व्यक्तित्व
सर्वाधिक धनाढ्य
फूटबल क्लबका सञ्चालक
सन् ९० को दशकको मध्यतिर रोड्रिगेजको फूटबल व्यवसायतर्फ आकर्षण बढ्न थालेको देखिन्छ। सन् १९९५ मा रोड्रिगेज रियल म्याड्रिड क्लबको अध्यक्षका लागि भएको चुनावमा उठेका थिए। यस बेला रियल म्याड्रिडको आर्थिक अवस्था कमजोर बन्दै गएको थियो।

विश्वका सफल फूटबल क्लबहरूको चर्चा गर्दा ‘रियल म्याड्रिड’ यो नाम कहिल्यै पनि छुट्दैन । स्पेनिस प्रिमियर लीग खेल्ने क्लबमध्ये सर्वाधिक सफल क्लब रियल म्याड्रिड आफ्नो स्थापनाकालदेखि नै फूटबल पम्रे ीमाझ लाके पिय्र रहदँ ै आएका े छ । सन् १९०२ मा स्थापित रियल म्याड्रिड म्यानचेष्टर युनाइटेड पछिकै सबैभन्दा महँगो क्लब भएको छ । या े सन ् २०११ मा विश्वका े सर्वािधक आम्दानी गर्न े क्लब पनि बनके ा े छ । विभित्र कालखण्डमा स्वामित्व हस्तान्तरण हदँु ै आएको यस फूटबल क्लबको पछिल्लो अध्यक्ष बनेका छन्—फ्लोरेण्टिनो पेरेज रोड्रिगेज ।
फ्लोरेण्टिनो लामो समयदेखि फूटबलसँग संलग्न व्यक्ति भने होइनन् । सन् १९४७ मा जन्मिएका रोड्रिगेजले सिभिल इञ्जिनीयरका रूपमा आफ्नो व्यावसायिक जीवन शुरू गरेका थिए । इञ्जिनीयरिङ क्षेत्रमा केही समय काम गरेपछि रोड्रिगेज राजनीतितर्फ आकर्षित भए । उनले सन् १९७९ मा डेमोक्र्याटिक युनियन पार्टीको सदस्यता लिए र त्यही वर्ष म्याड्रिड सिटी काउन्सिलको निर्वाचनमा सदस्य निर्वाचित भए । रोड्रिगेज सन् १९८६ मा तत्कालीन प्रतिप्रक्षी दल ‘पार्टी दो रिफोर्रमिष्टा डेमोक्र्यासियो’का तर्फबाट स्पेनी संसद् सदस्यको चुनावमा सहभागी भए ।
तर, निर्वाचनमा हार बेहोरेपछि उनले सक्रिय राजनीति परित्याग गर्न े निणर्य गर े । सन ् १९९३ मा रोड्रिगेजले ‘ओसीपी कन्ष्ट्रक्सिओनिज एसए’ नामक निर्माण कम्पनीको अध्यक्षका रूपमा व्यवसायमा हात हाले । सन् १९९७ मा स्पेनका ठूला निर्माण व्यवसायी जिनेस वाई नाभारोको एक कम्पनीसँगको मर्जरपछि बनेको ‘एक्टिभिडाडेस डि कन्ष्ट्रसियोन वाई सर्भिसियो’ (एसीएस)का अध्यक्ष पनि रोड्रिगेज नै बनाइए ।
सन् ९० को दशकको मध्यतिर उनको फूटबल व्यवसायतर्फ आकर्षण बढ्न थालेको देखिन्छ । सन् १९९५ मा रोड्रिगेज रियल म्याड्रिड क्लबको अध्यक्षका लागि भएको चुनावमा उठेका थिए । यस बेला रियल म्याड्रिडको आर्थिक अवस्था कमजोर बन्दै गएको थियो । स्पेनको सबैभन्दा लोकप्रिय फूटबल क्लब भए तापनि अव्यवस्थाका कारण या े क्लबका े प्िरतष्ठा गिर्दा े अवस्थामा थियो । उनले सो चुनावताका क्लबको आर्थिक र व्यवस्थापकीय पक्ष सधु ार गर्न े एक अभियान नै चालेका थिए ।
तत्कालीन सञ्चालक समिति नै भ्रष्ट भएकाले क्लबको संरचनागत सुधार गनर्पु र्न े उनका े नारा रहके ा े थिया े । उक्त चुनावमा रोड्रिगेज सन् १९८५ देखि लगातार अध्यक्ष पदमा रहिरहेका रामोन मेण्डोजासँग ७ सय मतले पराजित हुन बाध्य भए । रियल म्याड्रिडमा संरचनागत सुधारको समसामयिक विषय उठाए पनि शेयर धनीहरूलाई आकर्षित गर्न नसकेकाले उनले हार बेहोरेका थिए । तर, एउटै हारले रोड्रिगेज स्पेनकै धरोहर मानिएको उक्त एेितहासिक क्लबका े सधु ार गर्न े महइभ्वपणर््ू ा कार्ययोजनाबाट विचलित भएनन् ।
सन् २००० मा उनी फेरि क्लबको अध्यक्षका लागि सशक्त रूपमा चुनावमा उत्रिए । यसपटक भने उनले आमशेयर धनीलाई आफ्ना सुधार कार्यक्रममा सहमत गराउन कुनै कसर बाँकी राखेनन् । फलस्वरूप त्यस समय रियल म्याड्रिडको अध्यक्ष रहके ा लारे ञ्जा े साञ्जलार्इ पछि पार्द ै उनी अत्यधिक बहुमतले विजयी भए । उक्त चुनावमा साञ्जले ‘यूरोपियनन्स कप’ रियल म्याड्रिडले जितेकाले आफू नै फेरि अध्यक्षमा निर्वाचित हुने ठोकुवा गरे पनि हारबाट बच्न सकेनन् ।
उक्त चुनावमा रोड्रिगेज निर्वाचित हुनुको पछाडि संरचनागत सुधारको नाराका अतिरिक्त क्लब छाडेर अन्यत्र गएका प्रख्यात खेलाडीहरूलाई जसरी पनि फिर्ता गराइछाड्ने प्रतिबद्धताले पनि निकै काम गरेको थियो । चुनावपछि उनले क्लब छाडेर प्रतिद्वन्द्वी ‘एफसी बार्सिलोना’ गएका त्यस समयका प्रख्यात मिडफिल्डर लुइस फिगोलाई आफ्नो प्रतिबद्धताअनुरूप फिर्ता ल्याएका थिए । सर्वश्रेष्ठ खेलाडीहरूलाई क्लबमा ल्याउने सो रणनीति विशेष महइभ्वको थियो ।
यसअन्तर्गत सन् २००१, ०२, ०३ र ०४ र ०५ मा क्रमशः जिनेदिन जिदान, रोनाल्डो, डेभिड बेक≈याम, माइकल ओवेन र रोबिन्होलाई भियभयाउँदै रियल म्याड्रिडको ‘लाइनअप’लाई दरिलो बनाइयो । जिदानलाई क्लबमा भियभयाउन त रियल म्याड्रिडले इटालेली क्लब ‘युभेण्टस’लाई ७ करोड ३५ लाख यूरोको कीर्तिमानी रकम तिरेको थियो । रोड्रिगेजको नीतिका कारण क्लबले ४ वर्षको अन्तरालमै २ स्पेनिस च्याम्पियनशिप, एक ला लीगा कप तथा एक यूरोपियन कप हात पार्न सफल भयो ।
रोड्रिगेजले अध्यक्ष पद सम्हालेपछि रियल म्याड्रिडमा अन्य सुधारात्मक काम पनि शुरू गरे । ठूला खेलाडी आएपछि क्लबले राम्रा प्रायोजकको साथ पनि पायो । उनी निर्वाचित भएपछि क्लबले यसअघि लिएका ऋण विस्तारै तिर्न सफल भयो । सुधारात्मक कार्यहरूका कारण सबैबाट स्याबासी पाइरहेका रोड्रिगेज सन् २००४ को सञ्चालक समितिको चुनावमा ९४ दशमलव २ प्रतिशतको अत्यधिक बहुमतले विजयी भए । आफ्नो कार्यकालमा उनी विवादित पनि भए । सन् २००२–०३ को सिजनपछि तत्कालीन प्रशिक्षक भिन्सेण्टे डले बास्े कका े करार नवीकरण नगर्न े उनको निर्णय आलोचित भएको थियो । डेल बोस्कलाई हटाइएपछि क्लबका राम्रा खेलाडीमा गनिने फनाणर्् डा े हिएरार्,े फनाणर्् डा े माेिरएण्टसे , स्टीभ म्याकमानामान र क्लाउडे माकेलेलीले विरोधस्वरूप क्लब छोडेका थिए ।
त्यसैगरी रियल म्याड्रिडले राम्रो आम्दानी गरिरहे पनि आलोचकहरूले रोड्रिगेज फूटबल खेलभन्दा ‘बा्रण्ड मार्किेटङ’मा बढी केिन्दत्र रहके ा े आरापे लगाएका थिए ।क्लबले प्राप्त गरेको सफलता र उनको आलोचनाका बीच रोड्रिगेजले सन् २००६ फबे अु्र रीमा अध्यक्ष पदबाट राजीनामा दिए ।
विशेषगरी खेलाडी र प्रशिक्षकहरूसँग लगातार विवाद बढ्दै गएपछि उनले राजीनामा दिएको बताइन्छ । क्लबबाट हटेपछि उनी आफ्नो निर्माण कम्पनी ‘एसीएस’कै व्यवसायमा केन्द्रित भए । सन् २००९ मा फेरि उनले सञ्चालक समितिको अध्यक्षमा उठ्ने घोषणा गरे । त्यस चुनावमा रोड्रिगेज बहुमतले विजयी भए ।
त्यस समयसम्म क्लब फेरि आर्थिक सङ्कटमा पुगेको थियो । उनी रियल म्याड्रिडलाई तत्काल आवश्यक ६ करोड यूरो दिने एकमात्र व्यक्ति थिए । त्यसयता रोड्रिगेजले कुनै विवादको सामना गनर्पु रके ा े छनै । आफन् ा े ११ वषर्क ा े कायर्क ालमा विवादबीच पनि उनी रियल म्याड्रिडका सर्वाधिक सफल अध्यक्ष मानिएका छन् । फोब्र्स पत्रिकाका अनुसार सन् २०११ मा रोड्रिगेजसँग १ अर्ब ९० करोड यूरोबराबरको निजी सम्पत्ति छ ।