शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सर्वाधिक सफल फिल्मकार


स्टिभन स्पिलबर्ग, यो नाम विश्वचलचित्र उद्योगमा एक सुपरिचित नाम हा े । स्पिलबगद्र्व ारा निमिर्त तथा निर्दिेशत चलचित्रहरू जति मनोरञ्जक छन्, त्यति नै तिनमा सामाजिक वास्तविकता, इतिहास र मानव संवेदना पनि झल्किन्छन् । चलचित्रलाई मानव समाजको ऐना बताउने स्पिलबर्ग फिल्म निमाणर्् ा र निदर्शे न कनु ै ख्यालठट्टा नभई एक विशिष्ट प्रकारको कला र शीपका रूपमा लिने गर्दछन् । ४० वर्षको अवधिमा स्पिलबर्ग र उनका फिल्मल े थपु ै्र प्िरतष्ठित परु स्कार जितिसकेका छन् । हलिउडका सर्वाधिक सफल फिल्मकारमध्ये अग्रस्थानमा रहेका उनी सबैभन्दा धनाढ्य फिल्म हस्तीहरूको सूचीमा पनि अगाडि नै छन् ।

 

 


अमेरिकाको ओहायो राज्यको सिनसिनाटीमा सन् १९४६ मा एक यहुदी परिवारमा जन्मेका स्टिभन ‘एलन’ स्पिलबर्गका पिता कम्प्युटर इञ्जिनीयर थिए । उनकी आमा भने स्थानीय एक रेष्टुराँकी सञ्चालिका र पियानोवादक थिइन ् । आमाक ै परे्र णाल े हनु पु र्छ स्पिलबर्ग सानदै ेिख कला र सङग् ीततर्फ आकषिर्त हदँु ै गए । स्पिलबर्गको बाल्यकाल न्यूजर्सी राज्यको हाडोनमा बित्यो, जहाँ उनले पहिलोपटक फिल्म हर्ने े माकै ा पाए । त्यसपछि कामका े शिलशिलामा स्पिलबर्ग परिवार एरिजोना राज्यको स्कटडेलमा बसाइ स¥यो र त्यहीँबाट उनले आफ्नो माध्यमिक शिक्षा पूरा गरे । विद्यार्थीकालमा उनी अत्यधिक फिल्म गर्थ े । तर, अन्य दशर्क जस्तो मनोरञ्जन लिने उद्देश्यले मात्र नभई त्यसको निदर्शे न, कथालगायतका विभित्र पक्षतर्फ निकै ध्यान दिन्थे । किशोरावस्थाका शुरुआती दिनमा स्पिलबर्गले आफ्ना साथीसँग मिलेर ८ एमएमको भिडियो क्यामेराबाट ‘एडवेञ्चर’ नामक ८ मिनेटको एउटा छोटो फिल्म निर्माण गरेका थिए ।


सन् ६० को दशकको मध्यतिर उनी युनिभर्सिटी अफ क्यालिफोर्नियाको ‘फिल्म स्कूल’मा भर्ना भए र विख्यात ‘युनिभर्सल स्टुडियोज’मा चलचित्र सम्पादन ‘इण्टर्न’का रूपमा काम थाल े । यसत्रै mममा निदर्शे न र सम्पादनका विविध पक्षको राम्रो ज्ञान हासिल गरके ा स्पिलबगर्ल े सन ् १९६९ मा २६ मिनटे लामा े फिल्म ‘एम्बलिन’का े निदर्शे न गरे । उक्त फिल्मबाट प्रभावित भएर युनिभर्सल स्टुडियोजका तत्कालीन प्रमुखले उनलाई टेिलसिरियल निदर्शे कमा नियत्तु m गर े । निदर्शे न र सम्पादनमा सक्रिय भइरहँदा भने उनले आफ्नो चलचित्र अध्ययनलाई निरन्तरता दिन सकेनन् । विश्वविद्यालयको पढाइ शुरू गरेको ३५ वर्षपछि सन् २००२ मा मात्र स्पिलबर्गले स्नातक पूरा गरेका थिए । सन् १९६९ मा उनले निदर्शे न गरके ा े टेिलसिरियल ‘नाइट ग्यालरी’को एक एक शृङ्खलाले त्यस समयमा निकै चर्चा पाएका े थिया े । त्यसगै री अर्का े टेिलसिरियल ‘द नेम अफ द गेम’को विज्ञान कथा (साइन्स फिक्सन)मा आधारित ‘एलए २०१७’ नामक शङृ ख् लाका े पटकथा लखे न र निदर्शे नले स्पिलबर्गको कल्पनाशीलतालाई यथार्थपरक ढङ्गले प्रस्ट्याउने सक्ने खुबीलाई पनि उजागर ग¥या े । टेिलसिरियलका े सफल निदर्शे नपछि युनिभर्सल स्टुडियोजले उनलाई टीभी फिल्म निदर्शे नका लागि नियत्तु m ग¥या े ।


उनका े पहिलो पूर्ण अवधिको टीभी फिल्म मनोवैज्ञानिक कथामा आधारित ‘डुएल’ थियो । त्यस्तै, त्यस समयमा सर्वाधिक बिकेको ‘द एक्जोरसिष्ट’ उपन्यासमा आधारित ‘समथिङ इभिल’ नामक अर्का े टीभी फिल्मको पनि खुब सराहना गरियो । त्यसपछि स्पिलबर्गले युनिभर्सलकै ब्यानरमा पहिलो फिचर फिल्म ‘द सगु रल्याण्ड एक्सपसे्र ’ निदर्शे न गर्न े माकै ा पाए । विश्लष्ोकहरूल े उनका े निदर्शे नको प्रशंसा गरे पनि फिल्मको कमजोर प्रचारले ‘बक्स अफिस’मा राम्रो प्रदर्शन गर्न सकेन । प्रसिद्ध फिल्म पत्रिका ‘द हलिउड रिपोर्टर’ले त स्पिलबर्ग ‘क्षितिजमा उदाउँदै गरेका नयाँ पीढँ ीका निदर्शे क’ भएका े समते लख्े या े । फिचर फिल्म निदर्शे नमा आएपछि उनको झुकाव प्रायः विज्ञान र ‘थ्रिलर’ कथानक फिल्म बनाउनमा गएको देखिन्छ । सन् १९७५ मा प्रदर्शित ‘जज’ स्पिलबर्गको पहिलो उत्कृट फिचर फिल्म प्रमाणित भयो ।


उक्त फिल्मले विश्वभर ४७ करोड डलरको कारोबार ग¥यो, जुन त्यसबेलाको कुनै पनि फिल्मले गर्न सकेको थिएन । एक नरभक्षी ‘सार्क’ले मच्चाएको आतङ्कको कथा देखाइएको उक्त फिल्मबाट स्पिलबर्गले तीनओटा विधामा हलिउडको प्रतिष्ठित ‘ओस्कार’ पुरस्कार हात पारे । त्यसपछि आफ्नो व्यावसायिक जीवनलाई स्वतन्त्र रूपल े अघि बढाउन े निधा े गर्द ै नायक रिचार्ड डप«े mससगँ का ेसहकायर्म ा एक विज्ञानकथा ‘क्लोज इन्काउण्टर अफ दि थर्ड काइण्ड’ (सन् १९७७) निदर्शे न गर े। उनी आफलै ेपटकथासमते लखे के ा े उक्त फिल्मल े उत्कष्ृट निदर्शे नसहित ६ अन्य विधामा ‘ओस्कार’ पायो । सन् १९८१ म ≈यारिसन फोर्डको प्रमुख भूमिका रहेको ‘इण्डियाना जोन्स’ फिल्म शृङ्खलाअन्तर्गतको ‘रेइडर्स अफ दि लष्ट आर्क’बाट स्पिबलर्गले आफना े निदर्शे कीय क्षमतालार्इ पनु ः एकपल्ट पद्र शर्न गर्न े माकै ा पाए । उनका े निदर्शे नमा बनेका ‘ई.टी. ः द एक्ष्ट्राटेरष्ट्रियल’ (सन् १९८२), ‘इण्डियाना जोन्स एण्ड द टेम्पल अफ डमु ’ र ‘गमे्र लिन्स’ (सन ् १९८४), ‘द गाेिनज’, ‘ब्याक टु दि फ्युचर’ र ‘द कलर पर्पल’ (सन् १९८५) ८० को दशकको मध्यसम्मका उत्कृष्टतम फिल्म प्रमाणित भए । सन् १९८७ मा बनेको ठूलो बजेटको फिल्म ‘इम्पायर अफ द सन’ भने दर्शकले त्यति रुचाएनन् । सन् १९८९ का ‘इण्डियाना जोन्स एण्ड द लाष्ट क्रुसेड’ र ‘व्याक टु द फ्युचर ः भाग–२’ एकै वर्षमा बक्स अफिसमा हिट भए । ८० को दशकको पूवाद्र्धमा भने स्पिलबर्ग एनिमेशन फिल्म निर्माण र निदर्शे नतर्फ पनि आकषिर्त भए । यसत्रै mममा ‘हु फाम्र्ड रोजर ¥याबिट’ (सन् १९८८) उनको पहिलो सर्वाधिक सफल एनिमेशन फिल्म भयो । यसैगरी ‘टाइनी टुन एडवेञ्चर’ (सन् १९९०), ‘एनिमानिएक्स’ (सन् १९९३), ‘पिङ्की एण्ड द बने्र ’ र ‘फ्रिकाजाइे ड’ (सन ् १९९५), ‘फेमिली डग’ (सन् १९९३) र ‘टुन्सलभेनिया’( सन् १९९८) जस्ता एनिमेशनहरूमा पनि स्लिपलबगर्क ा े उत्कष्ृट निदर्शे न झल्किन्छ । सन् १९९३ बनेका विज्ञानकथा ‘जुरासिक पार्क’ र नाजीहरूले यहुदीहरूमाथि गरेको अत्याचारमा आधारित ‘सिण्डलर्स लिष्ट’ ९० को दशकमा उनका सर्वाधिक महइभ्वपूर्ण र सफल फिल्म रहे । ९० को दशकको मध्यतिर फिल्म निर्माण कम्पनी ‘ड्रिमवक्र्स’ स्थापना गर्न उनको अग्रणी भूमिका र≈यो । यसैगरी ९० को दशकको पूर्वाद्धमा प्रदर्शित ‘द मास्क अफ जोरो’ (सन् १९९८), ‘मेन इन ब्ल्याक’ (सन् १९९७) र ‘डिप इम्प्याक्ट’ (सन् १९९८)मार्फत उनी फिल्म निर्माताका रूपमा पनि अघि आए । उनक ै निमाणर्् ा र निदर्शे नमा बनके ा े ‘आमिष्टाड’ (सन् १९९७) लाई विश्लेषकहरू स्पिलबर्गको सबैभन्दा राम्रो फिल्मको सूचीमा अग्रस्थानमा भएको विश्वास गर्छन् । यसैगरी दोस्रो विश्व युद्धको सत्य घटनामा आधारित ‘सेभिङ प्राइभेट रायन’ (सन् १९९८) विश्वभरिका फिल्म दर्शक र विश्लेषकहरूका मन जित्न सफल भएको थियो ।


‘एआई आर्टिफिसियल इण्टेलिजेन्स’ (सन् २००१), टम क्रुजको प्रमुख भुमिका रहेको ‘माइनोरिटी रिपोर्ट’ (सन् २००२), प्रसिद्ध उपन्यासकार एच जी वेल्सको उपन्यासमा आधारित ‘वार अफ द वल्र्डस्’ (सन ् २००५) स्पिलबगद्र्व ारा निर्दिेशत लाके पिय्र विज्ञानकथामा आधारित फिल्म हुन् । त्यसैगरी लिआने ार्दा े डिक्यापिय्र ा े नायक भएका े ‘क्याच मि इफ यु क्यान’ (सन् २००२), ‘द टर्मिनल’ (सन् २००२), जर्मनीको म्युनिख हत्याकाण्डपछि इजरायली गुप्तचरका गतिविधि देखाइएको ‘म्युनिख’ (सन् २००६) र ‘इण्डियाना जोन्स एण्ड द किङ्गडम अफ द क्रिष्टल स्कल’ (सन् २००८) उनका अन्य सफल फिल्म मानिन्छन् । प्रदर्शनको तयारीमा रहेका ‘द एडवेञ्चर्स अफ टिनटिन’ र ‘वार हसर्’ स्पिलबगद्र्व ारा निर्दिेशत पछिल्ला फिल्म हुन् । प्रसिद्ध मनोरञ्जन र फिल्म पत्रिका ‘इम्पायर’ले सन् २००५ मा स्पिबलर्गलाई हलिउडका े इतिहासक ै सवश्र्र ष्े ठ निदर्शे कको उपाधि दिएको थियो । ४० वर्षको अवधिमा सफल निदर्शे न र निमाणर्् ाबाट उनल े थपु ै ्र धनसम्पत्ति आर्जन गरेका छन् । ‘फोब्र्स’ पत्रिकाका अनुसार स्पिलबर्गको निजी सम्पत्ति सन् २०११ सेप्टेम्बरसम्म ३ अर्ब डलर रहेको छ । ‘फोब्र्स’ले विश्वका धनाढ्यहरूको सचू ीमा उनी १ सय १७आ ंै स्थानमा रहके ो बताएको छ ।