ट्राफिकलाई हुलासको सहयोग
हंसराज हुलासचन्द कम्पनीले संस्थागत सामाजिक दायित्व अन्तर्गत बुटवल ट्राफिक प्रहरीलाई १८० सीसीका दुई वटा बजाज पल्सर मोटरसाइकल प्रदान गरेको छ । कम्पनीले यसअघि काठमाडौंको क्वीक रेस्पोन्स टिमलाई ६ वटा बजाज मोटरसाइकल दिइसकेको छ । त्सस्तै कम्पनीले विराटनगर, पोखरा, नारायणघाट तथा इटहरीमा समेत पाँचवटा मोटरसाइकल दिएको छ ।