शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

‘रक’ देखि रिटेलसम्म

 

युसाकु माएजावा
प्रमुख, जोजोटाउन




व्यक्तित्व टोकियोको हाराजुकु भत्रे स्थानलाई



शहरकै अति उल्लासमय स्थानका रूपमा चिनिन्छ । यहाँ प्रत्येक सप्ताहान्तको आइतवार युवाहरू नयाँ र आकर्षक फेशनमा साथ आफ्ना छुट्टी मनाउन भेला हुने गर्छन् । यो युवा जमघट हुने उल्लासमय स्थान अहिले फेशन तथा सङ्गीतका सामग्री (म्युजिक मचणर््े डाइस) विक्री गर्न े एक जापानी रिटले आउटलेट चर्चाको केन्द्र बत्र पुगेको छ ।

 

विशेषगरी उक्त आउटलेटमा साङ्गीतिक समूह तथा गायकहरूका चित्र अङ्कित टी–शर्टहरू अन्यत्रभन्दा सस्तोमा विक्री हुने गरेकाले त्यहाँ युवाहरूको आकर्षण बढेको देखिन्छ । तर, यो आउटलेट अन्य पसलजस्तो नभई अनलाइन स्टारका रूपमा रहेको छ । ‘जोजो डट जेपी’ नामक यो अनलाइन स्टोर अहिले जापानको इ–कमर्श क्षेत्रमै एक प्रमुख रिटेलरका रूपमा विकास भइरहेको छ । र, उक्त अनलाइन स्टोरका प्रमुख युसाकु माएजावा जापानका अर्बपतिहरूको सूचीमा सामेल भएका छन् ।


माएजावाले कुनै व्यापारीका रूपमा आफ्नो व्यावसायिक जीवन शुरू गरेका भने होइनन् । सन् १९७५ मा जन्मेका उनले सन् ८० को दशकको अन्त्यतिर माध्यमिक विद्यालयमा पढ्दै गर्दा एक ‘पङ्क रक’ साङ्गीतिक समूहका ड्रमवादकका रूपमा छवि बनाएका थिए । सन् ९० को दशकको शुरूताका टोकियो विश्वविद्यालयबाट स्नातक पूरा गरेपछि उनी अमेरिकाको क्यालिफोर्निया राज्यमा उच्च अध्ययनका लागि गए । त्यहाँ पनि सङ्गीतप्रतिको आफ्नो रुचिकै कारण माएजावाले एक स्थानीय साङ्गीतिक समूहमा ड्रमवादकका रूपमा काम गर्न थाले । अमेरिकामा बस्दा उनले कन्सर्टलगायतका साङ्गीतिक समारोहहरूमा ‘म्युिजक मचणर््े डाइस’ (साङग् ीतसम्बन्धी सामग्री)को व्यापक व्यापार हुने अनुभव गरेका थिए । जापानमा शुरू भइनसकेको यस्तो व्यापार गर्दा फाइदा हुने विचारमा साथ उनी स्वदशे फर्क े ।


र, आफसू गँ रहके ा थपु ै ्र सङ्गीतका सीडी, ‘रक ब्याण्ड’ तथा गायक अङ्कित टी–शर्ट, सफ्टवेयर र पुस्तकहरू विक्री गर्न े याजे ना बनाए । साङग् ीतिक समारोह र ‘कन्सर्ट’हरूमा साङ्गीतिक ‘मचणर्् डाइस’हरूका े विक्री उनका े अर्का े साचे थियो । जपान फर्किएपछि सर्वप्रथम ‘एन्थ्राक्स’ र ‘द डेड केनेडी’जस्ता आफ्ना प्रिय अमेरिकी ‘रक ब्याण्ड’हरूका सीडी विक्री गर्न थाले ।


एक अन्तरवार्तामा माएजावाले आफूले ज्यादै सुत्रे गरेको सङ्गीतलाई लोकप्रिय बनाउन यी विक्रीहरू शुरू गरेको बताएका छन् । माएजावाले व्यापारका प्रारम्भिक दिनहरूमा गरेको मेहनत अनुकरणीय छ । उनी फोन र व्यक्तिगत सम्पर्कबाट सामानको माग लिने गर्दथे । अत्यन्त कष्टसाध्य रूपमा आफ्नो भान्साको ‘डाइनिङ’ टेबुलमा सामानको थुप्रो लगाउँदै सामान ‘प्याकिङ’ र सूचीपत्र तयार गर्द ै बिलसमते आफ ै बनाउथँ े । सन ् ९० को मध्यतिर इण्टरनेटको प्रचलन शुरू भएपछि भने उनले वेब प्रोग्रामिङ अध्ययन शुरू गरे ।

 

update

 

त्यो समय ई–कमर्शको अवधारणाको क्रमिक विकास भइरहेको समय थियो । उनको व्यापार बढिरहेको थियो र कुरिअर सर्भिसबाट जापानका अन्य स्थानमा पनि उनले सामान पठाइरहेका थिए । यसै क्रममा सन् १९९८ मा आफ्ना १० मित्रसहित अनलाइन व्यापारको पवू ार्ध ार तयारी गर्द ै जाजे ाटे ाउन कम्पनी स्थापना गरे । सन् २००० मा माएजावाको व्यक्तिगत सम्पर्क र कुरिअरबाट सञ्चालन भइरहेको व्यापार वेबसाइटमार्फत पहिलोपटक अनलाइन भया े । साङग् ीतिक ‘मचणर््े डाइस’ विक्रीबाट शुरू भएको माएजावाको रिटेल व्यापार अनलाइन भएपछि भने त्यसमा फेशन तथा स्पार्टे वये रलगायतका सामगी्र पनि थपिए । त्यसबेला सामान डेलिभरीका लागि टोकियोका १७ स्थानमा विक्री केन्द्र स्थापना गरिएका थिए । साथै सामान माग लिन ‘जोजो डट जेपी’अन्तर्गत नै प्रत्येक विक्री केन्द्रका छुट्टाछुट्टै वेबसाइट निर्माण गरिए ।


उनल े यस्ता े व्यापार शरूु गनर्कु ा साथै जापानका कार्यस्थलमा नयाँ संस्कृति पनि निर्माण गरेको श्रेय पनि पाएका छन् । माएजावाका े कम्पनीमा काम गर्न े ३ सयभन्दा बढी कर्मचारी अन्य व्यापारिक संस्थामा काम गनर्भे न्दा नितान्त भित्र छन ् । जाजे ाटे ाउन कम्पनीमा कर्मचारीहरूलाई अत्यन्त नौलो फशे न गर्न ेछटू दिइएका ेछ । यसबाट कायार्ल यको कार्यसम्पादन प्रभावकारी हुने युसाकु माएजावा बताउँछन् । उनको कार्यालय विख्यात अल्र्टनेटिभ रक गायक कर्ट कोबेन र साङ्गीतिक समूह ‘रेडियोहेड’लगायतका ठूलाठूला तस्वीर र मूर्तिहरूले सजाइएको छ ।
जापानी युवाहरूको छनाटे विश्वम ै एकदम फरक र ‘टण्े« डी’ रहके ो बताउने उनी फेशन व्यक्तित्वको परिचायक र व्यक्तिगत प्रवृत्ति भएको धारणा राख्छन् । आफ्नो आम्दानीको केही अंश माएजावाले सामाजिक कार्यमा पनि खर्च गरेका छन् । मार्चको महाभूकम्प, सुनामी र आणविक विपत्तिपछि पीडितहरूको सहयोगार्थ ‘जोजो डट जेपी’मार्फत उनले ५० लाख अमेरिकी डलर उठाएर रेडक्रसलाई प्रदान गरेका थिए । यसका साथै पीडितहरूलाई सहयोग गर्न विशेष डिजाइनमा बनाइएका टी–शर्टको प्रत्येक विक्रीबाट उठ्ने रकममध्ये २५ डलर पनि प्रदान गरिरहेका छन् । मार्चको विपत्तिमा चीबा शहरस्थित उनको कम्पनीको गोदाम तथा विक्री केन्द्र पनि ध्वस्त भएको थियो ।


१७ ओटा विक्री केन्द्रबाट शुरू भएको ‘जोजो डट जेपी’ अहिले एक ‘मेगासाइट’ बनेको छ । जापानभरि यसका २ सय २० डेलिभरी केन्द्र छन् । यसले १५ सय ‘बा्रण्ड’ विक्रीवितरण गर्न े गदर्छ । यसका साथै सर्च इञ्जिन तथा इण्टरनेट कम्पनी ‘याहू इङ्क’सँगको सहकार्यमा विश्वभरि आफन् ा े कम्पनीका े रिटले नटे वर्क फलै ाउने सहमति गरिसकेको छ । अहिलेसम्म यसका ३५ लाख नियमित प्रयोगकर्ता भएको बताइन्छ । जोजोटाउन कम्पनी टोकियो स्टक एक्सचेञ्जमा सूचीकृत भएको पहिलो जापानी अनलाइन रिटले र हा े । फबे अु्र रीमा १ अर्ब डलरबराबरको सार्वजनिक शेयर जारी गरेको कम्पनीमा युसाकु माएजावाको ६० प्रतिशत लगानी छ । सन् २००४ पछि कम्पनीको आम्दानी प्रतिवर्ष ५० प्रतिशतले वृद्धि भइरहेको देखिन्छ । सन् २०११ को आर्थिक वर्षमा मात्रै जोजोटाउन कम्पनीको कुल मुनाफा २ करोड ९० लाख डलर हुने अनुमान गरिएको छ । ‘फोब्र्स’ पत्रिकाले हाल कम्पनीका अध्यक्ष तथा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिरहेका युसाकु माएजावाको कलु सम्पत्ति १ अर्ब डलर भएका े उल्लखे गरेको छ । फोब्र्सले बताएअनुसार माएजावा सन् २०११ मा सर्वाधिक धनाढ्य जापनीको सचू ीमा २५आ ंै स्थानमा छन ् ।