इन्द्रेणी : सफलताका सात रङ

शम्भु श्रेष्ठ
प्रबन्ध निर्देशक
इन्द्रेणी समूह
व्यवसायमा कर्मचारी तथा साझेदारहरूबीच विश्वास र संस्थागत नियम मान्ने संस्कृति भएमात्र काम गर्ने वातावरण बन्ने उनको विचार छ। कर्मचारीको व्यक्तिगत समस्यामा सहयोगी बनिदिनेलगायतको आफ्नो बानीले संस्थाप्रति उनीहरू उत्तरदायी बनेको उनको दाबी छ।
कुनै दिन अर्काको रेष्टुराँमा भाँडा माझ्ने उनले आज ५ सयलाई प्रत्यक्ष रोजगारी दिने गरी व्यावसायिक उचाइ बनाएका छन् । कामप्रति निरन्तर निष्ठा र लगन राख्नेले एक न एक दिन सफलता पा्रप्त गर्न े उनका े विश्वास छ । यही विश्वासलाई मूलमन्त्र बनाएर व्यवसाय विकास गरके ा हनु ् इन्दण्े्र ाी गप्रू का पब्र न्ध निदर्शे क शम्भ ु श्रष्े ठल े । गपू्र अन्तगर्त का े ‘इन्दण्े्र ाी फडु ल्याण्ड’लार्इ बा्रण्डका रूपमा विकास गर्द ै ल्याएका श्रष्े ठ ३ तार े हाटे ल सञ्चालनको तयारीमा छन् ।
२०२३ सालमा रामेछापको पकरबासमा दलबहादुर र नानीमाया श्रेष्ठका सातमध्ये पहिलो सन्तानका रूपमा श्रेष्ठको जन्म भएको थियो । नेपाली सेनाका जागीरे पिताको रवाफिलो पारिवारिक संस्कारका कारण सानैदेखि उनमा आत्मनिर्भरताबारे चेतना आएको थियो । जागीरबाट सवे ानिवत्तृ भएर घर फकर्के ा बबु ाका े सल्लाहमा उनी कहे ी काम गर्द ै पढन् २०३८ सालमा काठमाडा ंै आए । त्यत्तिबले ा उनी कक्षा आठमा पढ्दै थिए । बाटो खर्चबापत बुबाबाट रू. १० पाएका उनी यहाँ आएपछि अजित पञ्जाब रेष्टुराँ, खिचापाखे रीमा काम गर्न थाल े । काठमाडाकंै ै एक रष्े टरु ामँ ा कार्यरत ठूलाबुबाको छोरा कृष्णबहादुर श्रेष्ठले केही वर्ष काम नगरी पढन् पे्रिरत गरके ा े उनी बताउछँ न ् । उनी भन्छन्, ‘त्यतिबेला अहिलेको जस्तो जमाना थिएन । दैनिक १८÷२० घण्टा काम गनर्पुु थ्र्या े । यसलै े नियमित स्कलू जान नसकपे छि कहे ी महीना पाटनमा गएर ट्यशु न पढ ँे । बबु ाको आदेश र इच्छालाई नाँघ्न नसकेकाले मेरो मन कामप्रति तानियो र पढाइलाई निरन्तरता दिन सकिनँ ।’
नयाँनयाँ प्रयोग र अनुभव बटुल्ने रहर भएका उनी डेढ वर्षपछि धर्मपथस्थित दाइले काम गर्ने क्वालिटी रेष्टुराँमा पुगे । मासिक ६० रुपैयाँको उनको तलब स्केल त्यहाँ पुगेपछि रू. १ सय २५ भयो । कम खट्नुपर्ने र जिम्मेवारी पनि पेण्ट्री (कुकुजस्तै)को पाएका उनले तलब नबढाएपछि १ वर्षमै काम छोडे । ‘आशावादी र कर्मशीललाई जहिले पनि अवसरले पर्खिरहन्छ’ भत्रे मान्यता राख्ने उनी १५ दिनसम्म विभित्र रेष्टुराँ चहारे । केही समय एक ग्लास दूध र पाउरोटी मात्र खाएर बसेका उनले अन्ततः एक साथीका माध्यमबाट उनले ठमेलस्थित ‘सानफ्रान्सिस्को पिजा हट’मा वेटरको काम पाए । प्रायः विदेशी मात्र आउने त्यस रेष्टुराँमा उनलाई अङ्ग्रेजी भाषाले समस्यामा पा¥यो । तर, रेष्टुराँ मालिकले उनलाई कपी र पेन्सिल दिएर मेनु घोक्न लगाए । उनी भन्छन्, ‘त्यतिबेला बल्ल मैले पढाइको महइभ्व बुझेँ । त्यसपछि पाटनमा एक भाषा इन्ष्टिच्युटमा गएर २ वर्ष अङ्ग्रेजी पढेँ । औपचारिक शिक्षामा पूर्णविराम लागे पनि त्यसले मलाई अघि बढ्न ठूलो सघाउ पु¥यायो ।’
अनुभवले खारिएका उनी केही समयपछि पाको न्यूरोडस्थित ‘इन्दर कवाव नुक’ नामक रेष्टुराँमा काम गर्न पुगे । छोटो समयमै रेष्टुराँ मालिकको विश्वास जित्न सफल उनलाई रेष्टुराँ मालिकले रेष्टुराँको नयाँ शाखाको इञ्चार्ज बनाए । उनको व्यवस्थापन शीप र क्षमताप्रति विश्वस्त बनेका मालिकले पछिल्लो समय उनलाई रेष्टुराँको साझेदार बनाउने प्रस्तावसमेत गरेका थिए । तर, यो जिम्मेवारी सम्हालके ा े डढे वषर्प छि आफ ै सानाेितना े उद्यम गर्न े विचार उनका े मनमा पलाया े । यसका लागि परे्र क थिए, एक जनरल स्टोरका सञ्चालक मुकुन्दप्रसाद आचार्य । त्यतिबेला, मालिकले आफूप्रति देखाएको विश्वास लइभ्याउन उनमा सङ्कोच नपलाएको पनि होइन । तर, उनको दूरदर्शितालाई केहीले छेक्न सकेन । २०४३ सालमा बत्तीसपुतलीमा मुकुन्दप्रसादका भाइ श्रीविन्दप्रसाद आचार्यसँगको साझेदारीमा उनले ‘तन्दुरी कवाव कर्नर’ शुरू गरे ।
उक्त रेष्टुराँमा उनीहरूले २०÷२० हजार रुपैयाँ लगानी गरेका थिए । रेष्टुराँ चलाउन ३ वर्षसम्म त धेरै नै हम्मेहम्मे परेको उनी बताउँछन् । उनी भन्छन्, ‘धैर्य र विश्वासका साथ काम गरे अवश्य सफल भइन्छ ।’ त्यस अवधिमा जोडेका ग्राहक र अनुभवको आधारमा त्यसपछि उनीहरूले कुपण्डोल र न्यरू ाडे मा शाखा विस्तार गर े । २०५२ सालमा ‘इन्दण्े्र ाी क्याटरिङ’ शुरू गरे । उनी भन्छन्, ‘आफ्नो अनुभव भएको क्षत्रे मा न ै व्यवसाय विस्तार गनर्ते र्फ लागके ा हामील े अलिक ठलू ा े र गण्ु ास्तरीय सवे ा दिन े साचे ल े इन्दण्े्र ाी कम्प्लक्े सको स्थापना ग¥या ंै ।’ भगवानभक्त श्रष्े ठ साइबाबाका े दशर्न का लागि बैङ्लोर पुगेका बेला साथीहरूसँग मिलेर उक्त योजना बनेको बताउँछन् ।
पछिल्ला ेसमय ‘इन्दण्े्र ाी गपू्र ’का नाममा व्यवसाय विस्तार गरिरहेको उनी लगायतको समूहले २०५८ सालमा कुमारी बैङ्कबाट ऋण लिएर उक्त कम्प्लेक्स निर्माण ग¥यो । यसमा अजर्नु भण्डारी, राम श्रष्े ठ, शङक् र श्रष्े ठ, कष्ृ णबहादरु श्रष्े ठ र आफ्नो गरी ६ जनाको साझेदारी रहेको उनी बताउँछन् । नयाँ बानेश्वरमा रहेको यस कम्प्लेक्समा तीन तला पार्किङ सुविधा र सातओटा हल छन् । सम्मेलन, गोष्ठी, वार्षिक साधारणसभालगायत गर्न मिल्ने यी हलमा सय जनादेखि हजार जनासम्म अटाउछँ न ् । यी हल बाह ै्र महीना व्यस्त रहने उनी बताउँछन् । केही समयअघि आफ्ना छोराको विवाह इन्दण्े्र ाी कम्प्लक्े सम ै सम्पत्र गरके ा नपे ाली चलचित्र उद्यागे का नायक शिव श्रष्े ठ भन्छन,् ‘एकपटक यहा ँ कायत्र्र mम गनर्ले ाई सध ंै यही धाइरहन े बनाउछँ या े सस्ं थाका े व्यवहारल े ।’ त्यस्तै, विभित्र स्वादका पारखीहरूलाई पनि एउटै छानामुिन सुिवधा दिन सकियासे ् भत्र े उद्दश्े यल े गप्रू ल े इन्दण्े्र ाी फडु ल्याण्ड शरूु ग¥या े । यहा ँ इण्डियन कण्टिनण्े टल, इन्दण्े्र ाी चाइनिज रूम र कफी शप गरी ग्राहकको रुचिअनुसार छुट्टाछुट्टै स्थान र परिकार उपलब्ध छन् । त्यस्तै, बैङ्कका रूपमा विकास गर्न े उद्दश्े यका साथ गपू्र ल े सनु ालै ा े इन्दण्े्र ाी बचत तथा ऋण सहकारी संस्था खोलेको छ । समूहले इन्दण्े्र ाी टुिरजम हाटे ल टेि«ेनङ सण्े टर र सनपाथ एजकु शे न कन्सल्टेन्सीसमेत सञ्चालनमा ल्याएको छ । गत असोजमा महाराजगञ्जमा इन्दण्े्र ाी फडु ल्याण्डल े साहे ी नाममा शाखा विस्तार गरेको छ ।
आफ्ना कर्मचारीलाई परिवारको सदस्य ठात्रे श्रेष्ठका अनुसार ३ महीनाभित्रै सञ्चालन हुने गौशालास्थित ‘होटल इन्दण्े्र ाी हिमालय’मा पनि समहू क ै लगानी रहके ा े छ । देशमा राजनीतिक स्थायित्व आएर लगानीको वातावरण बन े पाखे रालगायत शहरमा पनि व्यवसाय विस्तार गर्न े गप्रू का े साचे रहके ा े उनी बताउछँ न ् । ‘इन्दण्े्र ाी रिसाटे र्’ नामक पाचँ तार े स्तरका े हाटे ल खाल्े न गप्रू ल े धुिलखले मा जग्गा किनिसकेको उनले बताए । व्यवसायमा कर्मचारी तथा साझेदारहरूबीच विश्वास र संस्थागत नियम मात्रे संस्कृतिमा समानता भएमात्र काम गर्न े वातावरण बत्र े उनका े विचार छ । कमर्च ारी र साझेदारलाई परिवारका सदस्यसरह मात्रे उनी ड्राइभरको पनि उत्तिक ै सम्मान गर्न े बताउछँ न ् । कमर्च ारीका े व्यक्तिगत समस्यामा सहयोगी बनिदिनेलगायतको आफ्नो बानीले संस्थाप्रति उनीहरू उत्तरदायी बनेको उनको दाबी छ । कर्मचारीलाई तहगत जिम्मेवारी सुम्पने उनी साप्ताहिक समीक्षा बैठक राख्छन् । कमीकमजोरी पाइए तुरुन्त सच्याउन र रामा्र े काम गनर्ले ार्इ स्याबासी दिन पनि ढिला नगनर्के ा े उनका े बानी छ । रामेछाप चिसापानीकी शोभा श्रेष्ठसँग विवाह गरेका उनी व्यवसाय विस्तारका लागि निरन्तर चिन्तित रहन्छन् । यसकारण पनि उनी परिवारलाई चाहेजति समय दिन नसकेको गुनासो गर्छन् । दिनभरको तनाव कम गर्न उनी हरेक बिहान २ घण्टा कोटेश्वर घरनजिकै ब्याडमिण्टन खेल्छन् । उनी फुर्सदको समयमा श्रीमतीसहित परिवारका सदस्यलाई घुमाउन लैजान्छन् । बिहान ५ बजे उठेपछि शुरू हुने उनको दैनिकी राति करीब १२ सम्पत्र हुन्छ । कहिलेकाहीँ मन्दिर जाने उनी समय पुगेदेखि लामो यात्रामा निस्कन मन पराउँछन् । भारत, चीन र थाइल्याण्डको भ्रमण गरिसकेका उनी साँझ प्रायः साथीभाइ, पार्टीलगायतका जमघटमा बिताउँछन् ।