<i>Abhiyan Special Offer</i><i>आईतवार काठमाडौं बानेश्वरस्थित संविधानसभा भवनअगाडि सरकारले उपत्यकाबाट हटाउन गरेको निर्णयको विरोधमा प्रर्दशन गर्दै सुकुम्वासीहरु । तस्वीर : अशोक दुलाल÷आर्थिक अभियान</i><i>व्यवस्थापिका संसदमा माओवादी जनसत्ताले गरेको घरजग्गाको खरिदबिक्रिलाई बैधता दिन सरकारले निर्णयको विरोधमा आइतबारको बैठकमा अवरोध पुर्याउदै नेपाली काँग्रेस र नेकपा एमालेका सभासद्हरु ।  तस्वीर : अशोक दुलाल</i><i>लाजिम्पाट बुढानिलकण्ठ सडक विस्तारको विरोधमा काठमाडौंको बबरमहलमा निस्केको र्‍याली । तस्वीरः अशोक दुलाल÷आर्थिक अभियान</i><i>ललितपुरको सुन्दरीघाटमा काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनको लागि जाइकाद्धारा निमार्ण गरिएको सोलार विद्युतीय प्रणाली । तस्वीरः अशोक दुलाल÷आर्थिक अभियान</i>

Posted on: Feb 06, 2012
  

आगामी बजेटको सीमा रू. ४ खर्ब २९ अर्ब
माघ २२, काठमाडांै । आगामी बजेटका लागि राष्ट्रिय योजना आयोगले ४ खर्ब २९ अर्ब रुपैयाँको सीमा (सिलिङ) निर्धारण गरेको छ । चालू आर्थिक वर्षको भन्दा करीब ११ दशमलव १३ प्रतिशत बढी खर्च गर्ने गरी आयोगले नयाँ बजेटको सीमा निर्धारण गरेको हो । आयोगको गत साता बसेको बैठकले यो सीमाभित्रबाट प्राथमिकताका आयोजना पठाउन मन्त्रालयहरूलाई निर्देशन पठाएको छ । ‘फागुन मसान्तभित्र आआफ्ना कार्यक्रम पठाउन मन्त्रालयहरूलाई पत्र पठाएका छौ ’ योजना आयोगका सचिव युवराज भुसालले अभियानसँग भने ।

विस्तृत

Posted on: Feb 06, 2012
  

आयल निगमलाई अनुदान होइन, कर छूट
माघ २२, काठमाडौं । पेट्रोलियम पदार्थमा लगाउँदै आएको आधा मात्र कर घटाउने हो भने विनाअनुदान सहज आपूर्ति गर्न सकिने नेपाल आयल निगमले बताएको छ । हाल सरकारले लिँदै आएको करमा छूट दिए निगम नाफामा जाने कामु कार्यकारी निर्देशक सुरेश अग्रवालले अभियानलाई बताए ।
उनले भने, ‘निगमले भन्सारशुल्क, सडक मर्मत, मूल्यअभिवृद्धि करलगायतका शीर्षक अहिले मासिक करीब रू. १ अर्ब ७३ करोड

विस्तृत
शेयर सङ्ख्याका आधारमा दश उत्कृष्ट कम्पनी (श्रोत नेप्से ) बिहीवार १९ माघ २०६८
कम्पनी शेयर सङ्ख्या अन्तिम मूल्य
Kumari Bank Limited 6,590 184.00
Bank of Kathmandu 6,219 419.00
Chilime Hydro Power Co. 4,880 606.00
Agricultural Development Bank Ltd. 3,946 111.00
Prime Commercial Bank Ltd. 3,895 182.00
Guras Life Insurence Co. Ltd 3,180 95.00
H&B Development Bank Ltd. 2,858 103.00
Narayani National Finance Co.Ltd 2,092 121.00
KIST Bank Limited 2,800 113.00
Prabhu Finance Company Limited 2,160 129.00
Everest Bank Limited 2,007 680.00
कारोबार सङ्ख्याका आधारमा दश उत्कृष्ट कम्पनी (श्रोत नेप्से )  बिहीवार १९ माघ २०६८
कम्पनी कारोबार सङ्ख्या अन्तिम मूल्य रु
Professional Bikas Bank Ltd. 135 74.00
Nepal Express Finance Ltd. 85 110.00
Guras Life Insurence Co.Ltd 77 95.00
Diyalo Bikas Bank Ltd. 74 80.00
Kamana Bikas Bank Limited 66 98.00
Imperial Financial Inst. Ltd 55 110.00
Alpine Development Bank Ltd. 45 98.00
Western Development Bank Ltd. 53 90.00
Araniko Development Bank Ltd. 43 76.00
Prime Commercial Bank Limited 40 182.00
Chilime Hydro Power Co. 36 606.00
कारोबार रकमका आधारमा दश उत्कृष्ट कम्पनी (श्रोत नेप्से )  बिहीवार १९ माघ २०६८
कम्पनी  कारोबार रकम रु. अन्तिम मूल्य रु.
Chilime Hydro Power Co.

2,967,510

606.00
Bank of Kathmandu

2,594,178

419.00
Everest Bank Ltd. 1,345,346 680.00
Kumari Bank Ltd.

1,215,748

184.00
Nepal Doorsanchar Company Ltd.
866,500 438.00
Standard Chartered Bank Ltd.
843,723 1325.00
Prime Commercial Bank Ltd.
705,613 182.00
Agricultural Development Bank Ltd.
442,100 111.00
Laxmi Bank Ltd.
369,610 230.00
Siddhartha Bank Limited 322,819 212.00

नेपाल राष्ट्र बैङ्क प्रयोजनको विनिमय दर आइतवार, २२ माघ २०६८ (श्रोत नेपाल राष्ट्र बैङ्क )
  मूद्रा एकाइ
खरिद दर विक्री दर
भारतीय रुपैयाँ 100
160 160.15
अमेरिकी डलर 1 78.00 78.60
युरो 1 102.45
103.24
पाउण्ड स्टर्लिङ 1 123.42

124.36

स्वीस फ्रेन्क 1 85.00
85.65
अष्ट्रेलियाली डलर 1 83.38
84.02
क्यानेडियाली डलर 1 78.06 78.66
सिगापुर डलर 1 62.54 63.02
जापानी येन 10 10.24 10.31
चिनियाँ युआन 1 12.37
12.47
साउदी रियाल 1

20.80

20.96
कतारी रियाल 1 21.42 21.58
थाइ भाट 1 2.52 2.54
युएई दिरहाम 1 21.24

21.40

मलेशियाली रिङ्गिट 1 25.86
26.06
कोरियाली वोन 100 6.97 7.03
खरिद मात्र
स्वीडिस क्रोन 1

11.58

-
डेनिस क्रोन 1 13.78
-
हङकङ डलर 1 10.06
-
सुन - चाँदी बजार आइतवार, २२ माघ २०६८  [स्रोत-NEGOSIDA]
सुन प्रति १० ग्राम प्रति १० ग्राम

छापावाला रु.४६४७०-

तेजाबी रु.46290/-

चाँदी प्रति १० ग्राम  

 

रु.९३०/-

 
aarthik abhiyan national daily newspaper-10Feb-2011.pdf

<i>domestic product</i><i>human data</i><i>kharcha</i><i>Hastakala</i><i>खर्च</i><i>a1</i><i>काठमान्डौ बालाजुस्थित माछापोखरीमा विहानै फुटपाथमा लस्करै राखीएको फलफुल पसलहरु</i><i>वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरिक्षणमा कार्टेलिङ गर्दै आएको‘गाम्का नेपाल’को खारेजीको माग</i><i>काठमाडौंको रत्नपार्कमा बिहीबार माइक्रोबस भाडा हाडिङबोर्डमा परिवर्तन गर्दै माइक्रो बस संचालक संघ</i><i>Dog Sale</i><i>Christmas Tree</i><i>मंगलवार  ललितपुर शंखमुल स्थित बारीमा काम गर्दै महिला । तस्बिर भावेश अधिकारी आर्थिक अभियान</i>
के अब नेपाली नागरिकले खबरदारी नगरी देशमा शान्ति र संविधान आउला ?

  • वायुसेवा निगममा १९ जनामाथि कारबाही
    Posted on: Feb 06, 2012

    माघ २२, काठमाडौं (अस) । नेपाल वायुसेवा निगमको जहाजबाट समान चोरी भएको तथा नक्कली भारतीय कर्मचारी नियुक्त गरी अनियमितता गरेकोमा दोषी ठहरिएका १९ जना कर्मचारीमाथि कारबाही भएको छ । वायुसेवा निगमको आइतवार बसेको सञ्चालक समितिको बैठकले ती कर्मचारीलाई कारबाही गरेको निगमका नायब प्रबन्ध निर्देशक राजबहादुर केसीले बताए ।
    विस्तृत समाचार

  • युनिलिभर बन्द
    Posted on: Feb 06, 2012

    माघ २२, हेटौंडा (अस) । मकवानपुरको बसामाडी गाविस ५ मा रहेको बहुराष्ट्रिय उद्योग युनिलिभर नेपाल मजदूरहरुले अनिश्चितकालीन बन्द गरेका छन् । मजदूरहरुले आइतवारबाट उद्योग बन्दको घोषणा गरेका हुन् ।

    विस्तृत समाचार

  • संवैधानिक समिति बैठक निष्कर्षहीन
    Posted on: Feb 06, 2012

    माघ २२, काठमाडौं (अस) । संवैधानिक समितिको आइतवारको बैठक मुख्य विषयमा प्रवेश नै नगरी टुङ्गीएको छ । बैठकमा एमाओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताले आइतवार बस्ने तीन दलको बैठकमा संविधानका विवादित विषयहरूमा सहमति जुटाउने धारणा राखेपछि बैठक स्थगित भएको हो । भावी संविधान निर्माणमा शासकीय स्वरूप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा दलहरूबीच विवाद कायमै रहेको छ ।
    विस्तृत समाचार

  • टेलिकमको २५ लाख थ्रीजी वितरण गर्ने तयारी
    Posted on: Feb 06, 2012

    माघ २२, काठमाडौं । नेपाल टेलिकमले २५ लाख थ्री जी मोबाइल वितरण गर्ने भएको छ । १ करोड जीएसएम मोबाइल लाइन थप गर्ने महत्वाकाङक्षीं योजना अन्तर्गत सो थ्रीजी वितरण गर्न लागिएको टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले बताए । उनले भने, ‘योजनाअन्तर्गत कम्तीमा २५ प्रतिशत थ्रीजी लाइन विस्तार गरिनेछ ।’ मुलुकभर थ्री जी नेटवर्क विस्तार गर्ने कार्य आगामी २ वर्ष भित्र पूरा गर्ने लक्ष्य राखिएको पनि थिकेले जानकारी दिए ।
    विस्तृत समाचार

  • वायुसेवा निगममा १९ जनामाथि कारबाही
    Posted on: Feb 06, 2012

    माघ २२, काठमाडौं (अस) । नेपाल वायुसेवा निगमको जहाजबाट समान चोरी भएको तथा नक्कली भारतीय कर्मचारी नियुक्त गरी अनियमितता गरेकोमा दोषी ठहरिएका १९ जना कर्मचारीमाथि कारबाही भएको छ । वायुसेवा निगमको आइतवार बसेको सञ्चालक समितिको बैठकले ती कर्मचारीलाई कारबाही गरेको निगमका नायब प्रबन्ध निर्देशक राजबहादुर केसीले बताए ।
    विस्तृत समाचार

    अरु समाचारहरु

...र यो पनि

पार्किङ नियम उल्लङ्घन गर्नेलाई अनौठो सजाय
Posted on: Feb 06, 2012

 

सवारीका नियम उल्लङ्घन गर्नेहरुलाई जरीवाना र नसिहत दिने प्रचलन त जताततै छ । तर, जर्मनीको एक शहरमा भने अहिले बिल्कुलै नौलो र अनौठो प्रकारको नसिहत दिन थालिएको छ । जर्मनीको ब्राण्डेनबर्ग राज्यको राजधानी पोष्टडाम शहरका अधिकारीहरुले पार्किङ नियमहरु उल्लङ्घन गर्नेलाई जरीवानाविनाको टिकटमात्रै थमाउन थालेका छन् ।


कुनै सवारी चालकले पार्किङस्थलमा कुनै प्रकारले नियम उल्लङ्घन गरेको पाइएमा थमाइने उक्त टिकटमा शून्य यूरो जरीवाना शुल्क लेखिएको छ । उक्त टिकटमा जर्मन भाषामा एक सन्देशमात्र लेखिएको छ – ‘ग्लूएक गेहाब्ट’ । अङ्ग्रेजीमा यसको शाब्दिक अर्थ हुन्छ ‘लक्की यू’ अर्थात् तपार्इं भाग्यमानी हुनुहुँदोरहेछ ।


अधिकारीहरुका अनुसार गल्ती गरेर पनि जरीवाना नतिराइने यो नियमबाट सवारी चालकलाई आफ्ना असावधानीप्रति सजग बनाउने लक्ष्य लिइएको छ । उनीहरुलाई जिम्मेवार बनाउन खर्च नगराईकनै चेतावनी दिन यो नयाँ उपायले सहयोग गरेको छ ।


‘यो एक प्रकारको चेतावनी हो,’ पोष्टडाम शहरकी प्रवक्ताले भनिन् । पार्किङ नियम उल्लङ्घन गरेर लटमै आफ्ना सवारी छाडेर हिँडेका व्यक्तिलाई यसपछि भने लिखित नोटिस दिने र त्यसपछि पनि गल्ती दोहो¥याउनेहरुलाई कानूनी कारबाही गरिने उनले बताइन् ।


From New Business Age

From the Editor

A Test for the Town-Planner


Both, the planners and populace of Kathmandu Metropolis in particular and, Kathmandu Valley in general have never learnt two terms – Planning and Deconstructions or Creative Destruction. The demolition rampage jointly carried out in main streets of Kathmandu by three authorities namely The Traffic Police, Kathmandu Metropolitan Corporation (KMC) and Kathmandu Valley Town Development Committee also probably lack vision of planning or creative destruction.

More

We are Focused on the Basics of Banking

Sunil Kaushal is the newly appointed Chairman of Standard Chartered Bank Nepal Limited. Kaushal is likely to assume a senior role in the South Asia region, the announcement of which is likely to happen soon. He is currently the President and CEO of Standard Chartered Bank (Taiwan) Limited. He has over 23 years of banking experience and held several senior roles with the bank across different markets including Global Head

More

Norvic: Care at its Best

Chaudhary Group, a prominent corporate house of Nepal, established Norvic International Hospital in 1993 as a 30 bed facility. Today, the hospital operates 100 beds as a full-service community healthcare facility where 40 per cent of the beds are reserved for critical care – Intensive Care Unit (ICU) and Coronary Care Unit (CCU). Growing at a steady 20 per cent per annum for the last three years, it is scheduled to add 66 more beds by the end of March 2012. It also plans to become a 200-bedded super specialized general hospital in the very near future. Praveen Dawar, Vice-President of Norvic International Hospital & Medical College Pvt Ltd says, “We are the leading private sector hospital in Nepal and the leading hospital overall, for critical care.”

More