समाचार

२ नम्बर प्रदेशमा मतगणना जारी, राजपा र माओवादी एक/एक स्थानमा विजयी

२ नम्बर प्रदेशमा मतगणना जारी, राजपा र माओवादी एक/एक स्थानमा विजयी

असोज ४, काठमाडौं । सोमवार सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा बुधवार राति ९ बजेसम्म दुई ओटा नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार बिहीवार . . . विस्तृतमा »

लगानी

नेप्से परिसूचक ०.२५ प्रतिशत घट्यो

नेप्से परिसूचक ०.२५ प्रतिशत घट्यो

असोज ४, काठमाडौं । बुधवार नेप्से परिसूचक शून्य दशमलव २५ प्रतिशत घटेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १५ दशमलव ५७ प्रतिशत बढेको छ भने कुल बजार पूँजीकरण शून्य दशमलव २५ प्रतिशत घटेर रू. १७ खर्ब ८६ . . . विस्तृतमा »

बजार

टेलिकमको दशैं अफर : रिचार्जमा बोनसदेखि एसएमएसमा छूटसम्म

टेलिकमको दशैं अफर : रिचार्जमा बोनसदेखि एसएमएसमा छूटसम्म

असोज ४, काठमाडौं । नेपाल टेलिकमले दशैंको उपलक्ष्यमा रिचार्जमा बोनसदेखि एसएमएसमा छूटसम्मका योजना सञ्चालन गरेको छ । योजनाअन्तर्गत कम्पनीले आफ्ना सबै सेवामा उपहार दिने बताएको छ . . . विस्तृतमा »

अन्तरराष्ट्रिय

क्रिप्टोकरेन्सी जारी गर्ने होडमा केन्द्रीय बैङ्क

पछिल्लो समय डिजिटल मुद्राको कारोबार निकै बढेको छ । कारोबारसँगै यसको भाउ र बजार पूँजीकरण बढेको छ भने सँगसँगै ठगीका खबरहरू पनि बढेका छन् । विभिन्न देशले डिजिटल मुद्रालाई गैरकानूनी भन्दै यसको कारोबारमा रोक लगाए पनि यसमाथि लगानीकर्ताहरूको आकर्षण बढिरहेको छ । यस्तोमा भारतीय केन्द्रीय बैङ्कले पनि आफ्नै क्रिप्टोकरेन्सी ल्याउँदै छ . . . विस्तृतमा »


दृष्टिकोण

पब्लिक कम्पनीका विशेषता र पालना गर्नुपर्ने शर्त

पब्लिक या प्राइभेट कम्पनीका आआफ्नै विशेषता पाइन्छ । कम्पनी ऐन २०६३ को दफा १ (ग)मा प्राइभेट कम्पनीबाहेकको कम्पनीलाई पब्लिक कम्पनी भनिएको छ । पब्लिक कम्पनीले विस्तृतमा »


सरकारी खर्चमा मनमौजी

अमेरिकी राष्ट्रपतिले वार्षिक नेपाली ४ करोडभन्दा बढी तलब लिँदै गर्दा भारतीय प्रधानमन्त्रीले वार्षिक करीब नेपाली २५ लाख मात्रै लिन्छन् । यद्यपि भारतीय विस्तृतमा »


नम्बरप्लेटको अर्थशास्त्र

‘लथालिङ्गे देशको भताभुङ्गे चाला’ भनेझैं कहिल्यै व्यवस्थित हुन नसकेको नेपाली यातायात क्षेत्रमा यतिखेर अर्को भताभुङ्गे चाला देखिएको छ । त्यो भनेको यातायात विस्तृतमा »


सबै लेख | दृष्टिकोणहरु हेर्नुहोस्

सडक विस्तार : मुआब्जा र क्षतिपूर्ति

काठमाडौं उपत्यकाका विभिन्न ठाउँका सडक फराकिलो पार्ने क्रममा मुआब्जा र क्षतिपूर्ति दिएर मात्र सो कार्य अगाडि बढाउनुपर्ने माग गर्दै परेको रीट निवेदनमा विस्तृतमा »


तराईको डुबान र आर्थिक वृद्धिदरको प्रक्षेपण

भूकम्पपछिको पुनर्निर्माण, तराईमा गएको बाढीको असर तथा खाडीमा घट्दै गएको विप्रेषण र सङ्घीयता कार्यान्वयनमा रहेका मुख्य चुनौतीका कारण चालू आर्थिक वर्षको विस्तृतमा »


न्यून विजकीकरणको बाध्यता

दशैंतिहारजस्ता ठूला चाडबाड लागेसँगै सरकारी निकाय सक्रिय भई राजधानीलगायत विभिन्न शहरबजारमा अनुगमन तीव्र बनाइएपछि बजार व्यवस्थित हुने सर्वसाधारणको अपेक्षा विस्तृतमा »


सबै सम्पादकीयहरु हेर्नुहोस्

७ नम्बर प्रदेशमा आर्थिक अभियानले खेलेको भूमिका महत्त्वपूर्ण

नेपालको लोकप्रिय आर्थिक दैनिक ‘आर्थिक अभियान’ले मुलुकको आर्थिक विकासमा पुर्यानएको योगदान निकै महत्त्वपूर्ण छ । यो दैनिक राजनीतिज्ञहरूका लागि पनि सिकाइको विस्तृतमा »


बोरे प्रवृत्ति हटाउन के गर्ने ?

धितोपत्र बोर्डले ४१ नम्बर ब्रोकरलाई नयाँ डिम्याट खाता खोल्न रोक लगाएको छ । यो राम्रो शुरुआत हो । यसबाट ब्रोकरहरू पनि जथाभावी डिम्याट खोल्न केही सचेत होलान् । विस्तृतमा »


कम्पनी ऐन संशोधनमा स्वामित्व लिनेलाई प्रश्न

‘अभियान राष्ट्रिय दैनिक’को सोमवारको अङ्कमा ‘कम्पनी खारेजीका झन्झटिला पक्ष’ शीर्षकमा सम्पादकीय प्रकाशित भएको रहेछ । कम्पनी ऐन २०६३ संशोधनको प्रक्रिया शुरू विस्तृतमा »


सबै पाठक विचारहरु हेर्नुहोस्

आर्थिक सङ्घीयता

सङ्घीयतामा द्वन्द्व र अवसर

सङ्घीयतामा द्वन्द्व र अवसर

सङ्घीयता शासनप्रणाली सिद्धान्ततः उत्तरदायित्वको प्रणाली हो । स्वनियमन तथा सामूहिक नियमन सङ्घीयता व्यवस्थाका विशेषता हुन् । सङ्घीयता प्रणालीमा सबै तहका . . . विस्तृतमा »

शेयर / बैङ्किङ गतिविधि

एनआईसी एशिया र नेशनल बैङ्किङ इन्ष्टिच्युटबीच सहकार्य

एनआईसी एशिया र नेशनल बैङ्किङ इन्ष्टिच्युटबीच सहकार्य

काठमाडौं (अस) । एनआईसी एशिया बैङ्क र नेशनल बैङ्किङ इन्ष्टिच्युट लिमिटेडबीच पेशागत बैङ्किङ कोर्स (जेएएनबीआई) गर्न सम्झौता भएको छ । बैङ्कले ३ सय ८८ जना . . . विस्तृतमा »

घर संसार

हाउजिङ तथा अपार्टमेण्टमा दशैंतिहार अफर

हाउजिङ तथा अपार्टमेण्टमा दशैंतिहार अफर

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लक्षित गर्दै डेभलपरहरूले हाउजिङ तथा अपार्टमेण्ट खरीदमा विभिन्न छूट योजना ल्याएका छन् । दशैंमा हाउजिङ तथा अपार्टमेण्टको . . . विस्तृतमा »

यातायात

दशैंमा गाडी किन्दा अफरै अफर

काठमाडौं । नेपालीहरूको ठूलो पर्व दशैं नजिकिँदै गर्दा अहिले शोरूममा गाडी हेर्ने, छान्ने र बूकिङ गर्ने क्रम बढेको छ । दशैंको अवसरमा सबैजसो अटो विक्रेता तथा . . . विस्तृतमा »

अन्तर्वार्ता

उद्योगलाई आवश्यक पर्ने र्‍यापर उत्पादन थालेका छौं

उद्योगलाई आवश्यक पर्ने र्‍यापर उत्पादन थालेका छौं

२०४४ सालमा बुबा नवराज पन्तले बैतडीको पाटनमा फोटो स्टुडियोबाट शुरू गरेको व्यवसायलाई विस्तार गर्नेक्रममा २०७० सालमा १ करोड रुपैयाँ लगानी गरी ७ नम्वर प्रदेशमै . . . विस्तृतमा »

प्रविधि

अप्टिकल फाइबरका लागि करीब ११ अर्ब खर्च गरिँदै

अप्टिकल फाइबरका लागि करीब ११ अर्ब खर्च गरिँदै

काठमाडौं । नेपालका सातओटै प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउन करीब ११ अर्ब खर्च गरिने भएको छ । अप्टिकल फाइबरका लागि ग्रामीण दूरसञ्चार विकास कोषबाट उक्त रकम खर्च . . . विस्तृतमा »

शिक्षा

स्नातक तह र रोजगारी

स्नातक तह र रोजगारी

अहिले स्नातक तहका लागि कलेज भर्ना गर्ने समय हो । विद्यार्थीले माध्यमिक तह (कक्षा ११ र १२ )मा अध्ययन गरेको विषय र क्षमताअनुसार स्नातक तहका विषय छनोट गर्नुपर्ने . . . विस्तृतमा »

विकास

भेरी–बबईको सुरुङ खन्ने मेशिन भित्रियो

भेरी–बबईको सुरुङ खन्ने मेशिन भित्रियो

वीरेन्द्रनगर । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्शन आयोजनाको सुरुङ खन्न प्रयोग हुने अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेशिन (टीबीएम) भित्रिएको छ । . . . विस्तृतमा »

विविध

च्याउखेतीबाटै १५ लाख आम्दानी

च्याउखेतीबाटै १५ लाख आम्दानी

उदयपुर (अस) । उदयपुरको पूर्वी भेगमा पर्ने बेलका नगरपालिका वडा नं. १ आम्बासीका कृष्ण बास्तोला च्याउखेतीबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी कमाउन सफल भएका छन् । . . . विस्तृतमा »

र यो पनि

मानिसको मूत्रबाट इन्धन !

मानिसको मूत्रबाट इन्धन !

पछिल्लो समय वैज्ञानिकहरूले हरेक दिन ऊर्जाका क्षेत्रमा विभिन्न खोज र प्रयोग गरिरहेका छन् । वायु प्रदूषण नियन्त्रण गर्न र स्वच्छ ऊर्जा उत्पादनका लागि वायु, पानी . . . विस्तृतमा »

अभियान शेयर बजार

कम्पनी नाम बोनस शेयर नगद लाभांश विवरण प्रकाशित मिति
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड १९.२०%  रू. ५८३६०२  असोज २ मा सञ्चालक समितिको निर्णय  2017-09-20 
(२०७४-०६-४)
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड १९.२०%  रू. ५८३६०२  असोज २ मा सञ्चालक समितिको निर्णय  2017-09-20 
(२०७४-०६-४)
Tinau Development Bank Limited १०%  ५%  भदौ ३० मा सञ्चालक समितीको निर्णय  2017-09-17 
(२०७४-०६-१)
एक्सेल डे. बैङ्क ३०.१२%  १.५८५२६%  भदौ २५ मा सञ्चालक समितीको निर्णय  2017-09-11 
(२०७४-०५-२६)
समाता माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड २०%  ११.५८%  भदौ २४ मा सञ्चालक समितीको निर्णय  2017-09-11 
(२०७४-०५-२६)
वोमी माइक्रोफाइनान्स वित्तीय संस्था २०%  १.१०८%  भदौ २५ मा सञ्चालक समितीको निर्णय  2017-09-11 
(२०७४-०५-२६)
Nepal Bangladesh Bank Ltd. १२%  ३.७९%  भदौ २४ मा सञ्चालक समितीको निर्णय  2017-09-10 
(२०७४-०५-२५)
Nirdhan Utthan Bank Ltd. ६६.६७%  १४.०४%  भदौ २२ मा सञ्चालक समितीको निर्णय  2017-09-10 
(२०७४-०५-२५)
Chhimek Laghubitta Bikas Bank Limited १९%  २५.११%  भदौ २२ मा सञ्चालक समितीको निर्णय  2017-09-07 
(२०७४-०५-२२)
Nepal Investment Bank Ltd. १५%  २५%  भदौ २१ मा सञ्चालक समितीको निर्णय  2017-09-06 
(२०७४-०५-२१)
कम्पनी नाम किसिम स्थान मिति समय बुक क्लोज प्रस्ताव
Nepal Investment Bank Ltd. ३१ औं  राष्ट्रिय सभा गृह  2017-10-24  (२०७४-०७-७) 10:00:00  असोज १८ -­ कात्तिक ७  १५ प्रतिशत बोनस शेयर, २५ प्रतिशत नगद लाभांश, ४ जना संस्थापक शेयरधनीहरु नियुक्त गर्ने 
मेरो माइक्रो फाइनान्स ५ औं   होटल वाटर टावर, नुवाकोट  2017-10-16  (२०७४-०६-२९) 11:30:00  असोज २ – १०   ३० प्रतिशत वोनस शेयर र वोनसको कर प्रयोजनको लागि १२.१०५ प्रतिशत नगद लाभांश 
रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था ५ औं  गेट वे हिमालयन रिर्सोट, लमजुङ  2017-10-15  (२०७४-०६-२८) 10:00:00  असोज १० मात्र  २० प्रतिशत वोनस शेयर, रू. ५९४७३७ नगद लाभांश, चुक्तापूँजी वृद्धि र संस्थाको नाम परिवर्तन 
मञ्जुश्री फाईनान्स लिमिटेड विशेष   थापागाँउ ब्याङब्वेट, नयाँ बानेश्वर  2017-10-11  (२०७४-०६-२४) 11:00:00  असोज ९ मात्र  १००ः५ को अनुपातमा हकप्रद शेयर 
Uniliver Nepal Ltd. २४ औं   अन्नपूर्ण होटल, दरबारमार्ग  2017-10-06  (२०७४-०६-१९) 10:30:00  भदौ ३० – असोज २०   रू. १२७० नगद लाभांश, लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक तोक्न 
नबिल बैङ्क लि ३३ औं  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी  2017-09-26  (२०७४-०६-१०) 10:30:00  भदौ २७ मात्र  १८ प्रतिशत नगद लाभाशं र ३० प्रतिशत बोनस शेयर  
एनवी इन्स्योरेन्स कम्पनी लिमिटेड २० औं   लैनचौर बैङ्क्वेट्स,काठमाडौं  2017-09-26  (२०७४-०६-१०) 11:00:00  भदौ २५ – असोज १०  १०ः८ को अनुपातमा हकप्रद शेयर, चुक्तापूँजी बृद्धि र लोगो परिवर्तन  
Neco Insurance Co. २२ औं  भृृकुटीमण्डप ,काठमाडौं  2017-09-26  (२०७४-०६-१०) 11:00:00  भदौ २९ – असोज १०   १० प्रतिशत बोनस, रू.३७५२०८४ नगद लाभांश र ५० प्रतिशत हकप्रद शेयर 
Citizen Bank International Limited ११ औं   अमृतभोग, कालीकास्थान  2017-09-25  (२०७४-०६-९) 11:00:00  भदौ १२ – १६  १६ प्रतिशत बोनस शेयर र ०.८५ प्रतिशत नगद लाभांश  
Nyadi Group Power Limited ४ औं   अमृत भोग क्याटरर्स, डिल्लिबजार  2017-09-20  (२०७४-०६-४) 11:00:00  भदौ २२ मात्र  १० प्रतिशत वोनस शेयर, ०.५२६ प्रतिशत नगद लाभांश र ३० प्रतिशत हकप्रद 
कम्पनीको नाम धितोपत्र प्रकार बाँडफाँट मिति
हिमालयन जनरल इन्स्योरेन्स कं हकप्रद शेयर  2017-09-18 
(२०७४-०६-२)
Rural Microfinance Development Centre Ltd. संस्थापक शेयर   2017-09-15 
(२०७४-०५-३०)
Lumbini General Insurance हकप्रद शेयर  2017-09-10 
(२०७४-०५-२५)
Goodwill Finance Limited हकप्रद शेयर  2017-09-10 
(२०७४-०५-२५)
Swarojgar Laghu Bitta Bikas Bank Ltd. अवितरित हकप्रद शेयर  2017-09-10 
(२०७४-०५-२५)
Siddhartha Bank Limited अवितरित हकप्रद शेयर   2017-09-10 
(२०७४-०५-२५)
अल्पाइन डेभलपमेण्ट बैङ्क लि. हकप्रद शेयर  2017-09-08 
(२०७४-०५-२३)
रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था हकप्रद साधारण शेयर  2017-09-08 
(२०७४-०५-२३)
Sewa Bikas Bank Limited हकप्रद शेयर  2017-03-19 
(२०७३-१२-६)
मञ्जुश्री फाईनान्स लिमिटेड हकप्रद शेयर  2017-03-18 
(२०७३-१२-५)
कम्पनीको नाम विवरण बितरन सुरु मिति बिक्री प्रबन्धक प्रकाशित मिति
Ridi Hydropower Development Company Ltd. बोनस शेयर ६ % 2017-03-31  (२०७३-१२-१८) कम्पनीको केन्द्रीय कार्यालय 2017-04-03  (२०७३-१२-२१)
Nepal Doorsanchar Comapany Limited नगद लाभांश ५१ % 2017-03-15  (२०७३-१२-२) एनएमबी क्यापिटल लि 2017-03-18  (२०७३-१२-५)
Nagbeli Laghubitta Bikas Bank Ltd. २० प्रतिशत नगद लाभांश र ६० प्रतिशत वोनस शेयर 2017-03-02  (२०७३-११-१९) एनएमबी क्यापिटल लि 2017-03-03  (२०७३-११-२०)
Chhimek Laghubitta Bikas Bank Limited १२.७० % नगद लाभांश 2017-02-09  (२०७३-१०-२७) एनएमबी क्यापिटल लि 2017-03-03  (२०७३-११-२०)
Sahayogi Vikas Bank बोनस शेयर एनसिएम मर्चेन्ट बैङ्क लि 2017-02-25  (२०७३-११-१४)
Purnima Bikas Bank Limited २ः१ हकप्रद शेयर सिद्धार्थ क्यापिटल लि 2017-02-23  (२०७३-११-१२)
Siddhartha Bank Limited ४ः१ सिद्धार्थ क्यापिटल लि 2017-02-23  (२०७३-११-१२)
सिन्धु विकास बैँङ्क १६.८० % वोनस शेयर एनआईबीएल क्यापिटल मार्केटस् 2017-02-23  (२०७३-११-१२)
Tinau Development Bank Limited २५ % वोनस शेयर सिद्धार्थ क्यापिटल लि 2017-02-23  (२०७३-११-१२)
Butwal Power Company Limited २०%नगद लाभांश एनएमबी क्यापिटल लि 2017-02-23  (२०७३-११-१२)
कम्पनीको नाम धितोपत्र प्रकार जम्मा कित्ता निष्कासन शुरु मिति निष्कासन बन्द मिति बिक्री प्रबन्धक
Century Commercial Bank Ltd. हकप्रद  १०ः४  2017-07-31 
(२०७४-०४-१६)
2017-09-03 
(२०७४-०५-१८)
सिभिल क्यापिटल मार्केट लि
Kankai Bikas Bank Ltd. हकप्रद   १ः२.१४  2017-07-24 
(२०७४-०४-९)
2017-08-27 
(२०७४-०५-११)
सिद्धार्थ क्यापिटल लि
Machhachapuchhre Bank Ltd हकप्रद  १०ः१.२  2017-07-20 
(२०७४-०४-५)
2017-08-23 
(२०७४-०५-७)
एनएमबी क्यापिटल लि
Saptakoshi Devlopment Bank limited हकप्रद   १ः१.३   2017-07-14 
(२०७४-०३-३०)
2017-08-17 
(२०७४-०५-१)
एनएमबी क्यापिटल लि
अल्पाइन डेभलपमेण्ट बैङ्क लि. हकप्रद   ३ः२.०८  2017-07-09 
(२०७४-०३-२५)
2017-08-13 
(२०७४-०४-२९)
एनएमबी क्यापिटल लि
Purnima Bikas Bank Limited हकप्रद   ४ः१  2017-07-03 
(२०७४-०३-१९)
2017-08-06 
(२०७४-०४-२२)
सिद्धार्थ क्यापिटल लि
Everest Bank Ltd हकप्रद   ३ः१  2017-07-02 
(२०७४-०३-१८)
2017-08-06 
(२०७४-०४-२२)
एनआईबीएल क्यापिटल मार्केटस्
Kamana Bikas Bank Limited हकप्रद   १०ः३  2017-06-25 
(२०७४-०३-११)
2017-07-30 
(२०७४-०४-१५)
एनआईबीएल क्यापिटल मार्केटस्
एनवी इन्स्योरेन्स कम्पनी लिमिटेड हकप्रद   १ः१   2017-06-19 
(२०७४-०३-५)
2017-07-24 
(२०७४-०४-९)
ग्लोबल आईएमई क्यापिटल
Swarojgar Laghu Bitta Bikas Bank Ltd. हकप्रद  २ः१  2017-06-15 
(२०७४-०३-१)
2017-08-19 
(२०७४-०५-३)
एनएमबी क्यापिटल लि
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

व्यङ्ग्यार्थ

व्यङ्ग्यार्थ : मङ्गलवार, ३ असोज २०७४
व्यङ्ग्यार्थ : मङ्गलवार, ३ असोज २०७४

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »

अर्थ बिचार

सक्दो श्यरको अपेक्षा सहित सहयोगी बन, जब तिमी कसैलाई मुस्कान विहिन देख्छौ उसलाई किम्रो आफ्नो मुस्कान दिनु ।

जिग जिग्लर

फोटो फिचर

जनमत

बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभावलाई देखाउँदै बाणिज्य बैङ्कहरुले ऋणीहरुको ब्याजदरमा गरेको बृद्धिदरका बारेमा तपाईलाई तलकामध्ये सबैभन्दा बढि उचित विकल्प कुन हो जस्तो लाग्छ ?

abhiyan special