शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नयाँ शेयर
कम्पनी : प्रोफेशनल विकास बैङ्क
प्रकार : साधारण
सङ्ख्या : ३ लाख किक्ता  (कर्मचारीलाई छुट्टयाइएको ६ हजार कित्तासहित)
अङ्कित मूल्य : रू. १००
निष्कासन मिति : २०६७ मङ्सिर २४
निष्कासन बन्द छिटोमा : मङ्सिर २८
निष्कासन बन्द ढिलोमा : पौष ९
विक्री प्रबन्धक : ग्रोमोर मर्चेण्ट बैङ्कर

कम्पनी : महाकाली विकास बैङ्क
प्रकार : हकप्रद
सङ्ख्या : २ लाख कित्ता
अङ्कित मूल्य : रू. १ सय
अनुपात : १ बराबर १
निष्कासन मिति : मङ्सिर २६
निष्कासन बन्द : माघ २
विक्री प्रबन्धक : एस क्यापिटल लि

कम्पनी : चिलिमे हाइड्रोपावर कं
प्रकार : साधारण -रसुवावासीलाई
सङ्ख्या : ९ लाख ६० हजार कित्ता
न्यूनतम कित्ता : १०
अधिकतम कित्ता : २ सय कित्ता
न्यूनतम मूल्य : ३ सय २३.७० रुपैयाँ
निष्कासन मिति : कात्तिक २४
निष्कासन बन्द : मङ्सिर २८
विक्री प्रबन्धक : एनसीएम, सीआईटी

कम्पनी : रिलायबल फाइनान्स लि.
प्रकार : हकप्रद
अनुपात : १:१
शेयर सङ्ख्या : ९ लाख ९० हजार कित्ता
निष्कासन खुला : मङ्सिर १३
निष्कासन बन्द : पुस १८
विक्री प्रबन्धक : एलिट क्यापिटल

कम्पनी : प्राइम कमर्शियल बैङ्क
प्रकार : हकप्रद
अनुपात : १:१
सङ्ख्या : १ करोड १० लाख कित्ता
निष्कासन खुला : मङ्सिर ५
निष्कासन बन्द : पुस ११
विक्री प्रबन्धक : सिभिल क्यापिटल मार्केट

कम्पनी : मितेरी डेभलपमेण्ट बैङ्क
प्रकार : हकप्रद
अनुपात : १:१
सङ्ख्या : ४ लाख ५१ हजार ४ सय ४ कित्ता
निष्कासन खुला : कात्तिक २२
निष्कासन बन्द : मङ्सिर २६
विक्री प्रबन्धक : ग्रोमोर मर्चेन्ट बैंकर

कम्पनी : कुमारी बैङ्क लिमिटेड
प्रकार : हकप्रद
सङ्ख्या : १७ लाख ८२ हजार कित्ता
अनुपात : २०:३
निष्कासन खुला : कात्तिक २९
निष्कासन बन्द : पुस ४
विक्री प्रबन्धक : एनआईडीसी क्यापिटल मार्केट

साधारणसभा
रेसुङ्गा विकास बैङ्कको तेस्रो वार्षिक साधारणसभा, मङ्सिर २६ बाल मन्दिर सभाकक्ष, तम्घास, गुल्मी, बिहान ११ बजे ।
सिर्द्धार्थ डेभलपमेण्ट बैङ्कको ११ औं वार्षिक साधारणसभा, मङ्सिर २७ दिनको ११: ३० बजे रसियन कल्चर सेण्टर, कमलपोखरी, ।
क्लीन इनर्जी डेभलपमेण्ट बैङ्कको चौथो वार्षिक साधारणसभा मङ्सिर २८ नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ) कलेज, जावलाखेल, दिनको १२ बजे ।
रोयल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स कम्पनीको ९ औं वार्षिक साधारणसभा, मङ्सिर २८ बिहान ११ बजे, युनाइटेड वर्ल्ड ट्रेड सेण्टर, त्रिपुरेश्वर  काठमाडौं ।
महाकाली विकास बैङ्कको तेस्रो वार्षिक साधारणसभा, मङ्सिर २ ९, बिहान ११ बजे, होटल ओपेरा, भीमदत्तनगर, कञ्चनपुर, ।
सोल्टी होटलको ३६ औं वार्षिक साधारणसभा, पौष १ बिहान १०:३० बजे, सोल्टी क्राउन प्लाजा, ताहाचल, काठमाडौं ।
डीसीबीएल बैङ्कको १० औं वार्षिक साधारणसभा, पौष २ बिहान ११ बजे, प्रज्ञाभवन कमलादी, काठमाडौं ।
शुभेच्छा विकास बैङ्कको छैटौं वार्षिक साधारणसभा, पौष ३ बिहान ११ बजे, बछयौली, चितवन -सौराहा) ।
नेपाल आवास विकास वित्त कम्पनीको १८ औं वार्षिक साधारणसभा, पौष ९, अपराह्न १ बजे, नेपाल पर्यटन बोर्ड, प्रदर्शनी मार्ग काठमाडौं ।
फष्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्कको प्रथम वार्षिक साधारणसभा । पौष ९, दिनको ५ बजे चाइना ड्रागन रेष्टुरेण्ट, रोयल सिङ्गी होटल ।
नेरुडे लघुवित्त विकास बैङ्कको चौथो वार्षिक साधारणसभा, पौष १० , बिहान ११ बजे, उद्योग सङ्गठन, विराटनगर-२, मोरङ ।
शुभलक्ष्मी फाइनान्सको तेस्रो वार्षिक साधारणसभा, पौष १२ दिनको २ बजे, रसियन कल्चर सेण्टर, कमलपोखरी, काठमाडौं ।
युनियन फाइनान्सको १६ औँ वार्षिक साधारणसभा, पुस १४, बिहान ११ बजे र्‍याडिसन होटल, लाजिम्पाट, काठमाडौँ ।
लोटस इन्भेष्टमण्ट फाइनान्सको प्रथम वार्षिक साधारणसभा, पुस १४, बिहान ११ बजे, होटल साङ्ग्रिला, लाजिम्पाट, काठमाडौँ ।
गुहयेश्वरी मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सको नवौं वार्षिक साधारणसभा, पौष ९, दिउँसो १:३० बजे, पूर्व रजिष्र्टड कार्यालय रहेको स्थान, जावलाखेल ललितपुर, ।
गुडबिल फाइनान्सको १६ औं वार्षिक साधारणसभा, पौष १५, बिहान ११ बजे, गुडबिल कम्प्लेक्स, हात्तीसार, काठमाडौं ।
राजधानी इन्भेष्टमेण्ट फण्डको तेह्रौं वार्षिक साधारणसभा, पुस १९, बिहान १०: ३० बजे होटल डे'ला अन्नपूर्ण, काठमाडौं ।
माछापुच्छ्रे बैङ्कको १२ औं बाषिर्क साधारणसभा, २०६७/९/२३, बिहान ११ बजे, होटल फेवा प्रिन्स, पोखरा ।
जानकी फाइनान्स कम्पनीको १४आंै वार्षिक साधारणसभा, पौष २४, बिहान १० बजे, जनकपुर उद्योग वाणिज्य सङ्घ

लाभांश
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको छ ।
एनसीएम मर्चेण्ट बैङ्किङ लि. को सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लाने निर्णय गरेको छ ।
सूर्यदर्शन फाइनान्सले ८ दशमलव ५ प्रतिशत नगद लाभांश र १ बराबार १ अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेको छ ।
लक्ष्मी बैङ्कको १० औं साधारणसभाले १३ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।
एस डेभलपमेण्ट बैङ्कको १५औं वार्षिक साधारणसभाले ८ दशमलव ५० प्रतिशत नगद लाभांश पारित गरेको छ ।
हिमचुली विकास बैङ्कले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।
नेपाल फाइनान्सले १ दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।
निर्धन उत्थान बैङ्कले १२ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।
सगरमाथा मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सको चौथो साधारणसभाले १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।
प्राइम कमर्शियल बैङ्कको तेस्रो वार्षिक साधारणसभाले १० दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
सनराइज बैङ्कको तेस्रो वार्षिक साधारणसभाबाट १० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

बोनस शेयर
प्राइम कमर्शियल बैङ्कको तेस्रो वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।
विराटलक्ष्मी विकास बैङ्कले २३ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । बैङ्कको यो निर्णय पुस २५ गते हुने छैटौँ साधारणसभाबाट पारित हुन बाँकी छ ।
एनसीएम मर्चेण्ट बैङ्किङ लि. को सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगामी साधारणसभामा लाने निर्णय गरेको छ ।

सहकारी

नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोसाइटीको  १३ औं वार्षिक साधारणसभा, पुस २०, दिनको ३ बजे कुमारी पार्टीप्यालेस, ललितपुर, ।
जनप्रिय बचत तथा ऋण सहकारीको तेस्रो वार्षिक साधारणसभा, पौष १०, बिहान ८ बजे, न्यु प्रगति पार्टीप्यालेस, गोङ्गबु चोक ,काठमाडौं, ।
बृहस्पति बचत तथा ऋण सहकारीको तेस्रो वार्षिक साधारणसभा, पौष १७, बिहान ८:३० बजे, संस्थाको कार्यालय, गोङ्गबु काठमाडौं,
मेरो बहुद्देश्यीय सहकारीको तेस्रो बाषिर्क साधारण सभा, पौष १०, दिउँसो २ बजे, बेकरी क्याफे पुल्चोक
ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारीको तेस्रो वार्षिक साधारणसभा, पौष १० गते,बेलुका ४ बजे रिलायन्स इन्टरनेशनल एकेडेमीको नँया भवन ।
इन्द्रकमल बचत तथा ऋण सहकारीको तेस्रो वार्षिक साधारणसभा, पौष ६, बिहान ८:३० बजे, दिव्येश्वरी मन्दिर परिसर ।
धवलागिरि बचत तथा ऋण सहकारीको एघारौं वार्षिक साधारणसभा, पौष १०, बिहान ११:३० बजे, सुन्धारा,काठमाडौं ।