजसम्म पनि विदेशी पर्यटकमै निर्भर भएर चलिरहेको हो?
यसमा कुनै शङ्का छैन। नेपालका ट्राभल एड टूर्स अपरेटरका मुख्य ग्राहक विदेशी नै हुन्। ट्राभलले स्वदेशी ग्राहक पनि पाइरहेका छन्। तर, टूर्सका लागि स्वदेशी ग्राहक उपलब्ध भइरहेका छैनन्। नेपालको आर्थिक स्थितिले नै यस्तो अवस्था सिर्जना गरेको हैन। हरेक मानिसले घुम्ने कामलाई सबै कुराले सम्पन्न भएपछि गनर् े कायर् भनरे राख्छन ्। तर, हामीकहाकँ ो इकोनोमीमा जनतासँग फुर्मास गर्न पर्याप्त पसै ा न ै छनै। फु मार्स गनर् े पसै ा भयाभे न े मात्र नेपालीले पनि घुम्ने काममा पैसा खर्चलान्। आयस्तर बढ्यो र तयारी उपलब्ध हुने त्रे्कडिट सिष्टम चल्यो भने मात्र आन्तरिक पर्यटकले उचाइ लिने हो। त्यसका लागि वातावरण बनिसकेको छैन।
तर प्याकेज लिएर घुम्नलाई अमेरिका,युरोप, थाइल्याड पुग्ने नेपाली त बढिरहेका छन् नि?
केही वर्षयता यस्तो प्रवृत्ति देखिएको छ। यसलाई हामीले एकदमै सकारात्मक रूपमा हेि ररहके ा छा ँै। तर, यसमा एउटा वगर्म ात्र गइरहके ा े छ, जासे गँ फुमार्स गर्न े आयस्रोत छ। केही कम्पनीहरूले 'आउटबाउड' (पर्यटक देशबाहिर पठाउने) प्याकेज बेचिरहेका छन्। यसले गर्दा नेपालीहरूमा पनि घुम्न जानुपर्छ भन्ने मानसिकता विकास भएको छ। यसले विस्तारै पूरै समाजलाई नै प्रभाव पार्छ, जसको फाइदा सबैले पाउने समय पनि आउँछ। अर्कोतर्फ यसले मानसिक रूपमा पनि नेपालीलाई फराकिलो बनाउँछ जस्तो लाग्छ।
ट्राभल एड टूर्स व्यवसायका मुख्य समस्या बताइदिनुस् न।
समस्याका े त करु ै नगरा ँै। हामी कहाँ व्यवसाय सञ्चालनमा समस्यै समस्याको खात लागेको छ। टूर्स व्यवसाय सञ्चालन गनर् े हामीहरूल े यिन ै समस्याका कारण पयर्ट कलाइर् उचित सवे ा दिन सकके ा छनै ा ँै। भारत, भूटान, श्रीलङ्काको तुलनामा हामीले पर्यटकलाई सबैभन्दा न्यून सेवा दिन बाध्य छा ँै। टसूर् व्यवसायका लागि सबभै न्दा मुख्य कुरा सवारी साधनको हो। हामीले स्तरीय सवारीसाधनबाट सेवा दिन सकेका छनै ा ँै। भारतमा १० लाख पनर् े गाडी यहाँ ४० लाख रुपैयाँ पर्छ। एउटै भोल्भो बस २ करोड रुपैयाँभन्दा बढी पर्छ। व्यवसायीले सवारी साधनमा लाग्ने उच्च करका कारण यत्रो लगानी नै गर्न सक्दैनन्। यसकारण हामीकहाँभन्दा न्यून शुल्कमा स्तरीय सेवा भारत र भूटानले दिइरहेका छन्। हामीकहाँ आउने त्यही पर्यटक बढी शुल्क तिरेर न्यून र कमसल सेवा लिन बाध्य छ। अकार्ते र्फ नपे ालमा आएका े पयर्ट क विमानस्थलदेखि होटलसम्म पुग्नमै ठूलो समस्या छ। अध्यागमनको समस्या, एअरपोर्टमा हुने दुर्व्यवहार, बाटोघाटोको स्थिति तथा होटलहरू कम गुणस्तरीय हुनु हाम्रा समस्या हुन्। यहाँका पाँचतारे होटलको सवे ा सुिवधा भारतमा चारतारमे ा पनि पदर्नै। सबैभन्दा समस्या नै सबै पूर्वाधारमा हामी कम गुणस्तरीय हुनु हो। राज्यको अनुगमन तथा विकाससम्बन्धी उपयुक्त योजना छैन। यो पनि समस्याका लागि जिम्मेवार छ।
नेपालमा ट्राभल एड टूर्स व्यवसायको भविष्य कस्तो छ?
नेपालमा ट्राभल एड टूर्स व्यवसायको भविष्य उज्ज्वल छ। नेपाल प्रकृति, संस्कृति र विविधताले साँच्चै अनुपम राष्ट्र हो। यसलाई उचित प्रवर्द्धन गर्न सकियो भने यसबाट पर्यटन व्यवसायले तुरुन्तै फाइदा लिन सक्छ। साहसिक पर्यटनका लागि नेपालजस्तो गन्तव्य विश्वमै कुनै छैन। त्यसैले नेपालमा ट्राभल एड टूर्स व्यवसायको भविष्य एकदमै राम्रो छ। त्यसका लागि भने प्रवर्द्धनको खाँचो छ।
आउनै लागेको पर्यटन वर्ष २०११ ले के उपलब्धि देला?
पर्यटक आए भने त उपलब्धि नहुने भन्ने त कुरै भएन। तर कति पर्यटक आउलान् वा ल्याउनेभन्दा पनि कति विदेशी मुद्रा नेपाल आयो वा आउनुपर्छ भन्ने महत्वपूर्ण हो। हामीले सङ्ख्यामा भन्दा पनि उपलब्धिलाई लय गरेर त्यसलाई हासिल गर्न लाग्नुपर्छ। यसले मात्र उचित परिणाम दिन्छ जस्तो लाग्छ।
नाटोको सञ्चालन र भूमिका चाहिँ कसरी अगाडि बढिरहेको छ?
नेपाल एशोसिएशन अफ टूर्स अपरेटर्स (नाटो सञ्चालनको १३ वर्ष भइसक्यो। यसले उचित टूर्स व्यवसाय र स्तरीय सेवामा ध्यान दिइरहेको छ। यस संस्थामा हाल ४१ सदस्य छन्। हामीले जथाभावी सदस्यता पनि दिदँ नै ा ँै। हामा्र े सस्ं थाका े सदस्य बन्न सम्बन्धित व्यवसायमा ३ वर्ष पुगेको र भ्याटमा दतार् भएका े हनु पु नर् े नियम छ। जसले गर्दा व्यावसायिकता भएका र उचित एजेन्सी मात्र हामीकहाँ छन्। हामीले टूर्स व्यवसायको हकमा यसलाई व्यवस्थित, व्यावसायिक र विधिसम्मत बनाउन निरन्तर सबै पक्षमा भूिमका खेिलरहके ा छा ँै।
नेपालमा ट्राभल एड टूर्स व्यवसाय गर्नेहरूका एउटै प्रकृतिका धेरै सङ्गठन स्थापना भएका छन्। कारण के हो?
त्यो एक हदसम्म सही कुरा हो। हामीले मुख्यरूपमा टूर्स व्यवसाय मात्र गर्ने हो। हामीकहाँ टूर्स व्यवसायी छन्। अरू ट्राभल सञ्चालन गर्नेहरू नाटा र पाटामा छन्। त्यस्तै, टूर्स व्यवसाय सञ्चालन गनर् े कहे ील े अन्य टसू र्स म्बन्धी संस्था खोलेका छन्। त्यसमा उनीहरूको छुट्टै स्वार्थ छ, जस्तो लाग्छ।