अस्पष्ट सरकारी नीति र प्राविधिक ज्ञान नहुँदा देशले ठूलो घाटा बेहोर्दैछ
जेम्सको व्यवसाय गर्नका लागि सबैभन्दा पहिला कटिङ तथा डिजाइनको तालीम आवश्यक पर्छ। यस्तो तालीम ३ महीनामा पूरा हुन्छ। ग्रामीण भेगमा रहेका एकल महिलाले पनि यस्तो तालीम लिएर उद्योग सञ्चालन गर्न सक्छन्। सानो लगानीमा गर्ने हो भने करीब १ लाख रुपैयाँमा मेशिन खरीद गरी उद्योग सञ्चालन गर्न सकिन्छ।

केशव स्थापित
अध्यक्ष, सेण्टर फर एक्सिलेण्स
पूर्वमेयर, काठमाडांै महानगरपालिका
नेपालमा कस्ता प्रकारका रत्नपत्थर पाइन्छन् ?
नेपालको हिमाली भेगमा बहुमूल्य रत्नपत्थरको खानी नै छ । त्यस्तै, चुरे तथा महाभारत क्षेत्रमा पनि केही बहुमूल्य रत्न पत्ता लागेको छ । हामीकहाँ अहिले विश्वमा उत्तम मानिने ब्र≈िमज रुबीभन्दा पनि गुणस्तरीय रुबी भेट्टाइएको छ । त्यस्तै, दुर्लभ मानिने अक्वामेरिनको त हामीसँग ठूलो खानी नै छ । नेपालको पश्चिम क्षेत्रमा काइनाइटको ठूलो भण्डार नै छ । संसारभरि नै यसको ठूलो माग छ, तर यस्ता बहुमूल्य रत्न सस्तो मूल्यमा ट्रकका ट्रक निकासी भइरहके ा े छ । कराडे ौ ं मल्ू य पर्न े यस्ता रत्नपत्थर अहिले २÷३ लाख रुपैयाँमा विक्री भइरहेका छन् । त्यस्तै, नेपालमा क्रिष्टल क्वार्ज, रोज क्वार्जजस्ता पत्थर पनि पाइन्छन् । धेरै महँगो नपर्न े भए पनि मूिर्त बनाउन क्वार्ज उपयुक्त मानिन्छ । दोलखाको झुलेमा पाइने कालो क्वार्जको विश्वबजारमा ठूलो माग छ । हीराभन्दा पनि दुर्लभ ‘हसोनाइट’ भन्ने पत्थर मनाङको विभिन्न क्षेत्रमा पाइएको छ । नेपालमा हीराबाहेक अन्य अधिकांश बहुमूल्य पत्थर पाइन्छन् । यहाँ पाइने एक प्रकारको रुबीको प्रतिग्राम १४ लाख रुपैयाँसम्म पनि मूल्य निर्धारण भएको छ ।
बहुमूल्य रत्नपत्थरको यति ठूलो सा्रते हद“ु ा पनि सदपु यागे हनु नसक्नुका कारण के हो ?
नेपालमा रत्नपत्थर पत्ता लगाउन भूगर्भविद् तथा प्रोफेसर टोनी हेगनको ठूलो योगदान छ । त्यतिबेला उनले नेपालमा पत्ता लगाएको अधिकांश खानीसम्बन्धी प्रतिवेदन तत्कालीन राजा महेन्द्रलाई बुझाएको मलाई बताएका थिए । काठमाडां ै महानगरपालिकाका े मये र हदँु ा केही दिन उनीसँग बिताउने मौका पाएको थिएँ । तत्कालीन राजाले खानीको लोभ गरी अधिकांश स्थानमा सर्वसाधारण प्रवेश निषेध गरे । विभिन्न स्थानमा सरं क्षण क्षत्रे घाष्े ाणा गनर्कु ो उद्देश्य त्यस क्षेत्रको संरक्षणभन्दा पनि बहुमूल्य पत्थरमा सवर्स ाधारणका े पहचँु पग्ु न ु नदिनु थियो । गणेश हिमाललगायत केही स्थानका खानी भने उत्खनन् भइसकेका छन् । त्यस्ता खानीको उपभोग तत्कालीन शाही परिवार तथा उनीहरूका नजिकका व्यवसायीहरूले मात्र गरेको पाइन्छ । अहिले पनि कतिपय उजाड भूमिलाई समेत संरक्षण क्षेत्र घोषणा गरी सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । अझ हिमाली क्षेत्रका सबै राष्ट्रिय निकुञ्ज त बहुमूल्य रत्नपत्थरहरूको खानी नै हुन् । प्रचुर सम्भावना हदँु ाहदुँ ै पनि सदपु यागे हनु नसक्नुको प्रमुख कारण राज्यको नीति न ै हा े । मलु कु मा भएका स्रोतसाधनको सदुपयोग हुन सकेमा नेपाल विश्वको धनी देशमा गनिन सक्छ । मैले यस विषयमा हात हाल्नुको कारण नै आमनेपालीलाई हामीसँगै भएका स्रोतका बारेमा जानकारी दिन हो ।
नेपाल सरकारको सरोकारवाला निकाय खानी विभागले यस विषयमा केही गरेको छैन ?
खानी विभागले अहिलेसम्म खासै काम गर्न सकेको छैन । कुनै क्षेत्रमा खानी भेट्टाइयो भन्ने खालको साधारण जानकारीबाहेक विभागले केही गर्न सकेको छैन । विभागले खानीसम्बन्धी अध्ययन गर्न चाहनेलाई पनि खासै जानकारी उपलब्ध गराएको छैन । अझ विगतमा यसका लागि लाइसेन्स पनि दिइँदैन थियो । देशकै उन्नति गराउने यस्तो विषयमा पढाइ न ै हनु पु नर्मे ा सम्बन्धित सरकारी कर्मचारीसमेत जानकार छैनन् ।
नेपालमा रहेका बहुमूल्य पत्थरलाई मूल्यमा रूपान्तरण गर्दा कति हुन्छ ?
रत्नपत्थरको मूल्य त्यसको दुर्लभता तथा उपयोगिताअनुसार निर्धारण हुन्छ । लमजुङका केही स्थानमा बाहिरबाट देखिने गरी न ै कराडे ा ैं टन उच्च गण्ु ास्तरको ज्याक्सपोट छ । हामीकहाँ भएका सबै रत्न तथा पत्थर विदेशमा नै विक्री हुन्छन् । यहाँ पाइने निक्कै उच्च गुणस्तरका पत्थर भारत हदँु ै तसे ा्र े मलु कु मा विक्री भइरहेको छ । विशेष गरी क्यानेट दैनिक रूपमा ट्रकका ट्रक निर्यात भइरहेको छ । यस्ता पत्थरको सबैभन्दा बढी प्रयोग गहनामा हुन्छ । यस्ता गहनाको सबैभन्दा ठूलो बजार भारत नै हो । त्यसैले पनि रत्नपत्थरको सदुपयोग गर्न सकमे ा जलविद्यतु ज् स्त ैअर्का ेपम्र खु आम्दानीको स्रोत बन्न सक्छ ।
नेपालमा रत्नपत्थर आयात तथा निर्यातको अवस्था कस्तो छ ?
अहिले हामीले ट्रकमा पठाएर २–४ लाख रुपैयाँ आम्दानी गरिरहके ा छा ंै । तर, विदशे बाट क्यारटे क ै लाखा ैं रुपयै ाँ तिरेर आयात भइरहेको छ । उपलब्ध पत्थरहरूलाई उत्खनन् तथा पश्र ाधे न गर्न े प्िरवधि नहदँु ा हामील े धरे ै घाटा बहे ाने र्पु रके ा े छ । यो घाटा पूर्तिका लागि तत्कालै सखु र्ते तथा नपे ालगञ्जलाई लक्षित गरेर जेम्स हब बनाउनुपर्छ । त्यस्ता स्थानमा जेम्सका विभिन्न प्रदर्शनी मेला तथा बजार नै विस्तार गर्न सके धेरै नै उपलब्धि हुन्छ । त्यस्तै, छैन । अझ विगतमा यसका लागि लाइसेन्स पनि दिइँदैन थियो । देशकै उन्नति गराउने यस्तो विषयमा पढाइ न ै हनु पु नर्मे ा सम्बन्धित सरकारी कर्मचारीसमेत जानकार छैनन् । नेपालमा रहेका बहुमूल्य पत्थरलाई मूल्यमा रूपान्तरण गर्दा कति हुन्छ ?
रत्नपत्थरको मूल्य त्यसको दुर्लभता तथा उपयोगिताअनुसार निर्धारण हुन्छ । लमजुङका केही स्थानमा बाहिरबाट देखिने गरी न ै कराडे ा ैं टन उच्च गण्ु ास्तरको ज्याक्सपोट छ । हामीकहाँ भएका सबै रत्न तथा पत्थर विदेशमा नै विक्री हुन्छन् । यहाँ पाइने निक्कै उच्च गुणस्तरका पत्थर भारत हदँु ै तसे ा्र े मलु कु मा विक्री भइरहेको छ । विशेष गरी क्यानेट दैनिक रूपमा ट्रकका ट्रक निर्यात भइरहेको छ । यस्ता पत्थरको सबैभन्दा बढी प्रयोग गहनामा हुन्छ । यस्ता गहनाको सबैभन्दा ठूलो बजार भारत नै हो । त्यसैले पनि रत्नपत्थरको सदुपयोग गर्न सकमे ा जलविद्यतु ज् स्त ैअर्का ेपम्र खु आम्दानीको स्रोत बन्न सक्छ ।
नेपालमा रत्नपत्थर आयात तथा निर्यातको अवस्था कस्तो छ ?
अहिले हामीले ट्रकमा पठाएर २–४ लाख रुपैयाँ आम्दानी गरिरहके ा छा ंै । तर, विदशे बाट क्यारटे क ै लाखा ैं रुपयै ाँ तिरेर आयात भइरहेको छ । उपलब्ध पत्थरहरूलाई उत्खनन् तथा पश्र ाधे न गर्न े प्िरवधि नहदँु ा हामील े धरे ै घाटा बहे ाने र्पु रके ा े छ । यो घाटा पूर्तिका लागि तत्कालै सखु र्ते तथा नपे ालगञ्जलाई लक्षित गरेर जेम्स हब बनाउनुपर्छ । त्यस्ता स्थानमा जेम्सका विभिन्न प्रदर्शनी मेला तथा बजार नै विस्तार गर्न सके धेरै नै उपलब्धि हुन्छ । त्यस्तै, बजार आवश्यकताअनुसार लुम्बिनी तथा पशुपति क्षेत्रमा पनि विस्तार गर्न सकिन्छ ।
रत्नपत्थरसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न कति लगानी आवश्यक पर्छ ?
जेम्सको व्यवसाय गर्नका लागि सबैभन्दा पहिला कटिङ तथा डिजाइनको तालीम आवश्यक पर्छ । यस्तो तालीम ३ महीनामा पूरा हुन्छ । ग्रामीण भेगमा रहेका एकल महिलाले पनि यस्तो तालीम लिएर उद्योग सञ्चालन गर्न सक्छन् । सानो लगानीमा गर्न े हा े भन े करीब १ लाख रुपैयाँमा मेशिन खरीद गरी उद्योग सञ्चालन गर्न सकिन्छ । एउटा कोठामा दुई जना मानिसले सञ्चालन गरेको उद्योगले पनि लाखा ैं रुपयै ा ँ आम्दानी गर्न सक्छ ।
आमनेपालीलाई बहुमूल्य पत्थरहरूका बारेमा जानकारी दिन तपाईंको को संस्था ले के कस्ता काम गर्दै आएका छन ?
यो व्यवसायमा बेइमान मान्छेको प्रवेश भएमा सबै बहुमूल्य पत्थरलाई निजी बनाउन सक्छ । स्थानीयलाई वास्तविक मूल्य नदिई धोखा दिन सक्छ । त्यसैले मैले ‘सेण्टर अफ एक्सिलेण्ट’मार्फत त्यस्ता वस्तुको वास्तविक मूल्य र उपयोगिताका बारेमा जानकारी दिने गरेको छु । यसका साथै उत्खनन्, ढुवानी तथा सरं क्षण कसरी गनर्जे स्ता विषयमा पनि जानकारी दिदँ ै आएका छा ंै । हामीले केही खानी उत्खनन् तथा खोजतलासको लाइसेन्स पनि लिएका छा ंै । सिन्धपु ाल्चाके को घुम्साङमा ‘अक्वामेरिन’ तथा सङ्खुवासभामा क्वार्जको खानी नै छ । त्यस्तै, देशका अन्य भूभागमा पनि अनुसन्धान गरिरहका छन ।