शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

व्यक्तित्व

सफलताको आधार

 

 

 

persoanlity

गणेशकुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
सेञ्चुरी कमर्शियल बैङ्क




कनु ै बले ा कशु ल पा्रध्यापक बनरे शिक्षाका े उज्यालो व्यक्तित्व फैलाउने सपना साँचेका उनी अन्ततः सफल बैङ्कर बन्न पुगे । राष्ट्र बैङ्कका एक कर्मचारी र कलेज अध्ययन गदार्ख रे का घरबटे ीका े परे्र णाल े बङै क् का े जागीरे बने सेञ्चुरी कर्मशियल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशकुमार श्रेष्ठ । केन्द्रीय बङै क् मा कायर्क ारी निदर्शे कसम्मका े पदमा पगु के ा उनले त्यहाँ २९ वर्ष बिताए । बैङ्किङ सेवा सर्वसाधारणको पहचुँ मा पग्ु नपु र्न े मान्यता राख्न े श्रष्ेठ लघ ु तथा मध्यम उद्यागे मा लगानी विस्तार गर्न े उद्दश्े यल े सञ्े चरु ी खलु के ो बताउँछन् । ग्रामीण किसानहरूमा उद्यमशीलताको विकास गर्न बङै क् हरूका े लगानी यस क्षत्रे मा हनु पु र्न े उनको मान्यता छ । जलविद्युत् तथा सिमेण्टलगायतका ठलू ा उद्यागे मा पनि लगानी गर्न े उद्दश्े य लिएको सञ्े चरु ीका े यस वर्ष १५ शाखा विस्तार गर्न े याजे ना छ । उनका े बङै क् ल े धादिङका े धार्किेस्थत पहिला े शाखाबाट स्थानीय कष्ृ ाकहरूमाफर्त पशपु ालनमा लगानी गर्ने तयारी गरिरहेको छ । ‘पशुबीमा गरेपछि मात्र बैङ्कले या े परियाजे ना शरूु गनर्छे ,’ श्रष्ेठ भन्छन,् ‘बीमाले लगानी सरु क्षित गर्न े हदँु ा कष्ृाक र बङै क् दवु लै ार्इ परियोजना निरन्तरताका लागि प्रोत्साहन मिल्छ ।’



२०१० सालमा तनहकुँ ा े भान ु गाविसमा सानाेितना े व्यापार गर्न े किसान परिवारमा जन्मके ा उनले प्राथमिक शिक्षा स्थानीय विद्यालयबाटै लिए । पढ्नकै लागि चितवन आएका श्रेष्ठले २०२५ सालमा एसएलसी पास गरेपछि रात्रि कलेज पढेका हुन् । ‘उतिखेर कलेजमा बत्ती थिएन, हामी पेट्रोम्याक्स बालरे पढथ्या,ंै’ उनल े भन े । आत्मनिभर्र ताका पक्षपाती श्रेष्ठको पहिलो जागीर प्राथमिक विद्यालयको शुल्क उठाउने थियो । प्रथम महीनामा रू. १ सय ५ तलब पाएको उनको सम्झनामा ताजै छ । ८–९ महीनापछि उनी त्यही विद्यालयमा पढाउन थाले । २०३६ साल जठे का े पहिला े दिन उनी राष्ट « बङै क् को सहायक अधिकृत तहमा नियुक्त भए । बैङ्कको पोखरा शाखाको जिम्मेवारी सम्हाल्न पुगेका उनले २०३९ सालमा पृथ्वीनारायण क्याम्पसबाट अर्थशास्त्रमा एमएम गरे । २०५० सालमा प्रथम श्रेणीमा बढुवा भएका उनी त्यसको ८ वर्षपछि विशिष्ट श्रेणीमा पुगे ।



‘ग्रामीण जनताको विकासका लागि स्थानीय तहम ै पगु रे समस्याका े पहिचान गनर्पु छर्’ भन्न े श्रष्े ठको मान्यता छ । राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागमा छँदा देशका अधिकांश ग्रामीण क्षेत्र पुगेका उनले त्यहाँको गरीबीलाई नजिकबाट देखे । ‘हिमाल, पहाड र तराइर्क ा े दःुख र त्यहाकँ ा े आवश्यकता बभु m ँे । किसान, व्यापारी र उद्योगधन्दा विकासका लागि बैङ्क तथा वित्तीय क्षत्रे का े लगानीका े महइभ्वलार्इ पनि बभु m,ँे’ उनी भन्छन्, ‘त्यसपछि म वाणिज्य बैङ्क तथा अन्य वित्तीय सस्ं थाहरूलार्इ गा्रमीण क्षत्रे मा लगानी बढाउन पे्रिरत गर्नितर लाग ँे ।’ खासगरी लघ ु उद्यमशीलता बढाउन श्रष्े ठल े नपे ालगञ्ज, दाङलगायतका स्थानमा परे्र क काम गरेका छन् ।



राष्ट्र बैङ्कले सीधा लगानी वा ऋण पव्र ाह गर्न े पा्रवधान नरहके ाल े राष्टिय« वाणिज्य बैङ्क तथा नेपाल बैङ्कलाई त्यस्ता क्षेत्रमा लगानी गर्न उनल े पे्रिरत गर े । टागँ ा मात्र चल्न े नपे ालगञ्जमा पहिलोपटक टेम्पो सञ्चालनमा ल्याउनुमा उनको योगदान छ । यसका लागि स्थानीय पाँच जनालाई ऋण पव्र ाह गर्न े विषयमा बङै क् अधिकारीलाई सम्झाउन उनलाई १५ दिन लागेको थियो । उनकै पहलमा राष्ट्रिय वाणिज्य बैङ्कमार्फत दाङका करीब ४० ओटा लघु उद्योगमा लगानी भयो । पशुपालन, कपास खेती, माटोका भाँडा बनाउनेलगायतका क्षेत्रमा कर्जा प्रवाह गर्न श्रेष्ठले पे्रिरत गरके ा थिए । तलु सीपरु र पातखु ाले ा क्षत्रे का बादी महिलाहरूलाई पनि बङ्गुरपालनका लागि उनले ऋण दिलाएका थिए । ‘म दिउँसो आफ्नो बैङ्कको जिम्मेवारी सम्हाल्थ,ँे रातभरि दाङमा शाखा रहके ा वाणिज्य बङै क् का साथीहरूसँग बसेर कर्जाप्रवाहबारे योजना बनाउनतिर लाग्थ,ँे’ उनी भन्छन ् ।

 

श्रष्ेठसगँ ‘साना तथा मझालै ाउद्योग÷व्यवसाय’ विषयमा श्रीलङ्का, इजिप्टलायतका २० भन्दा बढी देशमा कार्यपत्र प्रस्तुत गरेको अनुभव छ । त्यो अनुभवलाई सेञ्चुरी बैङ्कमार्फत कार्यान्वयनमा ल्याउने अभियानमा उनी लागेका छन् । सफलताको पहिलो आधार उनी ‘टीम वर्क’लाई मान्छन् । टीमका सबै सदस्य काममा निपुण, अनशु ासित र सहयागे ी हनु पु र्न े उनका े मान्यता छ । ‘काममा चुस्तता ल्याउन टीमका सदस्यलाई उत्साह दिइरहनुपर्छ । त्यसका लागि निश्चित जिम्मेवारी र अधिकार पनि दिनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘उनीहरूबाट आउने संस्थागत तथा व्यक्तिगत टिप्पणी सुनेर समाधानका लागि सहयोगी बनिदिनुपर्छ ।’ कुशल नेतृत्वले जहिले पनि निरन्तर अनुगमन र पक्षपातरहित हनु सक्न ु पर्न े उनका े धारणा छ । उनकी श्रीमती उमाकुमारी सेञ्चुरी बैङ्कको निदर्शे क छिन ् । २२ वर्ष नपे ाल बङै क् मा काम गरके ो अनुभव छ उमासँग । बैङ्किङ क्षेत्रको जिम्मेवारी र व्यस्तताका बारेमा पूर्ण जानकार यी दम्पती सकेसम्म दिउँसोको खाजा सँगै खान्छन् । करीब दुई दर्जन देश भ्रमण गरिसकेका श्रेष्ठ फुर्सदमा व्यवस्थापन, बैङ्किङ, लघु तथा मध्यम उद्यमलगायतका विषय समेटिएका पुस्तक, पत्रपत्रिका र जर्नल पढ्न रुचाउँछन् । लेखनाथ पौडेल, बालकृष्ण सम, टाल्सटाय, भोल्तेयर, गोर्की र पमे्र चन्दका साहित्य उनका छनाटे मा पछर्न ् । कामलाई पूजा ठात्रे श्रेष्ठ बिहान ६ बजेदेखि राति ११ बजेसम्म सक्रिय रहन्छन्, कामका बारेमा चिन्तन गर्छन् ।