<i>टुडिखेलमा सोमबार सेनादिवस तथा महाशिवरात्रीको अवसरमा नेपालीसेनाले गरेको परेड हेर्दै बाँयाबाट क्रमशः राष्ट्रपति डा.यादव,प्रधानमन्त्री डा.भट्टराई र संविधानसभा अध्यक्ष नेम्वाङ्ग लगायत। तस्वीरःअशोक</i><i>काभ्रेको बनेपामा शनिबारदेखि चलेको मध्यमाञ्चल महोत्सवमा राखेको वस्तुहरुकोबारेमा जानकारी लिदै सोमबार मेलामा आएका आगन्तुकहरु । तस्वीर : आर्थिक अभियान</i><i>ललितपुरको सिद्धिपुर महोत्वसवमा एक सर्को हुक्का तानेको रु.१० पर्ने जानकारी कागजमा राखि  मंगलवार  आफनो स्टलमा बसेकी स्थानिय महिला । तस्वीरःविणा श्रेष्ठ</i><i>Abhiyan Special Offer</i>

Posted on: Feb 22, 2012
  

मन्त्री गुप्ता भ्रष्टाचारी ठहर

अभियान संवाददाता फागुन ९, काठमाडौं । सर्वोच्च अदालतले सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले गुप्तालाई दिएको सफाइलाई उल्ट्याउँदै सर्वोच्चले विभित्र सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकाले उनलाई ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ बिगो र त्यत्ति नै रकम जरीवानासहित डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ । गुप्ताले बिगो र जरीवानासमेत कुल १ करोड ६८ लाख १९ हजार ५ सय ५६ रुपैयाँ बुझाउनु पर्नेछ ।

विस्तृत

Posted on: Feb 22, 2012
  

माघसम्ममा पुँजीगत खर्च १५ प्रतिशतमात्र
खर्च विगत वर्षहरूकै अनुपातमा रोजगारी सृजना र आर्थिक गतिविधिमा असर
रमेश कुमार, फागुन ९, काठमाडौं । समयमै बजेट आए पनि चालू आर्थिक वर्षमा पूँजीगत खर्च गत वर्षहरूकै हाराहारीमा मात्रै हुने देखिएको छ । विकास आयोजनाहरूका लागि गरिने खर्चको हिस्सा संशोधित अनुमानभन्दा पनि तल झर्ने हालसम्मको रकम परिचालनले देखाएको छ । चालू आवको पहिलो ७ महीना बित्दा पूँजीगत खर्च करीब १५ प्रतिशतको

विस्तृत
शेयर सङ्ख्याका आधारमा दश उत्कृष्ट कम्पनी (श्रोत नेप्से ) मङ्गलवार, ९ फागुन २०६८
कम्पनी शेयर सङ्ख्या अन्तिम मूल्य
United Finance Limited 8,267 118.00
Shikhar Insurence Co.Ltd. 4,180 235.00
Himalayan Finance Limited 4,620 59.00
Himalayan Finance Limited 3,610 62.00
Nepal SBI Bank Ltd. 2,792 414.00
Bank of Kathmandu 2,692 405.00
Professional Bikas Bank Limited 2,090 71.00
Manakamana Development Bank Limited. 1,980 68.00
Bank of Asia Limited 1,951 150.00
Muktinath Bikas Bank Ltd. 1,940 164.00
Nepal Doorsanchar Company Limited 1,835 441.00
कारोबार सङ्ख्याका आधारमा दश उत्कृष्ट कम्पनी (श्रोत नेप्से )  मङ्गलवार, ९ फागुन २०६८
कम्पनी कारोबार सङ्ख्या अन्तिम मूल्य रु
Himalayan Finance Limited 123 62.00
Professional Bikas Bank Limited 86 71.00
Muktinath Bikash Bank Ltd. 67 164.00
Valley Finance Limited 60 100.00
Alpine Development Bank Limited 49 100.00
Gaurishankar Development Bank Limited 47 86.00
Manakamana Development Bank Limited 41 68.00
Guras Life Insurance Co. Limited 39 86.00
Lumbini General Insurence 38 88.00
Nepal Credit and Com.Bank 36 123.00
कारोबार रकमका आधारमा दश उत्कृष्ट कम्पनी (श्रोत नेप्से )  बिहीवार, मङ्गलवार, ९ फागुन २०६८
कम्पनी  कारोबार रकम रु. अन्तिम मूल्य रु.
Standard Chartered Bank

1,205,994

1333.00
Nepal SBI Bank Limited

1,142,141

414.00
Bank of Kathmandu 1,089,599 405.00
United Finance Ltd.

975,506

118.00
Shikhar Insurence Co. Ltd
949,740 235.00
Everest Bank Ltd.
861,000 680.00
Bank Of Kathmandu
565,630 407.00
Nepal Doorsanchar Company Limited
811,785 441.00
Muktinath Bikas Bank Ltd.
310,150 164.00
Bank of Asia Nepal Limited 298,911 150.00
Chilime Hydro Power Co. 297,210 595.00

नेपाल राष्ट्र बैङ्क प्रयोजनको विनिमय दर बुधवार, १० फागुन २०६८ (श्रोत नेपाल राष्ट्र बैङ्क )
  मूद्रा एकाइ
खरिद दर विक्री दर
भारतीय रुपैयाँ 100
160 160.15
अमेरिकी डलर 1 78.40 79.00
युरो 1 103.98
104.77
पाउण्ड स्टर्लिङ 1 124.25

125.20

स्वीस फ्रेन्क 1 86.08
86.74
अष्ट्रेलियाली डलर 1 83.84
84.48
क्यानेडियाली डलर 1 78.78 79.39
सिगापुर डलर 1 62.46 62.94
जापानी येन 10 9.83 9.90
चिनियाँ युआन 1 12.45
12.55
साउदी रियाल 1

20.91

21.07
कतारी रियाल 1 21.53 21.70
थाइ भाट 1 2.55 2.57
युएई दिरहाम 1 21.34

21.51

मलेशियाली रिङ्गिट 1 25.97
26.17
कोरियाली वोन 100 6.97 7.03
खरिद मात्र
स्वीडिस क्रोन 1

11.80

-
डेनिस क्रोन 1 13.99
-
हङकङ डलर 1 10.11
-
सुन - चाँदी बजार बुधवार, १० फागुन २०६८  [स्रोत-NEGOSIDA]
सुन प्रति १० ग्राम प्रति १० ग्राम

छापावाला रु.४६८९५-

तेजाबी रु.४६७१५/-

चाँदी प्रति १० ग्राम  

 

रु.९३९/-

 
aarthik abhiyan national daily newspaper-10Feb-2011.pdf

<i>domestic product</i><i>human data</i><i>kharcha</i><i>Hastakala</i><i>खर्च</i><i>a1</i><i>काठमान्डौ बालाजुस्थित माछापोखरीमा विहानै फुटपाथमा लस्करै राखीएको फलफुल पसलहरु</i><i>वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरिक्षणमा कार्टेलिङ गर्दै आएको‘गाम्का नेपाल’को खारेजीको माग</i><i>काठमाडौंको रत्नपार्कमा बिहीबार माइक्रोबस भाडा हाडिङबोर्डमा परिवर्तन गर्दै माइक्रो बस संचालक संघ</i><i>Dog Sale</i><i>Christmas Tree</i><i>मंगलवार  ललितपुर शंखमुल स्थित बारीमा काम गर्दै महिला । तस्बिर भावेश अधिकारी आर्थिक अभियान</i>
के अब नेपाली नागरिकले खबरदारी नगरी देशमा शान्ति र संविधान आउला ?

  • सुन आयात दिनको २० किलो
    Posted on: Feb 22, 2012

    फाल्गुन ९, काठमाडौं (अस) । नेपाल राष्ट्र बैङ्कले सुन आयातको कोटा बढाएको छ । विवाहको मौसममा सुनको माग बढी भएकाले सुन आयातको कोटा दैनिक ५ किलो बढाइएको राष्ट्र बैङ्कका डेपुटी गभर्नर गोपाल काफ्लेले बताए । यसअघि प्रतिदिन १५ किलोमात्र सुन आयात गर्न पाउने व्यवस्था थियो । उनका अनुसार व्यवसायीहरुको मागलाई ध्यानमा राखेर असारसम्मका लागि सो कोटा थपिएको हो । यसअघि बैङक्ले प्रतिदिन १० किलोको कोटालाई बढाएर २०६७ पुस १२ गते १५ किलो पुर्याएको थियो ।

    विस्तृत समाचार

  • किमाथाङ्का नाकासम्म सर्वे पूरा
    Posted on: Feb 22, 2012

    किमाथाङ्का नाकासम्म सर्वे पूरा

    फागुन ९, सङ्खुवासभा । उत्तर– दक्षिण कोशीमार्गको बाँकी भागको सर्वे पनि पूरा भएको छ । जिल्लाको पाथिभरास्थित एकुवाबाट किमाथाङ्का नाकासम्मको ८५ किलोमिटरको सर्वे सकिएपछि सो सडकको सर्वे पूरा भएको उत्तर–दक्षिण कोशी सडक कार्यालय, सङ्खुवासभाले बताएको छ । सो कार्यालयका इञ्जिनीयर महम्मद गनिले भने, ‘अब सो सडक खण्डको डिजाइनको काम बाँकी छ ।’
    विस्तृत समाचार

  • पाँच देशसँग श्रम सम्झौता हुँदै
    Posted on: Feb 22, 2012

    फागुन ९, काठमाडौं । सरकारले थप पाँच देशसँग श्रम सम्झौता गर्ने भएको छ । नेपाली कामदारको मुख्य गन्तव्यका रूपमा रहेका ती मुलुकसँग चालू आर्थिक वर्षको अन्त्यसम्ममा श्रम सम्झौता गरिने श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले अभियानलाई बताए । ‘सोका लागि आन्तरिक गृहकार्य भइरहेको छ,’ उनले भने, ‘केही समयभित्रै परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल थाल्नेछौं ।’
    विस्तृत समाचार

  • केमिड्रगलाई कुशल उत्पादन प्रमाणपत्र
    Posted on: Feb 21, 2012

    फाल्गुन ८, काठमाडौं (अस) । केमिड्रग इण्डष्ट्रिज प्रालिले विश्व स्वास्थ्य सङ्गठनबाट कुशल उत्पादन प्रमाणपत्र (जीएमपी) पाएको छ । जीएमपीलाई उच्च गुणस्तरको मापनको रुपमा लिइन्छ । ट्याब्लेट, क्याप्सुल, तरल र मलमलगायत विभिन्न २७ ब्राण्डबाट उत्पादन थालेको कम्पनीले अहिले ८४ ब्राण्डका औषधि उत्पादन गर्दै आएको बजार निर्देशक राजेश कर्माचार्यले बताए ।
    विस्तृत समाचार

  • मोदीखोला बन्द हुने स्थितिमा
    Posted on: Feb 21, 2012

    फाल्गुन ८, काठमाडौं (अस) । मोदीखोला जलविद्युत् आयोजना बन्द हुने स्थितिमा पुगेको छ । मेशिनमा गम्भीर समस्या आएकाले आयोजना बन्द हुने स्थितिमा पुगेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य केपी दुलालले अभियानलाई बताए । १४ दशमलव ८ मेगावाट क्षमताको सो आयोजनाबाट हाल ३ मेगावाटमात्र विद्युत् उत्पादन भइरहेको छ ।
    विस्तृत समाचार

    अरु समाचारहरु

...र यो पनि

पत्ता लाग्दै छ, घाटाको पीडा कम गर्ने उपाय
Posted on: Feb 22, 2012

आथिर्क तथा वित्तीय क्षति हुँदा मानिसमा एकप्रकारको पीडा र निराशा छाउने गर्दछ । केही व्यक्ति छिट्टै नै यस पीडाबाट उब्रिन्छन् भने कतिपयमा लामो समयसम्म यसको असर रहने गर्दछ । अझ कतिपय व्यक्तिले त आर्थिक घाटाको पीडा सहन नसकेर आत्महत्या नै गरेका समाचार पनि बेलाबेलामा सुनिन्छ । तर, अब भने जापानी वैज्ञानिकहरुको एक समूहले जटिल अनुसन्धानपश्चात् आर्थिक घाटाबाट हुने पीडाको कारण पत्ता लगाई त्यसलाई कम गर्ने उपायमा पनि प्रगति भएको जानकारी दिएको छ ।


मङ्गलवार ‘मोलिक्युलर साइकियाट्री जर्नल’मा प्रकाशित यसबारेको एक रिपोर्टमा वैज्ञानिकहरुले वित्तीय घाटा बेहोर्ने मानिसको मस्तिष्कको एक क्षेत्रमा विशेष प्रकारको रसायन उत्पन्न हुने र त्यसैका कारण चिन्ता एवम् निराशा पैदा हुने पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुका अनुसार आर्थिक तथा वित्तीय नाफा÷घाटाको सन्देशवाहकका रुपमा मानिसहरुको मस्तिष्कमा ‘नोरपाइनफ्रीन’ अथवा ‘नोराडे«नेलाइन’ नामक एक रसायन रहने गर्दछ । उक्त रसायन जति धेरै मात्रामा मस्तिष्कमा फैलिन्छ, मानिसलाई त्यति नै धेरै पीडा हुने गर्दछ । अध्ययनमा सामेल व्यक्तिमध्ये यो रसायन थोरै भएका मानिसमा घाटाको पीडा कम हुने पत्ता लागेको थियो । तर, यो रसायन बढी हुनेहरु भने नाफाको तुलनामा घाटाप्रति बढी नै संवेदनशील रहेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

आर्थिक घाटाप्रतिको यो संवेदनशीलतालाई उनीहरुले ‘लस एभर्सन’ (घाटा वा आर्थिक प्रतिकुलता सहने कमजोर क्षमता) नामकरण गरेका छन् । प्राध्यापक हिडेहिको ताकाहासीको नेतृत्वमा रहेको क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको एक समूहले १९ जना स्वस्थ मानिसमा यो अध्ययन गरेको थियो । सामेल गरिएका व्यक्तिलाई जुवा खेल्न लगाइएको र त्यसपछि उनीहरुका मस्तिष्कमा उत्पन्न प्रतिक्रियाहरुलाई जटिल स्क्यानिङद्वारा अध्ययन गरिएको थियो ।

विश्लेषकहरुले यो रसायनको भूमिका पत्ता लागेपछि अब आथिर्क क्षतिको पीडा कम गर्ने औषधि बनाउन अनुसन्धानकर्ताहरुलाई सजिलो हुने बताएका छन् । ‘यसले आर्थिक जोखिमको प्रतिक्रिया मानव मस्तिष्कमा कसरी हुन्छ भन्नेबारे बुझाइमा निश्चय नै परिवर्तन ल्याउने देखिन्छ,’ युनिभर्सिटी कलेज लण्डनका मेडिकल इमेजिङ विषयका प्राध्यापक डेरेक हिलले भने ।

From New Business Age

From the Editor

A Test for the Town-Planner


Both, the planners and populace of Kathmandu Metropolis in particular and, Kathmandu Valley in general have never learnt two terms – Planning and Deconstructions or Creative Destruction. The demolition rampage jointly carried out in main streets of Kathmandu by three authorities namely The Traffic Police, Kathmandu Metropolitan Corporation (KMC) and Kathmandu Valley Town Development Committee also probably lack vision of planning or creative destruction.

More

We are Focused on the Basics of Banking

Sunil Kaushal is the newly appointed Chairman of Standard Chartered Bank Nepal Limited. Kaushal is likely to assume a senior role in the South Asia region, the announcement of which is likely to happen soon. He is currently the President and CEO of Standard Chartered Bank (Taiwan) Limited. He has over 23 years of banking experience and held several senior roles with the bank across different markets including Global Head

More

Norvic: Care at its Best

Chaudhary Group, a prominent corporate house of Nepal, established Norvic International Hospital in 1993 as a 30 bed facility. Today, the hospital operates 100 beds as a full-service community healthcare facility where 40 per cent of the beds are reserved for critical care – Intensive Care Unit (ICU) and Coronary Care Unit (CCU). Growing at a steady 20 per cent per annum for the last three years, it is scheduled to add 66 more beds by the end of March 2012. It also plans to become a 200-bedded super specialized general hospital in the very near future. Praveen Dawar, Vice-President of Norvic International Hospital & Medical College Pvt Ltd says, “We are the leading private sector hospital in Nepal and the leading hospital overall, for critical care.”

More