शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शेयर गतिविधि


नया शेयर
कम्पनी ः युनिक फाइनान्स
प्रकार ः हकप्रद
अनुपात ः १ बराबर १
सङ्ख्या ः १० लाख कित्ता
निष्कासन खुला मिति ः असोज ९
निष्कासन बन्द मिति (म्याद थप) ः कात्तिक २८
विक्री प्रबन्धक ः नबिल इन्भेष्टमेण्ट बैङ्क
कम्पनी ः समृद्धि विकास बैङ्क
प्रकार ः साधारण
सङ्ख्या ः ३ लाख कित्ता
निष्कासन र बन्द मिति ः अप्राप्त
विक्री प्रबन्धक ः ग्रोमोर मर्चेण्ट बैङ्कर


साधारणसभा
ड्ड रूरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टर लिमिटेडको
तेह्रौं वार्षिक साधारणसभा, कात्तिक २४, दिनको ४ः३० बजे,
होटल डेला अन्नपूर्ण, दरबारमार्ग, काठमाडौं ।
ड्ड हिमाल पावर लिमिटेडको १८औं वार्षिक साधारणसभा,
कात्तिक ३०, बिहान १० बजे, सोल्टी होटल ।
ड्ड कास्की फाइनान्स लिमिटेडको पाँचौं वार्षिक
साधारणसभा, कात्तिक ३०, बिहान ९ः३० बजे, होटल पोखरा
ग्र्याण्ड, विरौटा, पोखरा ।


प्रस्ताव ः

१५ प्रतिशत बोनस शेयर दिने
ड्ड नेपाल एसबीआई बैङ्क लिमिटेडको अठारौं वार्षिक
साधारणसभा, मङ्सिर १०, त्रिभुवन आर्मी अफिसर्स क्लब,
भद्रकाली, काठमाडौं ।
सामान्य प्रस्ताव ः
५ प्रतिशत नगद लाभांश वितरण ।


विशेष प्रस्ताव ः
१२ दशमलव ५ कित्ता बोनस शेयर वितरण ।
ड्ड छिमेक लघुवित्त विकास बैङ्कको दशौं वार्षिक
साधारणसभा, मङ्सिर ९, बिहान १० बजे, मकवानपुर हेटांैडा
मोटेल एभोकाडोको सभाहल ।


प्रस्ताव
लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांश दिने (बूक क्लोज
कात्तिक २४ देखि मङ्सिर ९ सम्म) ।
ड्ड लुम्बिनी बैङ्क लिमिटेडको चौधौं वार्षिक साधारणसभा,
मङ्सिर २, बिहान १० बजे, उद्योग वाणिज्य सङ्घ,
नारायणगढ, चितवन ।


विशेष प्रस्ताव ः
१० प्रतिशत बोनश शेयर दिने ।
ड्ड नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको २५औं वार्षिक
साधारणसभा, कात्तिक २५, बिहान १० बजे, अमृतभोग,
कालिकास्थान, डिल्लीबजार, काठमाडौं ।


प्रस्ताव ः
२५ प्रतिशत नगद लाभांश र ४ शेयरबराबर १ बोनस शोयर ।
ड्ड नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एघारौं वार्षिक
साधारणसभा, कात्तिक २८, बिहान साढे १० बजे, होटल
भिश्वा, वीरगञ्ज (पर्सा)
ड्ड नबिल बैङ्क लिमिटेडको २७औं वार्षिक साधारणसभा,
मङ्सिर ५, दिनको २ बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी,
काठमाडौं ।


सामान्य प्रस्ताव ः
३० प्रतिशत नगद लाभांश ।
ड्ड युनिलिभर नेपाल लिमिटेडको १८औं वार्षिक साधारणसभा,
मङ्सिर ६, दिनको ३ बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी,
काठमाडौं ।


प्रस्ताव ः
लाभांश अनुमोदन, स्वतन्त्र सञ्चालक नियुक्ति ।
प्रस्ताव १५ प्रतिशत बोनस शेयर ।
ड्ड प्यासिफिक डेभलपमेण्ट बैङ्कको तेस्रो वार्षिक
साधारणसभा, मङ्सिर १७, दिनको दिउँसो साढे १ बजे, तमू
सङ्ग्रहालय, बेंशीशहर, लमजुङ ।
ड्ड गरिमा विकास बैङ्कको पाँचौं वार्षिक साधारणसभा,
मङ्सिर १६, बिहान ११ बजे, पोखरा ग्राण्ड, विरौटा, पोखरा ।


प्रस्ताव

१८ प्रतिशत नगद लाभांश (बूक क्लोज मङ्सिर ६ देखि १६
सम्म) ।

 

बोनस÷नगद लाभांश÷प्रमाणपत्र वितरण
ड्ड अरुण भ्याली हाइड्रोपावरको भदौ ९ मा सम्पन्न
सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश दिने
प्रस्ताव गरेको छ ।


ड्ड सेवा विकास बैङ्कको कात्तिक ८ मा बसेको सञ्चालक समितिको बैठकले १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।


ड्ड श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको कात्तिक २० मा सम्पन्न १७औं वार्षिक साधारणसभाले १५ दशमलव शून्य २ प्रतिशत बोनस शेयर र ७ दशमलव ११ प्रतिशत नगद लााभांश दिने प्रस्ताव पारित गरेको छ ।

 

ड्ड ओम फाइनान्स लिमिटेडको असोज ६ मा बसेको सञ्चालक समितिले १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । ड्ड सिभिल मर्चेण्ट वित्तीय संस्थाको भदौ १८ मा सम्पन्न सञ्चालक समितिको बैठकले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । ड्ड लक्ष्मी बैङ्कको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । ड्ड अपि फाइनान्सको भदौ ४, आइतवार प्रकाशित समाचारअनुसार सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।


ड्ड शिखर फाइनान्सको असोज १३ मा बसेको सञ्चालक समितिको बैठकले ३ लाख ७५ हजार कित्ता बोनस शेयर र रू. १९ लाख ७३ हजार ६ सय ८४ दशमलव २१ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।


ड्ड युनाइटेड फाइनान्सको असोज १३ मा सम्पन्न सञ्चालक समितिको ११८औं बैठकले १३ दशमलव १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।


ड्ड प्राइम कमर्शियल बैङ्कको सञ्चालक समितिको १२३औं बैठकले (असोज २५ मा प्रकाशित समाचारअनुसार) १२ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । ड्ड डिप्रोक्स लघुवित्त विकास बैङ्कको कात्तिक १६ मा सम्पन्न सञ्चालक समितिको बैठकले २८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।


ड्ड सिद्धार्थ बैङ्कको कात्तिक १७ मा सम्पन्न सञ्चालक समितिको बैठकले १२ दशमलव ७९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । ड्ड साइन विकास बैङ्कको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरिदिएको छ ।


ड्ड हिमालयन बैङ्कको कात्तिक १७ मा सम्पन्न सञ्चालक समितिको बैठकले १६ दशमलव ८४२१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । ड्ड आईसीएफसी फाइनान्सको असोज १५ मा बसेको ११० औं सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । ड्ड एनएमबी बैङ्कको कात्तिक १४ मा बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत नगद लाभांश प्रस्ताव आगामी साधारणसभामा लाने निर्णय गरेको छ ।


ड्ड मितेरी डेभलपमेण्ट बैङ्कको असोज ५ मा बसेको सञ्चालक समितिको बैठकले १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ ।


ड्ड ज्योति विकास बैङ्कको असोज ९ मा सम्पन्न सञ्चालक समितिको ९९औं बैठकले ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैङ्क लैजाने भएको छ । ड्ड इण्टरनेशनल लिजिङ एण्ड फाइनान्सको असोज ८ मा बसेको सञ्चालक समितिले ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लाने निर्णय गरेको छ । ड्ड सानिमा विकास बैङ्कले दिने भनेको नगद लाभांश ७ प्रतिशतबाट ६ दशमलव ५ प्रतिशतमा झारेको छ । नेपाल राष्ट्र बैङ्कले सञ्चित आय रू. २ करोड ६ लाख १ हजार कायम गर्न भनेपछि कात्तिक १८ मा बसेको सानिमाको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । ड्ड भाजुरत्न फाइनान्सको कात्तिक १८ मा बसेको सञ्चालक समितिको १८९औं बैठकले ४० प्रतिशत बोनस शेयर र रू. ११ लाख ८२ हजार ३ सय २० नगद लाभांश दिने निर्णय गरेको छ ।


ड्ड विराटलक्ष्मी विकास बैङ्कले १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । ड्ड सहयोगी विकास बैङ्कले ३ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारणसभामा लाने भएको छ ।


प्रमाणपत्र वितरण


ड्ड डिप्रोक्स लघुवित्त विकास बैङ्कले १ बराबर १ दशमलव ५ को अनुपातमा दिएको हकप्रद शेयरको प्रमाणपत्र असोज २६ देखि वितरण गरिरहेको छ । आपूmले आवेदन दिएको स्थानबाट प्रमाणपत्र लिन सकिने कम्पनीले जानकारी दिएको छ ।


बोलकबोल ड्ड स्वावलम्बन लघुवित्त विकास बैङ्कको सर्वसाधारण समूहको ८ हजार ४ सय २ कित्ता अवितरित हकप्रद शेयरका लागि बोलपत्रद्वारा आवेदन खुला गरेकोमा कात्तिक २५ गतेसम्म म्याद थप गरिएको छ ।