Date: 2010-09-08


०६७ भदौ ७-१३
प्रश्न:- आफूलाई उपयुक्त हुने बीमाङ्कको आकार कसरी निर्धारण गर्न सकिन्छ ? उत्तर:- जीवन बीमा दीर्घकालीन करार भएको हुँदा एक पटक बीमा गरिसकेपछि लामो समयसम्म निरन्तर बीमा शुल्क भुक्तानी गर्नुपर्ने भएकाले जीवन बीमा गर्नुअघि आफ्नो वर्तमान आर्थिक हैसियत, भविष्यमा आईपर्ने आर्थिक...
साउन २४-३०
प्रश्न:- वैदेशिक रोजगार म्यादी जीवन बिमा योजना सम्बन्धित वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर एजेन्सी) को सिफारिसबाट सोझै प्राप्त हुने हो कि के हो ? साथै यस्तो बिमा गर्दा अभिकर्ताको सहारा लिनुपर्छ कि पर्दैन ? (सुनीला लामा, चावहिल) उत्तर:- वैदेशिक रोजगारका लागि जाने...
साउन १०-१६
प्रश्न:- एक व्यक्तिले कुनै एउटा कम्पनी वा धेरै कम्पनीबाट बढीमा कतिवटासम्म बिमा पोलिसी खरिद गर्न सक्छ ? बिमित र सम्बन्धित बिमा कम्पनीलाई एकभन्दा बढी बिमा पोलिसी खरिद गर्दा के फाइदा हुन्छ ? उत्तर:- कुनै पनि सामानको बिमा गर्नुपरेमा त्यसको मूल्य बराबरको बिमा गरिन्छ...
असार २८-साउन २
प्रश्न:- मैले करिब १ महिनाअघि बिमा पोलिसी खरिद गर्दा कम्पनीले दिएको फर्ममा उल्लेख गर्नुपर्ने विवरण केही गल्ती हुन गएछ, यसको बारेमा मैले भर्खरै थाहा पाएँ । अब मैले त्यसलाई कसरी सच्याउन सक्छु ?
उत्तर:- जीवन बीमा गर्दा बीमा गरिने व्यक्तिको जीवनमा आइपर्ने जोखिमको मूल्याकंन...
असार १४-२०
बिमा पोलिसी खरीद गरिसकेपछि आफूले चाहेको बेला इच्छाइएको हकवाला परिवर्तन गर्न सकिने व्यवस्था बिमा ऐन ऐन २०४९ को दफा ३८ को उपदफा २ मा उल्लेख छ । जसअनुसार, बिमितले हकवाला परिवर्तन गर्न चाहे इच्छाइएको व्यक्तिको विवरण उल्लेख गरी आवश्यक सूचना सम्बन्धित बिमक...
२०६७ जेठ ३१-असार ६
जीवन बिमा पोलिसीमा ऋण लिने सुविधा नेपालमा पनि छ । सामान्यतः बिमालेखअर्न्तर्गतको पूरा दुइ वर्षको बिमाशुल्क भुक्तानी गरिसकेपछि बिमितले चाहेको खण्डमा बिमालेखअर्न्तर्गत ऋण लिन सक्छ । कुनै पनि बिमितले माथि उल्लेख गरेअनुसारको अवधिको पूरा बिमाशुल्क भुक्तानी गरिसकेपछि आफूले जीवन...
सामान्यतया जीवन बिमा करार सम्पन्न गरेपछि तोकिएको बिमा अवधि सम्म बीमकले निर्धारण गरेको जीवन बिमा शुल्क निरन्तर तिर्नुपर्छ । न्यूनतम २ वर्ष वा सोभन्दा बढी अवधिको जीवन बिमालेखअन्तर्गतको बिमा शुल्क किस्ता बिमकलाई तिरिसकेपछि बिमा अवधिभित्र...
यस प्रकारको जीवन बिमा अहिलेसम्म नेपालमा कुनै पनि कम्पनीले प्रचलनमा ल्याएको पाइँदैन । सामान्यतः मानिसले बचत तथा लगानीको लागि बिमा गर्छन् । तर यो सिनियर भने केही फरक छ । यो...
बिमकले निर्धारण गरेको बिमा शुल्क तोकिएको अवधिभित्र नतिरेमा बिमा लेख व्यतीत भएको मानिन्छ । यसरी बिमालेख व्यतीत भएको २ वर्षभित्र बिमालेखको सर्तअनुसारको दायित्व बिमक....
अघिल्लो पछिल्लो